Yugasambad.Com.Np
National Weekly
 
Wednesday, 01.07.2009, 07:10am (GMT+5.5)
 
  Home
 
  Links
 
  Contact
 
 
राष्ट्र चौतर्फी संकटको फन्दामा ; राजनीतिक व्रि्रहको सुनामी आउने भय ; राजनीतिक सन्तुलनको अभावले दर्ुघटना ; मुलुक विदेशी चलखेलको घनचक्करमाराजनीतिक वितण्डा मच्चाउन अनेक खेल ; राजनीतिक संकट गहिरिंदै जाने संकेत
::| Keyword:       [Advance Search]
 
All News  
  मुख्य समाचार
  दृष्टिकोण
  सम्पादकीय
  अन्तरवार्ता
  आर्थिक
  विचार विवेचना
  अन्य समाचार
  ::| Newsletter
Your Name:
Your Email:
 
 
 
विचार विवेचना
 
सत्ता भित्र र बाहिर
र्सवज्ञ वाग्ले

Monday, 10.20.2008, 04:16pm (GMT+5.5)

सत्तामा बसेकोलाई सत्तासीन भनिन्छ । बहुमतले निर्वाचन भएर सत्तामा बसेको राजनीतिक दल वा पार्टर्ीीई सत्ता बाहिर बसेको पार्टर्ीी सास्ती खेलाउँछन् । तर सत्ता भन्ने त गन्जिफा, तास आदिको सात फूली भएको पत्ती वा चक्कीलाई पनि सत्ता भनिन्छ त्यहाँ पनि वाजी जित्ने हार्ने आखिरमा लड्नेकै संख्या बढी नहुने हैन ।

जनताद्वारा जनताका लागि जनताले नै गरिने शासन व्यवस्थालाई प्रजातन्त्र भनिएर होला पञ्चले पनि प्रजातन्त्र त सञ्चैसंग झुण्ड्याएकै थिए । कम्युनिष्ट त झन् लोकतान्त्रिक गणतन्त्रवादी ! त्यसैले त अहिले पनि सत्ताँ बसेर लोकतन्त्रा पत्ता फाल्न, आफैं प्रतिपक्ष, आफैं सरकार, आफू बाहेक कसको पो होला कतै बस्ने दरकार ..- भन्दै अब आएका चाड बाडको, जात्रा भनौं या नयाँ नेपालाँ, नयाँ लोकतन्त्राँ र नयाँ विकास तन्त्रायात्रा भनौं ! स्वीजरल्याण्डाँ अर्जुन दृष्टिले चीनबाट सुरु भएको भारत अमेरिका, युरोप लगायता यात्रापछि स्वीजरल्याण्डाँ पुगेपछि सत्तापक्षा काम, जम्वुदिपाय नमः, जम्जुदेशाय नमः, जम्वुयात्राय नमः, जम्वुमन्त्री भ्रमणाय नमः, गरेर पहिलाकाले यो देश विगारे अहिलेकाले त संसारै घुम्या टोलीले, मोट्या झोलीमा काम, दाम, उतै माम ! ल, भन्नुस त विकासाँ लामकी सैनिक र जत्थाँ ठाम । वास्तवाँ शासन व्यवस्था, विकासाँ शान्तिको निकास सत्ताभित्र बसेर बल, बन्दुक र देशको विकास गर्न गाह्रो छैन र ...-

यी प्रतिपक्षाँ बस्नेले जसो जसो भने नि, त्यसै त्यसै मान्छे दगुराएर हुन्छ ...- सत्ता बाहिर हुँदा के भन्छन् त प्रतिपक्षले ... - "यी मन्त्रीहरु विदेश जाने ! देशको ढुकटी रित्याउने, चिल्ला र महङ्गा गाडी हुइक्याउने, काला चस्मा लगाएर आफ्नो टाउकाँ जेल र जनता र विरोधीका हाताँ नेल ठोकेर देश चल्छ - यी सत्तापक्ष त विदेशी दलाल । भारतीय विस्तारवादी ! अमेरिकी साम्राज्यवादी ! पूँजीपति दलाल ! नोकरशाही ! र्सवहाराका रगत र पसिनाले उन्मत्त भएर जे मनलाग्यो त्यही गर्ने ! जुन देश जान मनलाग्यो त्यो देशमा घरका जहान, नातापाता, श्रीमती, आफ्ना चाकडी गर्ने, चाप्लुसी गर्ने भरौटेलाई बोकेर गरिब जनताको रगत र पसिनाको मूल्य सिध्याएर झोली थाप्दै माग्न जाने यी मगन्ते देशको लालपर्ूजा बोकेर वीर गोर्खालीको इमान, धर्म र देश बेच्ने सोदा गर्न गएका त हैनन् - फेरि पूँजीपति राष्ट्राँ !"

