Yugasambad.Com.Np
National Weekly
 
Wednesday, 01.07.2009, 06:27am (GMT+5.5)
 
  Home
 
  Links
 
  Contact
 
 
राष्ट्र चौतर्फी संकटको फन्दामा ; राजनीतिक व्रि्रहको सुनामी आउने भय ; राजनीतिक सन्तुलनको अभावले दर्ुघटना ; मुलुक विदेशी चलखेलको घनचक्करमाराजनीतिक वितण्डा मच्चाउन अनेक खेल ; राजनीतिक संकट गहिरिंदै जाने संकेत
::| Keyword:       [Advance Search]
 
All News  
  मुख्य समाचार
  दृष्टिकोण
  सम्पादकीय
  अन्तरवार्ता
  आर्थिक
  विचार विवेचना
  अन्य समाचार
  ::| Newsletter
Your Name:
Your Email:
 
 
 
विचार विवेचना
 
एउटा काशी र अर्को कुती जाने यी सहयात्री
महेश्वर शर्मा

Monday, 06.09.2008, 05:26pm

मुलुक नयाँ युगमा प्रवेश गरेकाले नयाँ नेपाल बनाउने भनिएको छ । प्रवेश त गर्‍यो, तर त्यो नयाँ युग कस्तो हुने हो, त्यसको खाका के हो, त्यो आफैं हुने हो कि बनाउनुपर्ने हो, नयाँ नेपाल बनाउने हत्यौडी के हो, प्रक्रिया के हो - इत्यादि अनेक प्रश्न छन् जसको उत्तर त्यत्ति सहज छैन । नयाँ नेपाल बनाउने कालीगढहरुको स्थिति के छ - उनीहरु कति आत्मनिर्भर छन् कि परनिर्भर - उनीहरुको राष्ट्रिय स्वाभिमान कतै स्खलित त छैन ?

गणतन्त्र ः करेलाको झोलमा मुछेको बासी भात नबनोस्
यादब देवकोटा

Monday, 06.02.2008, 05:25pm
नेपाल विश्वको कान्छो गणतन्त्रात्मक मुलुक बनेको छ । अब विश्वका २५ वटा देशमा मात्र राजतन्त्र कायम छन् । राजतन्त्र र गणतन्त्रको बीचबाट हर्ेर्ने हो भने दुवैका सकारात्मक र नकारात्मक पक्षहरु प्रशस्त छन् । संसारका १० धनी मुलुकहरुमा अहिले पनि राजतन्त्र कायम छ भने संसारका १० र्सवाधिक गरिब मुलुकहरुमा गणतन्त्र कायम छ । अझ भन्नुपर्दा गृहयुद्ध, जातिय हिंसा, मारकाटको अवस्था ती देशहरुमा छन् । अनि र्सवाधिक शक्तिशाली मुलुकहरुमा पनि गणतन्त्र नै छ । यही विविधताको बीचबाट हामीले हाम्रो अनुकूलको राज्य व्यवस्था संचालन गर्नुपर्ने हुन्छ । नेपालमा गणतन्त्र आयो- अब यसमा चित्त नबुझ्नेहरुले वैचारिक रुपमा विमती जनाउनु बाहेक अर्को कदम चाल्नु उपयुक्त हुँदैन ।
'नयाँ नेपाल'को नारा र वास्तविकता
महेश्वर शर्मा

Monday, 06.02.2008, 05:21pm
सामन्ती संस्थाको अवसान भयो भनेर राजसंस्थालाई भनिंदैछ । के गणतन्त्र घोषणा गर्दैमा, नयाँ नेपालको नारा लगाउँदैमा र राजसंस्थालाई किनारा लगाउँदैमा सामन्ती संस्कार जान्छ र नयाँ नेपाल बन्छ - प्रतिदिन परिवर्तन भैरहेको हुन्छ, प्रतिदिन नयाँपन आइरहेकै हुन्छ । गणतन्त्रका नारा लगाएर राजतन्त्र समाप्त भयो भन्दै अर्को जवर्जस्तीतन्त्र ल्याउनुलाई नयाँ नेपाल भन्न मिल्दैन । एकथरि सामन्तका ठाउँमा अर्काथरि सामन्तको स्थापना गर्नु नै नयाँ नेपाल र परिवर्तन मान्ने हो भने त केही भन्नु नपर्ला, तर राज्य संचालकहरुमा संस्कारगत, चरित्रगत र आचरणगत परिवर्तन पनि चाहिने हो भने स्थिति निराशाजनक छ ।
संविधानसभा वैठकको परिदृश्य नियाल्दा
तारा सुवेदी

