Yugasambad.Com.Np
National Weekly
 
Sunday, 08.01.2010, 11:53am (GMT+5.5)
 
  Home
 
  Links
 
  Contact
 
 
यथास्थितिमा गतिरोध अन्त्य असम ; प्रधानमन्त्रीका लागि लिगलिगे दौड ; प्रमुख दलहरू सहमतिको सरकार बनाउन विफलब ; तीन ; सरकार कसको बलमा टिकेको
::| Keyword:       [Advance Search]
 
All News  
  मुख्य समाचार
  दृष्टिकोण
  सम्पादकीय
  अन्तरवार्ता
  आर्थिक
  विचार विवेचना
  अन्य समाचार
  पुस्तक समीक्षा
  ::| Newsletter
Your Name:
Your Email:
 
 
 
विचार विवेचना
 
वेथितिहरुको थुप्रोबीच
Tuesday, 06.23.2009, 10:03am (GMT+5.5)

यतिबेला नयाँ नेपालको नारा सवैको मुखमा राजनेतादेखि हरेक क्षेत्र वर्गकाले नयाँ नेपालको नारा भट्याइरहन्छन् तर मुलुक भने नयाँ होइन पुरानै नेपाल पनि रहने हो वा होइन भन्ने अवस्थामा पुगेको राजनीतिक अस्थिरता, जनताबीचको सद्भावमा प्रहार, शैक्षिक-आर्थिक-सामाजिक क्षेत्रमा भित्रिएको विकृति राजनीतिकरण तथा सामाजिक सुरक्षा व्यवस्थामा देखाइएको उदासिनताले मुलुकको भाग्य भविष्यमाथि अनेक प्रश्नहरु उठिरहेका छन् राज्यको रुपान्तरण गर्ने मुलुकलाई उन्नतिपथमा अग्रसर गराउने नाममा जेजस्ता कार्यहरु भैरहेका छन् त्यसले सन्तुष्ट हुने अवस्था छैन राजनीतिमा भित्रिएको अपराधीकरण आर्थिक-सामाजिक संरचनामा विकसित भैरहेको असुरक्षाको वातावरणले मुलुकले आगामी बाटो कसरी तय गर्ने हो भन्ने पत्तो छैन राजनीतिकरणको मारमा सवै क्षेत्र परेका छन् मुलुकलाई स्पष्ट दिशानिर्देश गर्ने आर्थिक-सामाजिक रुपान्तरण केवल राजनीतिक नारा मात्र बनिरहेको यति मुलुकलाई अग्रगामी निकास दिने सोच, प्रतिवद्धता इच्छाशक्ति नेताहरुमा हुन्थ्यो भने जताततै राजनीतिकरणको नांगो नाच मच्चिने थिएन

राष्ट्र निर्माणमा र्सवाधिक महत्वपर्ूण्ा भूमिका निर्वाह गर्ने शैक्षिक क्षेत्र तहसनहसको अवस्थामा शैक्षिक गतिविधिमा सक्रियहरुको मानमर्दन मात्र होइन हातपात समेत हुने गरेका छन् केही महिना अघि देशकै सवभन्दा ठूलो जेठो विश्वविद्यालय- त्रिभुवन विश्वविद्यालयका उपकुलपति रजिष्टारमाथि भएको दर्ुर्व्यवहार नेपालको शैक्षिक इतिहासमै एउटा कालो दिनको रुपमा चित्रित भयो विश्वविद्यालयका पदाधिकारीमाथि दर्ुर्व्यवहार गर्नेहरु कानुनी कार्बाहीमा परे परेनन् - यो पत्तो छैन अर्कोतिर केही समय अघि महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजविराजका क्याम्पस प्रमुखलाई निर्घर्ााकुटपिट गर्नेहरुमाथि कानुनी कार्बाही गर्न पाइदैन भन्दै मुख्य दलहरु मोर्चाबन्दी कसेर अपराधी छुटाउन लागिपरे उनीहरु एकजुट भएर क्याम्पस प्रमुखलाई कुटपिट गर्नेलाई छुटाए यस क्रममा १४ जना घाइते समेत भए असार गते दिनभर राजविराज तनावग्रस्त बन्यो शैक्षिक-व्यावसायिक क्षेत्र बन्द-हड्तालको नकारात्मक प्रभावले ग्रस्त भएका छन् मुलुकको समग्र विकासका लागि शैक्षिक-आर्थिक क्षेत्रलाई कुनै किसिमको अवरोध पुर्याउन नहुने भए पनि नेपालमा सवैभन्दा बढी प्रभावित क्षेत्र नै शैक्षिक-व्यावसायिक नै हुने गरेको कसैलाई कुनै लहड चल्यो कि बन्दको आव्हान गरिहाल्ने लहर नै चलेको

