Yugasambad.Com.Np
National Weekly
 
Wednesday, 09.08.2010, 07:55pm (GMT+5.5)
 
  Home
 
  Links
 
  Contact
 
 
बाहृयशक्तिको व्यूहरचनाले गञ्जागोल बढायो ; संविधानबाटै निकासको बाटो अवरु ; व्यवस्थापिका संसद् प्रधानमन्त्री चयन गर्न पुनः विफल ; राजनीतिक भाँडभैलोले सबै क्षेत्र अस्तव्यस्त ; राजनीतिक विकृतिको महामारी फैल
::| Keyword:       [Advance Search]
 
All News  
  मुख्य समाचार
  दृष्टिकोण
  सम्पादकीय
  अन्तरवार्ता
  आर्थिक
  विचार विवेचना
  अन्य समाचार
  पुस्तक समीक्षा
  ::| Newsletter
Your Name:
Your Email:
 
 
 
विचार विवेचना
 
स्थगित स्ववियू निर्वाचन र संविधानसभा
- यादब देवकोटा

Monday, 03.03.2008, 06:34pm
आजका विद्यार्थी भोलिका राष्ट्रनिर्माता हुन् । यिनै विद्यार्थीमा रहेको लोकतान्त्रिक संस्कार, अभ्यास र विधिले मुलुकको लोकतन्त्रलाई संस्थागत गर्न अझै बल पुग्दछ । विद्यार्थीहरुबीच हुने प्रतिस्पर्धाले मुलुकको समग्र राजनीतिक वातावरणलाई उल्लासमय बनाएको विगतमा देखिएकै हो ।
राजाको सन्देश  नेतालाई अत्यास
महेश्वर शर्मा

Monday, 03.03.2008, 06:33pm
यही फागुन ७ गते ५८ औं राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा सदाझैं श्री ५ बाट जनताका नाममा आएको सन्देशलाई लिएर सत्ताधारी दलका नेता आत्तिएर अशिष्टता देखाउँदै हिंडेको सुनेपछि धेरैले त्यो सन्देश खोज्दै हिंडेको पाइयो ।
राष्ट्रवादको अवशान गीत
- तारा सुवेदी

Monday, 03.03.2008, 06:32pm
"समाज" वर्गहरूको समग्र रूप हो, र "समाज विकासको क्रम नै वर्गसंर्घष्ाको इतिहास हो" समाजको विकास मानिसहरूको विचार इच्छा, आकांक्षाबाट होइन, भौतिक कारणहरूद्वारा निर्धारण हुन्छ" भन्ने र "द्वन्द्वबाटै राज्य, राष्ट्र र समाजको रूपान्तरण हुन्छ, क्रान्ति जन्माउँछ ।
नेपाल समाप्त पार्ने कडी
खगेन्द्रराज सिटौला

Monday, 03.03.2008, 06:29pm
जबजब नेपालमा राजा र जनताको संगठित एकता कमजोर भएको पाइन्छ तबतब नेपालमा विदेशी हस्तक्षेप र प्रभाव हावी भएको पाइन्छ । नेपाल एकीकरणमा नेपालमा जनताको सुझाव र चाहनालाई कदर गर्दै पृथ्वीनारायण शाहले नेपाल एकीकरण अभियान अगाडि बढाएका थिए ।
संविधानसभा ः वीरबलको खिचडी !
महेश्वर शर्मा

Monday, 02.25.2008, 06:05pm
जुनसुकै मूल्यमा भए पनि यहाँ सात दलका नेतालाई आफ्नो कर्ुर्सर्ीीोगाउनु छ । त्यस निम्ति जनताका समस्यासित उनीहरुलाई कुनै सरोकार छैन । देशको अखण्डता र राष्ट्रिय स्वाभिमान नेताका लागि तुच्छ भैसकेको छ ।
"गर्नु गर्‍यौ सात दल सरकारमा बसेर"
यादब देवकोटा

Monday, 02.25.2008, 06:05pm
"गर्नु गर्‍यौ बलराम भैंसी पालेर" नेपाली लोक दोहोरी गीतका नयाँ नयाँ चरणहरुमा विगत एक वर्षता यो गीतले निकै चर्चा पाएको छ । दोहोरी गीतको बजारमा निकै प्रभाव जमाएको यो गीतको सर्न्दर्भ अहिले आएर सात दलसंग ठ्याक्कै मिल्न गएको छ ।
  » मधेस समस्याः भारतको मध्यस्थता र शान्तिको सम्भावना !तारा सुवेदी
  » आत्मघाततिर उन्मुख आधुनिक पुस्ता र भ्यालेनटाइन डेयादब देवकोटा
  » भत्काउन सजिलो, तर बनाउन गाह्रो हुन्छमहेश्वर शर्मा
  » "प्रजातन्त्र दिवस मनाई" को औचित्यताको प्रश्नतारा सुवेदी
  » असफल सरकार र तीन संस्थाको दरकारखगेन्द्रराज सिटौला
  » जलस्रोत विकासको नारा र वर्तमान नियती- यादब देवकोटा
  » अब हेरौं- को कुन बाटो हिंड्दो रहेछ- महेश्वर शर्मा
  » कसले गरिरहेको छ अन्तरिम व्यवस्थापिकाको चीरहरण - तारा सुवेदी
  » निषेधको होइन सहयोग र एकताको राजनीतिखगेन्द्रराज सिटौला
  » नयाँ नेपालको स्वणिर्म कल्पना र युवाशक्तिको परिचालनयादब देवकोटा


 
  ::| Events
September 2010  
Su Mo Tu We Th Fr Sa
      1 2 3 4
5 6 7 8 9 10 11
12 13 14 15 16 17 18
19 20 21 22 23 24 25
26 27 28 29 30    
 

© Neeraz.Com 2007
[Top Page]