Yugasambad.Com.Np
National Weekly
 
Wednesday, 01.07.2009, 03:36pm (GMT+5.5)
 
  Home
 
  Links
 
  Contact
 
 
राष्ट्र चौतर्फी संकटको फन्दामा ; राजनीतिक व्रि्रहको सुनामी आउने भय ; राजनीतिक सन्तुलनको अभावले दर्ुघटना ; मुलुक विदेशी चलखेलको घनचक्करमाराजनीतिक वितण्डा मच्चाउन अनेक खेल ; राजनीतिक संकट गहिरिंदै जाने संकेत
::| Keyword:       [Advance Search]
 
All News  
  मुख्य समाचार
  दृष्टिकोण
  सम्पादकीय
  अन्तरवार्ता
  आर्थिक
  विचार विवेचना
  अन्य समाचार
  ::| Newsletter
Your Name:
Your Email:
 
 
 
विचार विवेचना
 
लिखुटे
र्सवज्ञ वाग्ले

Tuesday, 12.09.2008, 01:53pm
मेरो लिखुटे भाइ त एकाएक बनमारा झारझैं देशैभरि यस्तो शक्तिशाली राजनीतिमा एकाएक अगाडि आयो कि उ आफैंले पत्याएकै थिएन । हाम्रो त कुरा गर्‍यो कुरैको दुःख - जसरी बनमारा लहरा हर्ेदा हरियो थियो कि उसलाई मात्र हराभरा बनाउँथ्यो तर उसले छोएका रुखहरु एक एक गरी पहिले जस्तै लिखुटेबाट सिकेटे र सिकेटेबाट झिकुटे बनाइदिन्थ्यो ।
संवैधानिक परिषद्को निमित्त खनिएको खाल्डोमा सर्वोच्च अदालत पर्ने खतरा
तारा सुव

Tuesday, 12.09.2008, 01:52pm
२०५३ सालको वैशाख ११ को शाही घोषणा -त्यो घोषण पनि संवैधानिक अधिकारको सीमाभित्र वा बाहिरको के थियो - त्यो विवादको विषय तिर नजाउँ) -बाट २०५९ जेष्ठ ८ गते विघटित प्रतिनिधि सभाको पुनस्थापनमा भए गरिए पश्चात् २०६३ पौष मसान्त्त सम्मका संवैधानिक निकायका पदाधिकारीको नियुक्ति पनि त्यसै २०४७ को संविधान र पन्ध्र वर्षेखि अंगालिएको परम्पराबाट भए, गरिए ।

राजतन्त्रको विस्थापन, प्रचण्डको आगमन
बहुमूल्य ल

Tuesday, 12.09.2008, 01:51pm

नेपाली राजतन्त्रको क्रमभङ्गता र इतिहाससंगै जेठ १५ गते गरिएको गणतन्त्र घोषणापछि अर्को क्रमभङ्गता भएको छ ।
जर्वजस्तीको घेरावन्दीलाई राजनीतिक संरक्षण
यादब देवकोटा

Tuesday, 12.02.2008, 05:08pm
शान्ति सुरक्षा कायम गर्ने सवालमा गृहमन्त्री बामदेव गौतमले क्यासिनो, दोहोरी र डान्स रेष्टुरेन्टहरुमा धावा बोल्नुभो । उहाँका अनुसार यी निकायहरु नै शान्ति सुरक्षामा खलल पार्ने प्रमुख कारक हुन् । तर यहीनेर बुझ्नुपर्ने कुरा के छ भने यी निकायहरु सरकारले तोकेको हदवन्दीमा संचालन हुँदा पनि मान्छे मार्ने काम रोकिएन, अपहरण र फिरौतीका काण्डमा कमी आएन ।
सत्ताको तिर्सना र गिरिजाको दौडाहा
महेश्वर शर्मा

Tuesday, 12.02.2008, 05:07pm
माओवादी सत्तामा पुगेको देखेका केही महत्वकांक्षीले त्यही बाटो रोजेका छन् भने केही अपराध प्रवृत्तिका र बेरोजगारहरुले समेत माओवादी सशस्त्र जत्था जस्तै आफू पनि जागीरमा स्थापित हुने सपना देखेर हतियार समात्न भूमिगत भएका छन् । देखासिकी न हो, त्यही बाटोबाट माओवादी सत्तारुढ भए भने हामी किन नहुने भन्ने सोचाइले काम गरेको बुझ्न सकिन्छ ।
बढ्दो अन्तर्रर्ााट्रय चासोसंग जोडिएको माओवादी राजनीति
बहुमूल्य लिम्बु

Tuesday, 12.02.2008, 05:06pm
भारत-अमेरिका आणविक सम्झौता, चीन-पाकिस्तान आणविक सम्झौतासंगै शीतयुद्धकालीन दक्षिण एसियाली शक्ति सन्तुलनमा आएको फेरवदलबाट नेपाल जति प्रभावित छ पेन्टागन आक्रमणपछि बदलिंदो दक्षिण एसियाली अमेरिकी नीतिमा मुर्म्बईको ताज होटल आक्रमणपछि दक्षिणा एसियाको सुरक्षा सम्वेदनशील बन्दैछ ।
  » आश्वासनर्सवज्ञ वाग्ले
  » अस्पष्टता र दण्डहीनताको राजनीतिक चक्रभित्र क. प्रचण्डको "नैय्या"तारानाथ सु
  » स्मृति पटलमा संगीत साधक राम थापा यादब देवकोटा
  » उच्छृङ्खलता र अनुशासनहीनताको राजमहेश्वर शर्मा
  » जुवारीर्सवज्ञ वाग्ले
  » अध्यक्ष प्रचण्ड "निरीह प्र.म.पुष्पकमल दाहाल" बन्दै गएको आभासतारा सुवेदी
  » जल आयोजनामा सरकारी सुरक्षा ः कारण र वास्तविकतायादब देवकोटा
  » जूवामा साहित्यको जुँघार्सवज्ञ वाग्ले
  » तीन राजनीतिक मोडमा नेपालबहुमूल्य लिम्बु
  » कर्मचारी यूनियन सङ्र्घष्ामा किन ?


 
  ::| Events
January 2009  
Su Mo Tu We Th Fr Sa
        1 2 3
4 5 6 7 8 9 10
11 12 13 14 15 16 17
18 19 20 21 22 23 24
25 26 27 28 29 30 31
 

© Neeraz.Com 2007
[Top Page]