Yugasambad.Com.Np
National Weekly
 
Sunday, 08.01.2010, 12:06pm (GMT+5.5)
 
  Home
 
  Links
 
  Contact
 
 
यथास्थितिमा गतिरोध अन्त्य असम ; प्रधानमन्त्रीका लागि लिगलिगे दौड ; प्रमुख दलहरू सहमतिको सरकार बनाउन विफलब ; तीन ; सरकार कसको बलमा टिकेको
::| Keyword:       [Advance Search]
 
All News  
  मुख्य समाचार
  दृष्टिकोण
  सम्पादकीय
  अन्तरवार्ता
  आर्थिक
  विचार विवेचना
  अन्य समाचार
  पुस्तक समीक्षा
  ::| Newsletter
Your Name:
Your Email:
 
 
 
विचार विवेचना
 
राष्ट्रवादको अवशान गीत
- तारा सुवेदी

Monday, 03.03.2008, 06:32pm
"समाज" वर्गहरूको समग्र रूप हो, र "समाज विकासको क्रम नै वर्गसंर्घष्ाको इतिहास हो" समाजको विकास मानिसहरूको विचार इच्छा, आकांक्षाबाट होइन, भौतिक कारणहरूद्वारा निर्धारण हुन्छ" भन्ने र "द्वन्द्वबाटै राज्य, राष्ट्र र समाजको रूपान्तरण हुन्छ, क्रान्ति जन्माउँछ ।
नेपाल समाप्त पार्ने कडी
खगेन्द्रराज सिटौला

Monday, 03.03.2008, 06:29pm
जबजब नेपालमा राजा र जनताको संगठित एकता कमजोर भएको पाइन्छ तबतब नेपालमा विदेशी हस्तक्षेप र प्रभाव हावी भएको पाइन्छ । नेपाल एकीकरणमा नेपालमा जनताको सुझाव र चाहनालाई कदर गर्दै पृथ्वीनारायण शाहले नेपाल एकीकरण अभियान अगाडि बढाएका थिए ।
संविधानसभा ः वीरबलको खिचडी !
महेश्वर शर्मा

Monday, 02.25.2008, 06:05pm
जुनसुकै मूल्यमा भए पनि यहाँ सात दलका नेतालाई आफ्नो कर्ुर्सर्ीीोगाउनु छ । त्यस निम्ति जनताका समस्यासित उनीहरुलाई कुनै सरोकार छैन । देशको अखण्डता र राष्ट्रिय स्वाभिमान नेताका लागि तुच्छ भैसकेको छ ।
"गर्नु गर्‍यौ सात दल सरकारमा बसेर"
यादब देवकोटा

Monday, 02.25.2008, 06:05pm
"गर्नु गर्‍यौ बलराम भैंसी पालेर" नेपाली लोक दोहोरी गीतका नयाँ नयाँ चरणहरुमा विगत एक वर्षता यो गीतले निकै चर्चा पाएको छ । दोहोरी गीतको बजारमा निकै प्रभाव जमाएको यो गीतको सर्न्दर्भ अहिले आएर सात दलसंग ठ्याक्कै मिल्न गएको छ ।

मधेस समस्याः भारतको मध्यस्थता र शान्तिको सम्भावना !
तारा सुवेदी


Monday, 02.25.2008, 06:02pm
नेपाल र भारत दुवै दक्षिण एशियाका स्वतन्त्र र्सार्वभौमसत्ता सम्पन्न राष्ट्र हुन् । र दुवै संयुक्त राष्ट्रसंघका समान स्तरका सदस्य रहँदै आएका छन् ।
आत्मघाततिर उन्मुख आधुनिक पुस्ता र भ्यालेनटाइन डे
यादब देवकोटा

Monday, 02.18.2008, 06:07pm
युवालाई युवती र युवतीलाई युवाप्रति आकषिर्त हुने, नजिकिने र आफ्ना आवश्यकता पर्ूर्ति गर्ने । के यस्तै हुन्छ प्रेम - आधुनिक प्रेमले निम्त्याएका अनगिन्ती समस्याहरुको थुप्रोमा पर्ूर्वीय जीवनशैलीका प्रेम प्रसंगहरु कहीं कतै मेल खाँदैनन् । पतीव्रता र पत्नीव्रताको सिद्धान्त अंगालेको हाम्रो समाज विवाहपर्ूवको यौन सम्बन्धले निम्त्याउने भयावहताबाट गुज्रिरहेको छ, आत्महत्याको बाटो अपनाउनुपर्ने दर्ुदान्त परिस्थिति निम्तिरहेको छ ।
  » भत्काउन सजिलो, तर बनाउन गाह्रो हुन्छमहेश्वर शर्मा
  » "प्रजातन्त्र दिवस मनाई" को औचित्यताको प्रश्नतारा सुवेदी
  » असफल सरकार र तीन संस्थाको दरकारखगेन्द्रराज सिटौला
  » जलस्रोत विकासको नारा र वर्तमान नियती- यादब देवकोटा
  » अब हेरौं- को कुन बाटो हिंड्दो रहेछ- महेश्वर शर्मा
  » कसले गरिरहेको छ अन्तरिम व्यवस्थापिकाको चीरहरण - तारा सुवेदी
  » निषेधको होइन सहयोग र एकताको राजनीतिखगेन्द्रराज सिटौला
  » नयाँ नेपालको स्वणिर्म कल्पना र युवाशक्तिको परिचालनयादब देवकोटा
  » आजको भाँडभैलो सात दलको देनमहेश्वर शर्मा
  » अदालतको आवरूको चिन्तातारा सुवेदी


 
  ::| Events
August 2010  
Su Mo Tu We Th Fr Sa
1 2 3 4 5 6 7
8 9 10 11 12 13 14
15 16 17 18 19 20 21
22 23 24 25 26 27 28
29 30 31        
 

© Neeraz.Com 2007
[Top Page]