Yugasambad.Com.Np
National Weekly
 
Wednesday, 01.07.2009, 08:18am (GMT+5.5)
 
  Home
 
  Links
 
  Contact
 
 
राष्ट्र चौतर्फी संकटको फन्दामा ; राजनीतिक व्रि्रहको सुनामी आउने भय ; राजनीतिक सन्तुलनको अभावले दर्ुघटना ; मुलुक विदेशी चलखेलको घनचक्करमाराजनीतिक वितण्डा मच्चाउन अनेक खेल ; राजनीतिक संकट गहिरिंदै जाने संकेत
::| Keyword:       [Advance Search]
 
All News  
  मुख्य समाचार
  दृष्टिकोण
  सम्पादकीय
  अन्तरवार्ता
  आर्थिक
  विचार विवेचना
  अन्य समाचार
  ::| Newsletter
Your Name:
Your Email:
 
 
 
विचार विवेचना
 
बाँदर जम्प
र्सवज्ञ वाग्ले

Monday, 09.29.2008, 03:27pm (GMT+5.5)

मार्क्सवाद, लेनिनवाद, माओवादबाट प्रचण्डपथवादमा हामी पुगिसकेका छौं । त्यसैले त हाम्रा र्सवहारा नेताले अब अग्रगामी छलाङ्ग मार्ने भन्नुहुन्थ्यो । बाह्र वर्षो महान युद्धाँ जंगलबाट गाउँ र गाउँबाट शहरसम्मको रहरले नयाँ नेपालको लोकतान्त्रिक गणतन्त्राँ बल्ड्याङ्ग हानिएकै छ ।

बहुदल, प्रजातन्त्र, जनतन्त्र, जनवाद, समाजवाद, फाँसीवाद बल्ल लोकतान्त्रिक गणतन्त्राँ अग्रगामी छलाङ्ग मार्दै आफ्ना कुरा पार्दै आइएकै छ । त्यसैले अब अर्थतन्त्राँ पनि महाकवि देवकोटाले देशका सवै कविलाई अग्रगामी रबी बनाएझैं डा. भट्टर्राईले पनि २ घण्टै पट्ट्ट्ट् प्लेन उड्या जस्तै बजेट उँडा देख्दा एङ्गेल्स, माओवादीदेखि भोको र खाओवादीसम्म गद्दग् नै छन् । जे होस् उहाँको खुविलिटि सवैले कदर गरे ।

यसरी क्रमैगत छलाङ्गबाट, भ्यागुता जम्प र त्यहाँबाट कङ्गारुको जम्पसम्म बहुदलबाट प्रजातन्त्र हुँदै लोकतान्त्रिक गणतन्त्रसम्म पुगेको राजनीतिलाई अर्थतन्त्राँ कङ्गारुसम्म पुर्‍याउँदा धेरैको सोचाइमा त कङ्गारु त मुस्किल त्यो शब्दा ठाउँमा बाँदर जम्प राख्दा कसो होला - भन्ने प्रश्नमाथि प्रश्न थप्न पो थाले त ! जेहोस् अरुको पनि भनाइ चाहिं एउटा रुखबाट लगत्तै २, ३ गर्दै पूरै एरियामै अर्जुनको गाण्डीवले माण्डिव दृष्टिले निमेसमै संसार सिध्याएजस्तै सिध्याउँछु भन्ने लागेछ । यो एक्काईसौं शताब्दीमा पनि र्सप जस्तो घस्रिने चाललाई त पलपलमा छ्यालव्याल बनाइ दिन्थ्यो कि जस्तो सवैले सोच्ने !

जे होस् उहाँको जम्पले इथोपियाको जस्तो अकाललाई चाहिं रुख-रुखै जम्पेर पम्प मार्दिन्थ्यो कि - तर त्यहाँको र्सपजस्तो घस्रिने भएर होला १९७२ मा रेडक्रसले सहयोग त गरेको थियो । १९७३ मा त झन् अनिकाल परेर त्यहाँका जनता उत्तर दक्षिण राजमार्गमा निस्किएर माग्न थालेपछि सरकारले रासन दिनुपर्नेमा उल्टो मागेर खाने बाटै रोकेर फर्काइदिए । त्यहाँको कृषि मन्त्रालयको अध्ययनमा अकाल मृत्यु हुने संकेत दिंदा दिंदै पनि सरकारले कानमा तेल हालेर बस्यो । २० हजार मानिस अटाउने शिविरमा ६० हजार शरणार्थी राखियो र कुपोषण, विरामी, रोगीलाई डाक्टरले हेरचाह गर्नुपर्ने र सफा सुघ्घर ठाउँमा प्रत्येक मानिसको विचार गर्नुपर्नेमा पहिला वास्तै गरेन तर अन्तर्रर्ााट्रय समाजले सहयोग पठाएको सामग्री आइपुग्दा त आधा मानिस मरिसकेका र अन्य रोगले राहत आइपुग्दा पनि झन्-झन् मरिरहेको दर्दनाक कहानी त विश्वले नै नसुनेको होइन ।