मुलुकको र्सवाङ्गण्िा हितका लागि कहिल्यै एकजुट हुन नसक्ने दलहरु कानुन हातमा लिनेलाई कानुनी कार्बाहीबाट बचाउन किन एकजुट भए - सीमा मिचिंदा, नेपालीहरु लुटिदा, कुटिदा विस्थापित हुँदा एकजुट भएर विरोध गर्न नसक्नेहरु कानुनी रुपमा दण्डको भागिदार हुनुपर्ने व्यक्तिलाई छुटाउन लागिपर्नु मुलुककै लागि दर्ुभाग्य हो संविधान निर्माण गर्ने, शान्ति सुरक्षा कायम गर्ने शान्ति प्रक्रियालाई निष्कर्षा पुर्याएर 'नयाँ नेपाल' निर्माणमा अग्रसर हुनुपर्ने दलहरुबीच सत्ताको भागवण्डामा जसरी किचलो झिकिरहन्छन् त्यसको ठीक विपरीत -आफ्ना स्वार्थका लागि उनीहरु एकठाउँमा उभिन्छन् दलहरुको सामूहिक स्वार्थ मात्र मुलुकको चासो चाहना होइन आमजनताको चाहना, आकांक्षा पनि दलहरुको प्राथमिकतामा पर्नुपर्ने विषय हो तर यतातिर उनीहरुको ध्यानै जान नसकेको छैन

राजनीति गर्नेहरुले दलीय स्वार्थलाई मात्र प्राथमिकता दिए भने त्यसले स्वयं दललाई नै घात गर्दछ केही समय आफ्ना कार्यकर्ता खुसी होलान्, तर त्यसको नकारात्मक प्रभाव भनेको जनमानसको ध्यान त्यस्ता दलबाट विस्तारै विकषिर्त हुँदै जानु हो यस्तो अवस्थामा दलहरुको भविष्य के होला - भन्ने बुझ्ने प्रयास नगर्नु विडम्वना मात्र हो कुनै पनि राजनीतिक दलले जनआकांक्षाको उपेक्षा गर्यो भने उसको भविष्य अनिश्चित बन्छ दम्भ अहंकार तथा शक्ति पर््रदर्शनकै आधारमा जनमत आफ्नो पक्षमा भन्ने भ्रम धेरै दिनसम्म टिक्दैन तर अहिलेको वास्तविकता के भने मुलुक ध्वस्त भए पनि आफूहरुको राज चलिरहनर्ुपर्छ भन्ने अधिनायकवादी सोचले सवै राजनीतिक दलहरुमा जरा गाडेको लोकतन्त्र गणतन्त्रका जति नारा घन्काए पनि उनीहरुको वास्तविक आकांक्षा आफ्नै मात्र सत्ता कायम रहोस् भन्ने मात्र हो यसले मुलुकको दर्ीघकालीन हितका लागि कुनै सकारात्मक सन्देश दिंदैन

