Yugasambad.Com.Np
National Weekly
 
Wednesday, 01.07.2009, 10:24am (GMT+5.5)
 
  Home
 
  Links
 
  Contact
 
 
राष्ट्र चौतर्फी संकटको फन्दामा ; राजनीतिक व्रि्रहको सुनामी आउने भय ; राजनीतिक सन्तुलनको अभावले दर्ुघटना ; मुलुक विदेशी चलखेलको घनचक्करमाराजनीतिक वितण्डा मच्चाउन अनेक खेल ; राजनीतिक संकट गहिरिंदै जाने संकेत
::| Keyword:       [Advance Search]
 
All News  
  मुख्य समाचार
  दृष्टिकोण
  सम्पादकीय
  अन्तरवार्ता
  आर्थिक
  विचार विवेचना
  अन्य समाचार
  ::| Newsletter
Your Name:
Your Email:
 
 
 
विचार विवेचना
 
विडम्वनाका संकेतहरु
बहुमूल्य लिम्बु

Monday, 09.29.2008, 03:32pm
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' नेकपा -माओवादी)का अध्यक्ष मात्र हैनन् राज्यको सरकारप्रमुख पनि हुन् । यसकारण उनको प्रस्तुतिले राष्ट्रको प्रतिनिधित्व गर्दछ । राष्ट्रिय पोशाकलाई अवमूल्यन गर्दै गएको चीन भ्रमण र अन्तर्रर्ााट्रय पोशाकमध्येको र्टाईको बेइज्जतिपर्ूण्ा पहिरनसंगै चीनको भ्रमणलाई राजनीतिक भ्रमण नभएको सन्देश राजनीतिक, सांस्कृतिक रुपमै पतन हो ।
'मुटुमाथि ढंुगा राखेर' पनि हाँस्नु पर्ने स्थिति
तारा सुवेदी

Monday, 09.29.2008, 03:29pm
जहाँसम्म वार र वेञ्चको सहज र स्वस्थ सुसम्बन्धको अपरिहार्यता कति छ भन्ने प्रश्न छ, पर्ूण्ात सुशिक्षित, सुसभ्य, सुसम्पन्न एवं प्रजातन्त्रको आदर्शतम समाजका लागि समेत अनिवार्य मानिन्छ ।
बाँदर जम्प
र्सवज्ञ वाग्ले

Monday, 09.29.2008, 03:27pm

मार्क्सवाद, लेनिनवाद, माओवादबाट प्रचण्डपथवादमा हामी पुगिसकेका छौं । त्यसैले त हाम्रा र्सवहारा नेताले अब अग्रगामी छलाङ्ग मार्ने भन्नुहुन्थ्यो । बाह्र वर्षो महान युद्धाँ जंगलबाट गाउँ र गाउँबाट शहरसम्मको रहरले नयाँ नेपालको लोकतान्त्रिक गणतन्त्राँ बल्ड्याङ्ग हानिएकै छ ।

दार्जिलिङको दौरासुरुवाल अभियान र नेपाल
यादब देवकोटा

Tuesday, 09.23.2008, 02:19pm
कुनै पनि मुलुकलाई तहसनहस पार्नुछ भने र्सवप्रथम त्यो मुलुकको धार्मिक-सांस्कृतिक पक्षलाई तहसनहस पार्नुपर्छ भन्ने मान्यता राखेर अभियान छेडिरहेकाहरुको अभीष्टलाई पूरा गराउने काम गरियो । राष्ट्रिय पोशाक, राष्ट्रिय भाषा, राष्ट्रिय धर्म-संस्कृतिलाई यसै गरी प्रहार भैरहेका छन् ।
तिब्बत गतिविधि पछाडिका उद्देश्य र यसका संरचना
बहुमूल्य लिम्बु

Tuesday, 09.23.2008, 02:18pm
यदि वैदेशिक हस्तक्षेप र चलखेललाई नेपालले समयमै नियन्त्रण गर्न सकेन भने मुलुक अफगानिस्तान जस्तो बन्ने यात्रातर्फ धकेलिने छ ।
'छलाङ'कान कुरा गर्नुको अब कुनै अर्थ छैन
महेश्वर शर्मा

Tuesday, 09.23.2008, 02:17pm
अहिले माओवादीले प्रजातन्त्र मास्न आँटे, त्यसको प्रतिकार गर्र्छौं भन्ने कांग्रेसीहरुले माओवादी भित्र्याउने बेलामा माओवादीको उद्देश्य बुझेका थिएनन् - चौटा लुछ्छु भन्दा झोल पनि नपाएर पश्चातापको डहनमा एकातिर गिरिजा छटपटाइरहेका छन् भने एकथरि कांग्रेसी यो राजा फालेर माओवादी ल्याएको पाप कर्ुर्लेको हो भनिरहेका छन् ।
  » जूवाको लतर्सवज्ञ वाग्ले
  » बार बेञ्चको द्वन्द्व ः समाधानको उपाय ?तारा सुवेदी
  » लेखकीय स्वतन्त्रता र नागरिक अधिकार यादब देवकोटा
  » नेपालको सञ्चार र प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणतारा सुवेदी
  » गर्र्छौं भन्ने धेरै आए, तर गर्ने कोही आएनमहेश्वर शर्मा
  » नयाँ आधारको नयाँ एकताबहुमूल्य लिम्बु
  » आवश्यकता ः अर्को एउटा क्रमभंगताकोर्सवज्ञ वाग्ले
  » नयाँ नेपाल : सुरुवात गर्नुछ नयाँ परम्पराकोयादब देवकोटा
  » जूवार्सवज्ञ वाग्ले
  » भारत र माओवादबहुमूल्य लिम्बु


 
  ::| Events
January 2009  
Su Mo Tu We Th Fr Sa
        1 2 3
4 5 6 7 8 9 10
11 12 13 14 15 16 17
18 19 20 21 22 23 24
25 26 27 28 29 30 31
 

© Neeraz.Com 2007
[Top Page]