हाम्रो नेपालाँ पनि कोशी पीडित, महाकाली पीडित, माओवादी पीडित, कर्ण्ााली पीडित लगायत पीडितै पीडित त हौं नी, सीमा पीडित, वीमा पीडित भएको ठाउँमा बाढी पीडितको ठाउँमा, सफा सुघ्घर, खानपान, बस्न र भविष्यका विषयमा पनि साँप जस्तो घस्रेर होइन अब त मंकी जस्तो जम्प गरेर पनि र्सवहारा सरकारले वरवर राहत ल्याउला जस्तो छ । भोलिको कुरा के कस्तो छ हेरेर वात फेरमला !

त्यस्तै नेपालको अर्थतन्त्रको मूल आधार अझै कृषि नै भएकाले कृषि जग्गाको अधिकांश स्वामित्व सामन्तहरुसंग नै कायम छ । साना किसान तथा भूमिहीन र कमैयाहरुले आफ्ना सवै उत्पादनकार्य सामन्तको निर्देशनमा परिचालन गराउने परिपाटी छँदैछ । बलियो राज्य व्यवस्था अर्न्तर्गतको सामन्ती व्यवस्थामा सामन्तहरुले राज्यका नियम कानुनको पालना गरेका हुन्छन् - भने कमजोर राज्य व्यवस्था भएका समाजाँ भने स्वयं सामन्तले निर्माण गरेको राज्य संयन्त्र संचालनमा रहने गर्दछ । तर ती सामन्त जसको हातमा शक्ति र सत्ता हुन्छ त्यतै जान्छन् । निरीह जनता भने राज्य शक्तिमा नेताहरुलाई पठाएर आफैंलाई पटकपटक विवश मात्रै बनाउँछन् । त्यसैले युरोपका कैयौं भागमा शक्तिशाली सामन्ती व्यवस्था थियो । त्यसैले कैयौं नियम कानुन प्रतिपादन गरेको पाइन्छ । त्यसरी नै नेपालाँ पनि हाम्रा र्सवहाराका अर्थमन्त्रीज्यूले ठूलै जम्प गरेर आफ्ना वरिपरी भएकालाई र्सवहारा देख्ने र विपक्षी पार्टर्ीीजनता, प्रहरी, प्रशासक, किसान, आदिवासी, दलित, मजदुर, महिला र मधेसे तथा मेची र कालीलाई सामन्ती देख्ने र्सप घ्रिर््रइबाट धेरै कदम अगाडि पुगेर रुखैरुख जम्प गर्ने मंकी जम्पभन्दा पनि ठूलो हनुमान जन्म नेपालमै पाइने सुन्दर जम्पमध्येको एउटा जम्प गराएर पनि अर्थतन्त्रको पूँजीवादी जम्पाँ पम्प लगाउँदा कसो होला -


Comments (0)        Print        Tell friend        Top


Other Articles:
दार्जिलिङको दौरासुरुवाल अभियान र नेपालयादब देवकोटा (09.23.2008)
तिब्बत गतिविधि पछाडिका उद्देश्य र यसका संरचनाबहुमूल्य लिम्बु (09.23.2008)
'छलाङ'कान कुरा गर्नुको अब कुनै अर्थ छैन महेश्वर शर्मा (09.23.2008)
जूवाको लतर्सवज्ञ वाग्ले (09.23.2008)
बार बेञ्चको द्वन्द्व ः समाधानको उपाय ?तारा सुवेदी (09.23.2008)
लेखकीय स्वतन्त्रता र नागरिक अधिकार यादब देवकोटा (09.15.2008)
नेपालको सञ्चार र प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणतारा सुवेदी (09.15.2008)
गर्र्छौं भन्ने धेरै आए, तर गर्ने कोही आएनमहेश्वर शर्मा (09.15.2008)
नयाँ आधारको नयाँ एकताबहुमूल्य लिम्बु (09.15.2008)
आवश्यकता ः अर्को एउटा क्रमभंगताकोर्सवज्ञ वाग्ले (09.15.2008)



 
  ::| Events
January 2009  
Su Mo Tu We Th Fr Sa
        1 2 3
4 5 6 7 8 9 10
11 12 13 14 15 16 17
18 19 20 21 22 23 24
25 26 27 28 29 30 31
 

© Neeraz.Com 2007
[Top Page]