प्रतिपक्षाँ हुँदा अरु चर्का कुरा थप्छन् । हामी सत्तामा गयौं भने विदेशीसंग नमागी आफ्नै साधन र स्रोतको आफ्नै भूमिमा आफैंले पौरख गरेर यो देशलाई शिक्षा, स्वास्थ्य, बाटोघाटो, कुलो नहर, पुल पुलेसा, टेलिफोन, वत्ती, खानेपानी, यातायात र प्रदूषण रहितको वातावरण तथा वार, डण्डी र रेलिङ्ग आफैं बनाउँछौ भन्दै भत्काउँदै, टायर बाल्दै, गाडी फोड्दै, इट्टा र ढुङ्गा झिक्दै हान्दै गरेका हौं र ...- त्यसैले मगन्ते सधैं मगन्ते हुन्छ । चाहे चन्दा मागोस् चाहे झण्डा, चाहे डण्डा भाँचोस् । हेर्नोस् पशुपतिनाथले देख्दैनन् उनका अगाडि माग्नेहरु माग्या माग्यै छन् । चोर्दै भाग्दै गर्नेहरु भाग्या भाग्यै छन् । त्यसैले मान्छे हान्ने मार्नेहरुले हान्या र मार्‍या मार्‍यै छन् । त्यसैले हामी सरकाराँ गयौं भने उल्टो गरिब देशलाई चन्दा दिन्छौं । दिने मान्छेको कहिल्यै सकिदैन । हामीले पौरख गरेर सत्ताभित्र पुग्यौं भने यो देशमा सैनिक तालिम गराएर सवै जनता सैनिक र युवाहरु हाम्रा शासक जत्था बनाएर नेपाली जनतालाई र नेपाललाई शक्तिशाली र बलिया बनाइ विहारीकरण गरेरै पनि स्वीजरल्याण्ड बनाइ छाड्छौं ।

जव सत्तामा भत्ता खान्छन् अनि साक्षात विष्णु भगवान जस्तै झलझल बलेका ! देश जनतालाई ग्याँस, पेट्रोल, खाद्यान्न र महंगीले पलपल जलेका ! त्यसै हुन्छ विपक्ष - विकास भनेकै मूल्यवृद्धि साधन र स्रोतको अभाव ! अभाव नभइ त्यसै उत्पादन हुन्छ - अनि पो हुन्छ विकास ! विकासका सम्बन्धमा संयुक्त राष्ट्रसंघीय विश्लेषण के छ भने "विकासले आर्थिक, सामाजिक र संस्कृतिको क्षेत्रमा गुणात्मक परिवर्तन ल्याउन सक्नर्ुपर्छ ।" त्यसै विविध विद्वानहरुको भनाइलाई एकीकृत गर्दै विकासको बारेमा १९९० मा 'भेदभावरहित विकासका लागि शिक्षा, स्वास्थ्य, आवास, खानेपानी, न्याय र समानता, सांस्कृतिक मूल्यको महत्व, शान्ति, स्वतन्त्रता लगायतका खानपानको राम्रो प्रवन्धलाई विकासको साधन र साध्य दुवै मान्न सकिने" निष्कर्षनिस्क्यो । यी सवै हुनका लागि पहिला अभाव भए न पर्ूर्ति हुने हो ..! यो त सत्ताभित्रकाले गर्ने विकासको चरण पो हो कि कसो ...!

त्यसैले महान दार्शनिक गुरु मार्क्सले सत्ताभित्रकालाई प्रतिक्षा पत्ता फाल्नु हुन्छ । "शासकको रक्षाका लागि राज्यको सिर्जना गरिएको हुनाले राज्यले सधैं शासकवर्गकै स्वार्थ पूरा गर्ने कार्य गर्दछ । सामाजमा उत्पादनका साधनमाथि स्वामित्व राखेको वर्गको र राज्यले वर्ुर्जुवावर्गको हितलाई संरक्षण गर्न आर्थिक आधारमा खडा भएको माथिल्लो राजनीतिक संरचना हो । निश्चित भौगोलिक सीमाभित्र आवद्ध मानिसहरुको समूहमा हुने प्रमुख र पराधिनताको सम्बन्ध नै राज्य हो । यो शासक र शासितबीचको सम्बन्ध हो ।" भनेर सत्ताभित्रका पूँजीवादी जत्थालाई साम्यवादीको पत्ता फालेका होलान् । हाम्रो देशाँ त सवै र्सवहारा !