राजनीति गर्नेहरुको मानसिकता विकृत भयो भने त्यो मुलुककै लागि दर्ुभाग्य सावित हुन्छ बन्द, हड्ताल जस्ता क्रियाकलापले मुलुकको सम्पर्ूण्ा क्षेत्र तहसनहसको अवस्थामा पुगेको 'बन्दलाई सदाका लागि बन्द गरौं' भन्नेहरु नै अहिले धारावाहिक रुपमा बन्दको आयोजना गर्न थालेका छन् विगत दर्ुइ हप्तायता नेकपा माओवादीले सवैभन्दा धेरै बन्दको आयोजना गर्यो माओवादी त्यही पार्टर्ीीो जसले सरकारको नेतृत्व गर्दा बारम्बार 'बन्दलाई सदाका लागि बन्द गरौं' भन्दैआएको थियो माओवादीको नेतृत्वमै सरकार बनेका बेला पनि उसका भातृ संगठनहरुले बन्दलाई बन्द होइन निरन्तरता नै दिएका थिए अहिले प्रतिपक्षमा बसेका बेला देशभर चरण चरणका बन्द कार्यक्रमको आयोजना भयो कहिले के नाममा कहिले के नाममा गरिएका बन्दले देशको समग्र क्षेत्र अस्तव्यस्त अर्कोतिर नामै नखुलेका व्यावसायिक संगठनहरुले समेत बन्दकै सहारा लिने गरेका छन् कुनै समस्या भने त्यसलाई वार्ताका माध्यमबाट समाधान गर्नुको साटो एकैपटक बन्दको आयोजना गर्ने गरिएको केही दिन पहिले मात्र चितवनका यातायात व्यवसायीहरुले भरतपुरस्थित नवनिर्मित बसपार्क आफूहरुले संचालन गर्न पाउनर्ुपर्छ भन्दै चितवनमा यातायात हड्ताल गरे

मुलुकको अहिलेको र्सवाधिक उपलब्धि भनेको बन्द संस्कृति नै हो वितेको वर्षात्र झण्डै सयपटक बन्दको आव्हान भएको विवरण र्सार्वजनिक भएको यसले मुलुकको समग्र क्षेत्रमा कस्तो प्रभाव पार्यो भन्ने स्पष्ट नै मुलुकका चौतर्फी समस्याहरुलाई भन्दा कुनै व्यक्ति, समूह वा संस्थाको स्वार्थका लागि यस्ता बन्दको आयोजना गर्ने गरिएका छन् अघिल्लो सोमबार नेकपा माओवादीले आफ्ना कार्यकर्ताको हत्या भएको भन्दै उपत्यका बन्दको आयोजना गर्यो तर देशमा प्रतिदिन जसो नागरिकको हत्या हुने गरेको यसप्रति कुनै पनि दलले चासो दिएका छैनन् शान्ति सुरक्षा कायम गर, महंगी नियन्त्रण गर, अभाव हटाउ, खानेपानीको व्यवस्था गर, ऊर्जा संकट हटाउ भनेर कसैले पनि आन्दोलन वाबन्द गर्ने गरेका छैनन् विडम्वना नै यही हो नेपाल यतिबेला विकृति नै विकृतिको थुप्रोले पुरिएको सानोभन्दा सानो समस्या समाधान गर्न पनि सरकार असफल भैरहेको देखिन्छ यो अहिलेको मात्र होइन लोकतन्त्र प्राप्तिपछि गठन भएका कुनै पनि सरकारले जनचाहनालाई प्रतिनिधित्व गर्ने गरी कुनै काम गरेका छैनन् यसको विपरीत राजनीतिकरणको चर्को मारले पेशा-व्यवसायीहरु नै विभाजित भएका छन् शिक्षक-चिकित्सकदेखि लिएर कानुन व्यवसायी निजामती प्रशासनमा आवद्धहरु समेत विभिन्न दलका भातृ संगठनमा आवद्ध हुने होडवाजीमा छन् आफ्नो माउ दलको निर्ण्र्ााजे भए पनि चुपचाप सहने अरुले राम्रै नियतले कुनै काम गरे पनि त्यसको विरोध गर्ने विकृत संस्कृतिको जालोले हरेक क्षेत्र जेलिएको यस्ता विकृत मानसिकता बोकेकाहरुले संचालन गर्ने प्रशासन, प्रदान गर्ने शिक्षा कानुनी उपचारले जनताले कस्तो सुविधा पाउलान् - गम्भीर प्रश्न उठिरहेको जनताले उठाएका अनगिन्ती सवालहरुको कुनै सुनुवाई छैन शैक्षिक क्षेत्रमा राजनीतिकरण नगर भन्ने जनआवाज भए पनि सवभन्दा धेरै राजनीति घुसेको क्षेत्र नै यही हो विश्वविद्यालयका पदाधिकारीहरुको चयनमा समेत दलहरुबीच भागवण्डा गर्ने चलन चलेको योग्यता, क्षमता दक्षताका आधारमा नभएर पार्टर्ीी आवद्धताको आधारमा पदाधिकारी चयन हुने भएपछि त्यो संस्थाको दर्ुगति नभए अरु कसको हुन्छ - त्रिभुवन विश्वविद्यालयकै कुरा गर्ने हो भने यो विश्वविद्यालय विगतमा एसियाकै उत्कृष्टमध्ये पर्दथ्यो तर आज यसको त्यो प्रतिष्ठा गुम्दैछ यसको एउटै कारण भनेको राजनीतिकरण हो देशमा खुलेका निजी विश्वविद्यालयहरु दिन प्रतिदिन उन्नतिको शिखर चढ्दै गरेका बेला देशकै सवभन्दा ठूलो विश्वविद्यालयको हालत भने दिन प्रतिदिन कमजोर बन्दै गैरहेको यसले मुलुकलाई चाहिने दक्ष जनशक्ति निर्माणको ढोका नै बन्द हुन पुग्दछ राजनीतिक अस्थिरता विकृति विसंगतिहरुको थुप्रोले देशबाट शिक्षित प्रतिभाशाली युवाहरु पलायन हुने क्रम बढिरहेको यसलाई रोक्नुपर्ने ठाउँमा उल्टै वेथितिहरु हुलेर तहसनहस पार्न उद्यात हुनुलाई कुनरुपमा कसरी लिने बुझ्ने आफैंमा गम्भीर प्रश्न बनिरहेको

