Yugasambad.Com.Np
National Weekly
 
Wednesday, 01.07.2009, 03:05am (GMT+5.5)
 
  Home
 
  Links
 
  Contact
 
 
राष्ट्र चौतर्फी संकटको फन्दामा ; राजनीतिक व्रि्रहको सुनामी आउने भय ; राजनीतिक सन्तुलनको अभावले दर्ुघटना ; मुलुक विदेशी चलखेलको घनचक्करमाराजनीतिक वितण्डा मच्चाउन अनेक खेल ; राजनीतिक संकट गहिरिंदै जाने संकेत
::| Keyword:       [Advance Search]
 
All News  
  मुख्य समाचार
  दृष्टिकोण
  सम्पादकीय
  अन्तरवार्ता
  आर्थिक
  विचार विवेचना
  अन्य समाचार
  ::| Newsletter
Your Name:
Your Email:
 
 
 
विचार विवेचना
 
नटुटोस्- अनेकतामा एकतावद्ध रहेको नेपाली समाज
यादब देवकोटा

Monday, 04.28.2008, 06:36pm
धर्म, संस्कृति, परम्परा र सामाजिक रीतिरिवाज कुनै पनि मुलुकको पहिचान हो । त्यसलाई कुनै पनि कालखण्डमा, कुनै पनि क्रान्ति वा परिवर्तनले छिन्नभिन्न पारेको छैन अथवा भनौं त्यसलाई भावी पुस्तामा हस्तान्तरण गर्दै आइएको छ । यो सर्न्दर्भ नेपालको मात्र नभएर विश्वका हरेक मुलुकमा लागू हुन्छ ।
संविधानसभाको काम संविधान बनाउने मात्रै हो
महेश्वर शर्मा

Monday, 04.28.2008, 06:29pm
जे भएन भनेर माओवादीले बाह्रवर्षो नरमेध चलाए, तिनै आज सत्तामा आउने सुरमा छन् । जसले विध्वंश मच्चायो उसैले पुनःनिर्माण पनि गरोस् भन्ने जनइच्छा निर्वाचन परिणमाले देखाएको छ । आफ्नो हातमा डाडु पन्यू पर्दा पनि अनेक वहाना झिकेर पर्ूववर्तीकै अनुशरण गरियो भने माओवादीको पनि आयुरेखा नछोट्टएिला भन्न सकिंदैन ।
पुस्तान्तर, विषयान्तर र "हर्केको बाँदर"को कथा
तारा सुवेदी

Monday, 04.28.2008, 06:19pm
जब २०१७ सालमा नेपालमा दलहरूमाथि प्रतिबन्ध लगाइयो र राजनीतिक गतिविधिमाथि कठोर दमन सुरु भयो, त्यसबेलाको नेपालको राजनीतिक गतिविधिको केन्द्र भारतको वनारस बन्न गयो । यता मोफसलमा उच्च शिक्षाको लागि अहिले जस्तो यत्रतत्र क्याम्पसहरू पनि थिएनन् ।
राजनीतिक क्रान्ति भयो- अब आर्थिक क्रान्ति थालौं
यादब देवकोटा

Monday, 04.21.2008, 05:33pm
मुलुकमा अभूतपर्ूव परिवर्तनको लहर देखियो । राजनीतिक रुपमा स्थापित यो परिवर्तनलाई अब आर्थिक-सामाजिक रुपान्तरणको बाटोमा अग्रसर गराउनु आवश्यक छ । आर्थिक विकासका माध्यमबाट मुलुकलाई परिवर्तन नगरेसम्म परिवर्तनको साँचो अनुभूति जनताले नपाउने हुँदा अब यस दिशातर्फराजनीतिक दलहरु अग्रसर हुनर्ुपर्छ ।
देशको दर्ुदशामा आफ्नो भाग्य सपार्नेहरु
महेश्वर शर्मा

Monday, 04.21.2008, 05:32pm
केही दिन अघिसम्म देशमा संविधानसभाका नारा निकै घन्किए । केही हत्या-हिंसा-प्रतिहिंसाका अप्रिय घटना, दर्ुघटनाका बीच संविधानसभा निर्वाचन पनि भैसकेको छ । निर्वाचन हुनु मात्र ठूलो कुरा नभए पनि त्यसलाई ज्यादै ठूलो बनाइयो ।
जनयुद्धले निर्वाचनको गर्भबाट "कमालपाशा" जन्माएको विश्वास परीक्षण प्रारम्भ
तारा सु

Monday, 04.21.2008, 05:25pm
विश्व इतिहासमा नै पहिलो पटक बूलेटका बलमा राजधानी घेरेपनि विश्वमान्यता अनुसारको लोकतान्त्रिक प्रणालीको कदर गर्दै, बुलेट बिसाएर ब्यालेटका माध्यमबाट राज्यसत्ता प्राप्त गर्न सफल भएकोमा नेकपा माओवादी र महान् नेता प्रचण्डलाई उच्च सम्मानसहितको बधाइ दिनु हरेक सचेत प्रगतिकामी नेपालीको प्रथम कर्तव्य हो भन्ने लाग्छ ।
  » चुनाव प्रचार-प्रसारमा बालबालिकाको प्रयोगयादब देवकोटा
  » निर्वाचनपछिको परिदृश्यको प्रक्षेपण ःतारा सुवेदी
  » पदमा बसेर भोट माग्नेका बाकस रित्तै फर्काउमहेश्वर शर्मा
  » चीन विरोधी गतिविधि प्रोत्साहित नगरखगेन्द्रराज सिटौला
  » गन्तव्य लोकतन्त्रको ः संस्कार अधिनायकवादी- यादब देवकोटा
  » निर्वाचन सर्न्दर्भ ः स्वच्छ, निष्पक्ष र भयरहित .... नारा मात्र- महेश्वर शर्मा
  » निर्वाचनको बेलाको गञ्जागोललाई नियाल्दातारा सुवेदी
  » संचारमा महिला सहभागिता र वर्तमानको वास्तविकता- यादब देवकोटा
  » नेता चरित्र  राष्ट्रघातका केही नमूना- महेश्वर शर्मा
  » प्रचण्डको धार कि कमल थापाको धार- खगेन्द्रराज सिटौला


 
  ::| Events
January 2009  
Su Mo Tu We Th Fr Sa
        1 2 3
4 5 6 7 8 9 10
11 12 13 14 15 16 17
18 19 20 21 22 23 24
25 26 27 28 29 30 31
 

© Neeraz.Com 2007
[Top Page]