|
आफ्ना चाहनालाई नेता जनचाहना भन्छन् - महेश्वर शर्मा
Tuesday, 12.04.2007, 10:20am
कार्टरले सीमान्तकृत नेतालाई भेटे रे ! कस्तो अचम्म । भेट्ने नै भए कोल्टी विमानस्थलमा मारिएका दर्ुइ दर्जनजति निर्दोष गरिबका परिवारलाई भेटेका भए हुँदैनथ्यो - त्यस्तै माओवादीका एम्बुसमा परेकाहरुका आफन्तलाई भेटनुपथ्र्यो । तर नेताले आफ्नै पोल खुल्छ भनेर त्यस्तालाई भेटाउँदैनन् । धनाढ्य टाठाबाठाहरु मात्र यहाँ सीमान्तीकृत बनेका छन्, गरिब निमुखाको पक्षमा कोही देखिंदैनन्, विडम्वना यही हो ।
|