Monday, 06.02.2008, 05:16pm
गएको हप्ता -जेष्ठ १५ गते) ऐतिहासिक संविधानसभाले निर्वाचनका माध्यमबाट प्राप्त जनअभिमतका विश्व अभिस्वीकृत शान्तिपर्ूण्ा प्रक्रिया अंगाली दर्ुइसय चालीस वर्षेखिको अधिवंशीय राज्य शासन प्रणालीलाई अन्त्य गर्‍यो । गणतन्त्रात्मक नयाँ राज्यशासन व्यवस्थाको संस्थापनको प्रारम्भ गर्ने महान् उद्देश्य पूरा गर्न बसेको युगयुगसम्म संस्मरणीय बैठकका परिदृश्यहरू टेलिभिजनका पर्दामा नियालिराख्दा भने "हिलैमा भ्यागुतो बस्छ हिलैमा कमल स्थिति, स्थानले मात्र के गर्नु भिन्नै छ दर्ुइको स्थिति" बाल्यकालमा पढेको कवि शिरोमणि लेखनाथ पौड्यालको कविता मस्तिष्कमा घुमिरहृयो ।
वाईसीएलले कसैलाई नटर्ेर्नुका मूलभूत कारणहरु
यादब देवकोटा

Monday, 05.26.2008, 06:57pm
विधिको शासनको अभावमा जनता भ्रष्टाचार, अन्याय, अत्याचार र सामन्ती विचारधाराबाट प्रताडित थिए । सामाजिक विकासका नाममा हुने गरेको शोषण, शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, यातायात हरेक कुरामा विकासको नाममा भ्रष्टाचार हुने गरेको थियो । सरकारले भ्रष्टाचारीलाई कारवाही गर्नुको साटो संरक्षण दिने काम समेत गर्‍यो । भ्रष्ट भनेर अदालतबाट दोषी ठहरिएकालाई कानुनको जिम्मा लगाउनुपर्नेमा राजनीतिक संरक्षण दिने काम भए । यसैलाई भजाएर वाईसीएलले आफूलाई समाजमा स्थापित गर्ने राम्रो मौका पाएको हो ।
संविधानसभा सर्न्दर्भ ः निर्माण गर्ने निकायले निर्ण्र्ाागर्न मिल्दैन
महेश्वर श

Monday, 05.26.2008, 06:55pm
नाम कमाउन र प्रसिद्धि पाउन राम्रो काम मात्रै गर्नुपर्छ भन्ने रहेनछ । नराम्रो कामबाट झन् चाँडो प्रसिद्धि पाएको देखिएको छ । दश वर्षो गृहयुद्ध मच्चाएर माओवादीले नाम कमाए । झापाली नक्सलवादी पनि जनताका टाउका काटेर नै प्रसिद्ध भएका हुन् । ग्रि्रको पनि सुरुदेखि नै मूढेबलकै भरमा अघि बढेका हुन् ।
  » नयाँ संविधान बनाउन जाँदा "लाशमा आँशु चुहाउने"हरूलाईतारा सुवेदी
  » आरक्षणका नाममा खुम्चिनुपर्दाको पीडायादब देवकोटा
  » देश र जनताको हित हर्ेर्ने कि नेताको मात्रै महेश्वर शर्मा
  » असंभव छैन  हिटलर वा जंगबहादुर जन्मिनतारा सुवेदी
  » स्वतन्त्र सञ्चार र राजनीतिक दलको क्रुर पञ्जायादब देवकोटा
  » "अतिले खती गर्छ, चेतना भया"
  » राज्यसंचालनको सर्न्दर्भ र नेताका कैफतमहेश्वर शर्मा
  » ;+ljwfg agfpg
  » a|XdfhLsf] ;jf{lws ;'Gb/ ;[li6 / n
  » g]=sf=sf] ;Qf


 
  ::| Events
January 2009  
Su Mo Tu We Th Fr Sa
        1 2 3
4 5 6 7 8 9 10
11 12 13 14 15 16 17
18 19 20 21 22 23 24
25 26 27 28 29 30 31
 

© Neeraz.Com 2007
[Top Page]