निर्वाचनले पारेको "रमाइलो धर्मसंकट" तारा सुवेदी
Monday, 03.17.2008, 06:11pm
"सन्तान थरी थरीका" सबैले बोल्ने चलनचल्तीको भाषा थियो, यो । तर आप\mना त्यत्ति धेरै नभएकोले होला, थरी-थरीका सन्तानको अनुभव थिएन । बरु "मित्रहरु थरी-थरीका, अचम्म-अचम्मका हुँदा रहेछन्" भन्ने अनुभव गर्न भने राम्ररी पाइएको छ ।
|