बाटो बिराएको संविधानसभा तारा सुवेदी
Monday, 06.30.2008, 06:11pm
संविधानत संभवत नै नभएको, ने.का. मात्रैले नभई सातै दलले सहमति गरेर पनि श्री गिरिजाप्रसादले उम्मेदवार बन्नसक्ने संवैधानिक सम्भावना नभएको, यौटा कोइरालालाई उम्मेदवार बन्ने बाटो खोलिदिन संविधान संशोधन गर्ने हदको हलुका र घटिया स्त्तरको काम सातदलबाट हुने पनि स्थिति नभएकोमा किन अस्पष्ट र संत्रस्त भए - त्यसमा पनि र ने.क.पा.ले बलमिच्याई नै गथ्यौं भने पनि, दर्ुइतिहाई नपुर्याई संशोधन गर्न सक्तैनथ्यो । ने.क.पा. माओवादीले एकतिहाई भन्दा बढी सीट ल्याएको स्थितिमा उसको सहमति नभई संविधान संशोधन गरेर श्री गिरिजाका लागि मात्र बाटो खोलि दिन संभव थिएन ।
|