Yugasambad.Com.Np
National Weekly
 
Wednesday, 01.07.2009, 08:42am (GMT+5.5)
 
  Home
 
  Links
 
  Contact
 
 
राष्ट्र चौतर्फी संकटको फन्दामा ; राजनीतिक व्रि्रहको सुनामी आउने भय ; राजनीतिक सन्तुलनको अभावले दर्ुघटना ; मुलुक विदेशी चलखेलको घनचक्करमाराजनीतिक वितण्डा मच्चाउन अनेक खेल ; राजनीतिक संकट गहिरिंदै जाने संकेत
::| Keyword:       [Advance Search]
 
All News  
  मुख्य समाचार
  दृष्टिकोण
  सम्पादकीय
  अन्तरवार्ता
  आर्थिक
  विचार विवेचना
  अन्य समाचार
  ::| Newsletter
Your Name:
Your Email:
 
 
 
विचार विवेचना
 
गतिछाडा शासन ः अराजक गतिविधि
महेश्वर शर्मा

Monday, 11.17.2008, 04:36pm
देशमा कस्तो शासन व्यवस्था किन लागू गर्ने, राज्यको संरचना कस्तो हुनुपर्ने, राजनीतिक, आर्थिक, सामाजिक क्षेत्रको दिशानिर्देश कस्तो हुनुपर्ने, सरकारका तीन अङ्गको स्वरुप र सम्बन्ध कस्तो हुनुपर्ने, देशको सुरक्षा नीति, परराष्ट्र नीति कस्तो हुनुपर्ने इत्यादि प्रश्न र विषयको टुङ्गो लगाउने काम संविधानसभाको हो ।
सेना समायोजन ः बाह्र टकाको भाऊ होइन
यादब देवकोटा

Monday, 11.10.2008, 04:48pm
कुनै दल विशेषको सेना राष्ट्रिय सेनामा मिसाउँदा त्यसबाट पर्नसक्ने प्रभावका बारेमा हरेकको आ-आफ्नै दृष्टिकोण हुनसक्छन् । भन्नेहरु त कतिसम्म भन्छन् भने हिजो राजाप्रति वफादार रहेको सेना राष्ट्रिय सेना हुने तर जनताको मुक्तिको लागि राजतन्त्रविरुद्ध लडेको सेना चाहिं राष्ट्रिय सेना नहुने भन्ने तर्कहरु पनि उठ्ने गरेका छन् ।
पटके व्यवस्था ः अस्थायी प्रजातन्त्र
महेश्वर शर्मा

Monday, 11.10.2008, 04:47pm
१९९३ सालदेखिको प्रयासको फलस्वरुप २००७ सालले संसदीय व्यवस्था स्थापित गर्‍यो । २०१७ सालले त्यसको सट्टा पञ्चायत व्यवस्था ल्यायो । २०४६ सालले संसदीय व्यवस्था पुनःस्थापित गर्‍यो । त्यसपछि २०६२।०६३ सालले संसदीय प्रजातन्त्रलाई लोकतन्त्रको खोल ओढाउँदा ओढाउँदै माओवादीका बाढीमा बगेर कांग्रेस-एमाले समेत गणतन्त्रवादी हुन पुगे । अहिले फेरि जनगणतन्त्रको चर्चा चलाइएको छ ।
महामहिम राजदूत श्री राकेश सूदसमक्ष अर्जी-पत्र
तारा सुवेदी

Monday, 11.10.2008, 04:43pm
नेपाल विश्वका दर्ुइ महान् राष्ट्रको अन्तरावर्त्तर्ीीाज्य ९द्यगााभच कतबतभ० हो । यौटा जनसंख्या र विकासको बाटोमा त्रि्रतम गतिमा अघिबढेको, अर्को सबैभन्दा बढी जनसंख्यासहितको संसदीय प्रजातान्त्रिक गणतान्त्रिक राष्ट्रका बीचमा अवस्थित विश्वकै निर्धनतममध्येको नेपाल सानो राष्ट्र भन्ने जगजाहेर छ ।
मन्त्रीज्यूको भाषण
र्सवज्ञ वाग्ले

Monday, 11.10.2008, 04:41pm

बल्ल बल्ल गर्नु नगर्नु गरेर मन्त्री भएको त भूतले खाजा खाने बेलामा पो परिएछ ! आजसम्म आफ्ना दौतरी भनेका तास खोल्ने, रक्सी खाने र सुन्दरीको चाहनामा ठूलाबडाको वाहन हाँक्ने बानीले मन्त्रीको पदमा आशिन गरायो । यो राजनीति भनेको पनि एउटा जूवा नै रहेछ । कोही राजनीतिबाट जोगी भए होलान्, कोही विना लगानी सरकारमा मोदानी नै भए । जस्तै म पनि त्यही ड्याङको मुला परें ।

विचार र सिद्धान्त पुच्छर वा सिङ होइन
यादब देवकोटा

Monday, 11.03.2008, 04:41pm
राष्ट्रवादको घुम्टोले घप्लक्कै ढाकिएका क्रान्तिकारी नेताहरु अब राष्ट्रवादभन्दा सत्तालाई महत्व दिन थालेका छन् । भारत र अमेरिकालाई रिझाउन सफल नभएसम्म सत्ता टिकाउन सकिंदैन भन्ने भ्रम विगतमा जस्तै अहिले देखियो । माओवाद वा मार्क्स-लेनिनवादमा अडेका पार्टर्ीीले अब आ-आफ्नो सैद्धान्तिक र वैचारिक धरातल छाड्ने भनेर कसलाई रिझाउन खोजेका हुन् - पत्तो छैन ।
  » जनतालाई तन्त्रविशेष हैन, शान्ति सुरक्षा चाहिएको छमहेश्वर शर्मा
  » एउटा समस्याको समाधानर्सवज्ञ वाग्ले
  » चर्चाका दर्ुइ पृथक विषयतारानाथ सुवेदी
  » राजधानीको रात्री जीवन र शान्ति सुरक्षाको सवालयादब देवकोटा
  » हामी भौतिक सहयोगभन्दा सदासयताका भोका छौमहेश्वर शर्मा
  » जे देखियो त्यही लेखियोतारा सुवेदी
  » सत्ता भित्र र बाहिरर्सवज्ञ वाग्ले
  » स्टालिन र माओमाथि हमलाबहुमूल्य लिम्बु
  » बडा दशैं ः केही शास्त्रीय चिन्तनवेदराज पन्त
  » राजनीतिक 'वाद'भन्दा माथि हुन्छ धर्म-संस्कृतियादब देवकोटा


 
  ::| Events
January 2009  
Su Mo Tu We Th Fr Sa
        1 2 3
4 5 6 7 8 9 10
11 12 13 14 15 16 17
18 19 20 21 22 23 24
25 26 27 28 29 30 31
 

© Neeraz.Com 2007
[Top Page]