नेपालको भविष्य
Monday, 01.23.2012, 03:01pm
नेपालको भविष्य दिन प्रतिदिन जोखिमपूर्ण बन्दै गएको छ । सत्ता राजनीतिको विकारले मुलुकको अस्तित्व नै समाप्त पार्नसक्ने आशङका खडा भएको छ । प्रधानमन्त्री बाबुराम भट्टराईले भारत र चीनबीच पुलको काम गर्न नसके नेपाल तीमध्ये एउटा देशमा विलय हुनसक्छ भनेर भय प्रवाह गर्नुभएको छ ।
|