मुलुकलाई यस्ता वेथितिहरुको थुप्रोबाट पार नलगाउने हो भने हामीले अकल्पनीय पीडा भोग्नुपर्ने अवस्था अब धेरै टाढा छैन सहमति, सहकार्य राष्ट्रिय एकतालाई ख्याल गर्दै राष्ट्र निर्माणमा सम्पर्ूण्ा शक्ति एकजुट हुनुपर्ने अहिलेको आवश्यकतालाई सवैले मनन् गर्न सकुन् शिक्षा, स्वास्थ्य, आर्थिक, सामाजिक राजनीतिक क्षेत्रले आफ्नो गति स्वस्थ रुपमा निर्धारण गर्नर्ुपर्छ व्यक्तिगत समूहगत स्वार्थलाई परित्याग गर्नु एकमात्र विकल्प हो होइन भने वेथितिहरुको थुप्रोबीच नयाँ नेपालको नाराले कुनै रुपमा पनि र्सार्थकता प्रदान गर्दैन यो एउटा राजनीतिक स्वार्थपर्ूर्ति गर्ने एउटा चटकी भाषा मात्र बनिरहनेछ नेपाली जनताको अवस्था हिजोभन्दा आज आजभन्दा भोलि झन् झन् कमजोर मात्रै बन्दैछ


Comments (0)        Print        Tell friend        Top


Other Articles:
षड्यन्त्र र प्र (06.23.2009)
राष्ट्रिय सुरक्षा (06.23.2009)
कस्तो बन्नु पर्दछ (06.23.2009)
भावी पुस्तालाई हस्तान्तरण गर्ने अशल कुरा के ?याद (06.16.2009)
देशको प्रश्न साझा प्रश्न हो, खोई नेतामा चेतनामहे (06.16.2009)
दस्तावेज आफैं बोल्छ ग्रेटर नेपालको पक्षमासुजित (06.16.2009)
कस्तो बन्नु पर्दछ नेपालको संबिधान?डा. शास्त्रदत (06.16.2009)
प्रकृति संरक्षण मानव सभ्यताकै लागि हो यादब देवकोटा (06.09.2009)
कस्तो बन्नु पर्दछ नेपालको संबिधान-सुझावडा. शास् (06.09.2009)
देशको संयुक्त स्वरुपलाई संघीयताले समाप्त पार्छमहेश्वर शर् (06.09.2009)



 
  ::| Events
August 2010  
Su Mo Tu We Th Fr Sa
1 2 3 4 5 6 7
8 9 10 11 12 13 14
15 16 17 18 19 20 21
22 23 24 25 26 27 28
29 30 31        
 

© Neeraz.Com 2007
[Top Page]