|
राजनीतिकरणबाट पृथक राख्न सकिं
Tuesday, 08.31.2010, 02:18pm
राजनीतिक स्वार्थका लागि जस्तोसुकै कदम चाल्न पछिनपर्ने नेताहरूले हरेक क्षेत्रमा राजनीतिक घुसाएका कारण मुलुकको समग्र क्षेत्र अस्तव्यस्त बन्न पुगेको छ । निजामती कर्मचारी, संस्थानका कर्मचारी, वित्तीय क्षेत्रका कर्मचारी, मजदुर, सवारी चालक, शिक्षक, प्राध्यापक, कानुन व्यवसायी, विद्यार्थी हरेक वर्ग राजनीतिक रुपमा विभाजित पारिएका छन् ।
|