|
"प्रा. श्री हरिश्चन्द
Monday, 08.23.2010, 12:23pm
नेपालको सांस्कृतिक परम्परा- खासगरी राजधानीवासीका लागि गाईजात्रा-यौटा महत्वपर्ूण्ा चाडको रुपमा मान्ने परम्परा झण्डै साढे तीन सय वर्षन्दा अघिदेखि प्रारम्भ भएको थियो भन्ने कुरा र्सवविदित छ । तर "यसै उपत्यकाभित्रको भक्तपुरको झौखेल न्यौपाने गाउँमा त्यसै गाइजात्राको दिन जन्मेका प्रा. श्री हरिश्चन्द्र न्यौपाने नेपालका एक सय, दर्ुइ सय वर्षो दर्ीघजीवि र सुदर्ीघ शिक्षासेवीको सुकर्ीर्तिमय जीवन बाँचेर दर्ुइ वर्षघि मात्र अस्ताउनुभएको थियो" भन्ने कुरा नेपालका शिक्षा, समाज सेवाका अग्रणीहरूलाई बाहेक कतिलाई थाहा छ - थाहा भएन ।
|