यी र यस्ता विद्वानका लागि शब्द गोटी हुन् कि भोटका कोटी कोटी पेटी त त हर्ेर्नै बाँकी छ । अहिले हाम्रो नेपालाँ र्सवहारा नेताका र्सवदेशाँ विकासा भ्रमणले विकास पाउला जस्तो छ । त्यसैले सत्ताभन्दा पनि वेरोजगारी भत्ता ! विकास पक्का ! बाटोघाटो सिंचाईमा नयाँ किमिसको मिचाई ! कृषि, शिक्षा, ग्याँस, पेट्रोल, डिजेल, विजुली, पानीमा र्सवहारा नेतैले जान्ने ! शान्ति सुरक्षा दर्ुइदर्ुइ वटा सेना, दर्ुइदर्ुइ वटा प्रहरी, त्यसमा पनि आफ्नै युवा जत्था र फोर्सका लहरीले मिलाई हाल्छन् फ्याट्ट ! त्यसैले स्वीजरल्याण्डको जस्तो विकास, नेपालाँ सवै कुराको निकास आउँछ स्याट्ट ! भन्ने आसाँ हामी र्सवहारा बासी रोटी खाएर पाखुरा नधसे कसले धस्ने - हाम्रा र्सवहारा नेता झन् र्सवहारा हुनुहुन्छ । उहाँहरुले पक्कै पनि चिल्ला गाडी, विदेश भ्रमणाँ जम्मु दिपाय नमः नगरेर २ लाखको पलङ्गा नसुती नसुती साधारण पहिरन र्सवहाराको कहिरन ! र्सवहारा बहुमतको संसद् भवना क्यान्टिनाँ, सामन्ती पूँजीवादी माउले कमिशना भ्याउको हल्लाँ चल्ला नपर्दै बन्द गर्न बन्दुक हो कि पिस्तोला सञ्योग परेको सोचाँ आत्तिएर सत्ता बाहिरकाले रोष्टम र्घर्ेन कोच दिइरहेको समाचार पो सुनिन्छ बा !! स्लाइन पानी र अक्सिजनले बाँच्या प्रतिपक्ष पनि सोह्र वर्षो वैसाँ उम्ली ठड्याउँदै बुरुक बुरुक कर्ुर्चीको विछोडाँ काँडो निचोर्‍या घाउ जस्तो कस्तो कर्ुर्चीको मोह ! त्यो घाउको चोट निकाल्या हल्लाले तहल्कै मच्या छ । सत्ताभित्रका रातापिरा बाहिर निस्केपछि चाउरिएका जीरा र जोडिएका चीरा !! त्यसैको खल्लाबल्लामै तन, मन, धन र जन जल-जल जल्ला है हजुर, हर्ेर्नुस् राम्रोसंग ।


Comments (0)        Print        Tell friend        Top


Other Articles:
स्टालिन र माओमाथि हमलाबहुमूल्य लिम्बु (10.20.2008)
बडा दशैं ः केही शास्त्रीय चिन्तनवेदराज पन्त (09.29.2008)
राजनीतिक 'वाद'भन्दा माथि हुन्छ धर्म-संस्कृतियादब देवकोटा (09.29.2008)
विडम्वनाका संकेतहरुबहुमूल्य लिम्बु (09.29.2008)
'मुटुमाथि ढंुगा राखेर' पनि हाँस्नु पर्ने स्थितितारा सुवेदी (09.29.2008)
बाँदर जम्पर्सवज्ञ वाग्ले (09.29.2008)
दार्जिलिङको दौरासुरुवाल अभियान र नेपालयादब देवकोटा (09.23.2008)
तिब्बत गतिविधि पछाडिका उद्देश्य र यसका संरचनाबहुमूल्य लिम्बु (09.23.2008)
'छलाङ'कान कुरा गर्नुको अब कुनै अर्थ छैन महेश्वर शर्मा (09.23.2008)
जूवाको लतर्सवज्ञ वाग्ले (09.23.2008)



 
  ::| Events
January 2009  
Su Mo Tu We Th Fr Sa
        1 2 3
4 5 6 7 8 9 10
11 12 13 14 15 16 17
18 19 20 21 22 23 24
25 26 27 28 29 30 31
 

© Neeraz.Com 2007
[Top Page]