Yugasambad.Com.Np
National Weekly
 
Saturday, 09.04.2010, 10:00am (GMT+5.5)
 
  Home
 
  Links
 
  Contact
 
 
संविधानबाटै निकासको बाटो अवरु ; व्यवस्थापिका संसद् प्रधानमन्त्री चयन गर्न पुनः विफल ; राजनीतिक भाँडभैलोले सबै क्षेत्र अस्तव्यस्त ; राजनीतिक विकृतिको महामारी फैल ; प्रधानमन्त्री चयनमा संसद् पुनः विफल  मुलुक दर्ु
::| Keyword:       [Advance Search]
 
All News  
  मुख्य समाचार
  दृष्टिकोण
  सम्पादकीय
  अन्तरवार्ता
  आर्थिक
  विचार विवेचना
  अन्य समाचार
  पुस्तक समीक्षा
  ::| Newsletter
Your Name:
Your Email:
 
 
 
दृष्टिकोण
 

ढाकामा भाँच्चियो राष्ट्रको ढा
Tuesday, 02.09.2010, 08:18am (GMT+5.5)

बंगलादेशको राजधानी ढाकामा जारी रहेको एघारौं दक्षिण एसियाली खेलकुदमा सोमबार एकैदिन पाँचवटा स्वर्ण्र्ााजतेर कुल सात स्वर्ण्र्  जितेर खेलाडीहरुले राष्ट्रको इज्जत धाने पनि खेल सुरु भएदेखि नै नेपालको यतिसारो बेइज्जत भयो कि नेपाली पदाधिकारीहरूलाई कुनै सरम भएन अर्कोतिर राष्ट्रको यस्तो दर्ुगति हुँदा पनि देशभित्र यसको जिम्मेवारी लिने कोही देखिएनन् भीमकाय संविधानसभा व्यवस्थापिका संसद्मा समेत यस विषयमा खासै चर्चा भएन व्यवस्थापिका संसद्को बैठकमा राष्ट्रिय जनशक्ति पार्टर्ीी नेता डा. प्रकाशचन्द्र लोहनीले मात्र ढाकामा भएको राष्ट्रको बेइज्जतबारे मुख खोले सरकारले यस विषयमा आधिकारिक धारणा राख्नुपर्ने आवश्यकता महसुस नै गरेन अरु अरु राष्ट्रिय स्वाधीनताको आन्दोलनमा लागेको एकीकृत नेकपा माओवादीले समेत ढाकामा राष्ट्रको स्वाधीनताकै खिल्ली उड्दा पनि केही बोलेन

ढाकामा खेलाडीको पर््रदर्शनले अहिलेसम्म इतिहासमै र्सवाधिक कमजोर अवस्था सिर्जित यसले मात्र नेपालको बेइज्जत भएको होइन खेल पदाधिकारीहरूको कुटाकुट, खेलाडीको मनोबल बढाउनेभन्दा आफ्नै सुख-सयललाई प्राथमिकता दिने खेलकूदसंग सम्बन्ध नै नभएका व्यक्तिलाई 'कोटा'मा ढाका भ्रमण गराइँदाको परिणाम नेपालको खेल पर््रदर्शनमा राम्रैसंग देखियो खेलाडीहरूको मनोबल बढाउने हौसला प्रदान गर्नुपर्नेहरू आफैं कुटाकुट गरेको समाचारले कुन चाहिं नेपालीको मन नदेखेको होला अर्कोतिर आयोजकले गरेको षड्यन्त्रप्रति नेपाली खेल पदाधिकारीहरूले कुनै प्रतिरोध गर्न नसक्नु पनि विडम्वनाकै विषय हो सयभन्दा बढीको संख्यामा गएका खेलकुदका अधिकारीहरूले राष्ट्रको बेइज्जत हुँदा राष्ट्रलाई स्वर्ण्र्ाादकबाट वञ्चित गर्ने षड्यन्त्र हुँदा पनि केही बोल्न सकेनन्, उनीहरूले निर्ण्र्ााउल्ट्याउन असरदार प्रयास पनि गर्न सकेनन्

त्यसो दक्षिण एसियामा नेपालको वर्चश्व रहेका मार्सल आर्टका विधामा नेपालमाथि सधैं षड्यन्त्र हुने गरेको नवौं दशौं सागमा पनि त्यस्तै भएको थियो तर यसपटक फुटबल टोलीमाथि रेप|mीको दर्ुर्व्यवहार खेल भावना विपरीतको निर्ण्र्ााे नेपालको पकड रहेको खेलमा जसरी पनि तलपार्ने रणनीति सुरुदेखि नै बनाइएको थियो भन्न कुनै गाह्रो पर्दैन खेलाडीहरूको हेरचाह नहुनु, आयोजकको लापर्वाहीले नेपालले अहिलेसम्म र्सवाधिक पदक जितेको भारोत्तोलन खेलबाट पहिलोपटक रित्तो हात र्फकनुपर्यो यसमा पनि नेपालको कुनै प्रतिक्रिया आएन आयोजकले एउटा वक्तव्य निकालेर क्षमायाचना गरेकै भरमा नेपाली खेल अधिकारीहरू सन्तुष्ट भए राष्ट्रको यत्रो बेइज्जत हुँदा पनि उनीहरू आफ्नो भ्रमण सफल भएकोमा दङ्गदास देखिएका छन् एउटै विधाका दर्ुइजना 'जुरी' पठाउनु उनीहरू खेल खेलाडीको पर््रदर्शनलाईभन्दा आफ्नो हैसियतका लागि बढी संर्घष्ा गर्नु विडम्वना नै हो

कुरा यतिमै सीमित छैन खेल पदाधिकारीहरूको मनोमानी उनीहरूको व्यक्तिगत आकांक्षाले राष्ट्रको बेइज्जत भयो ढाकामा खर्च गरेको करोडौं रुपैयाँको उपलब्धि केही रजत काँस्य पदकमै सीमित हुन पुग्ने अवस्था सिर्जना भयो यसको जिम्मेवारी कसले लिने - खेलकुद मन्त्रालय, खेलकुद परिषद् वा ओलम्पिक कमिटीले -

नेपाली खेलाडीहरूको मनोबल गिराउने नेपालको अपमान गर्ने गरी गरिएका षड्यन्त्रमूलक कार्यहरूको जति भर्त्सना गरे पनि कम हुन्छ नेपालको राष्ट्रिय झण्डा उल्टो पर््रदर्शन गरिनु, पुरानो राष्ट्रिय गीत बज्नुलाई कुनै अर्थमा पनि सामान्य त्रुटीका रुपमा लिन सकिन्न तर ढाका पुगेका नेपाली अधिकारीहरूले यसलाई सामान्य रुपमा लिए राष्ट्रिय जिम्मेवारीका साथ आफ्नो पदीय जिम्मेवारीलाई पूरा गर्न नसक्ने पदाधिकारीहरूलाई कसले कस्तो किसिमको कार्बाही गर्छ - खेलमा झेल गर्न पल्केका नेपाली खेलकुद सम्हालेका तर गैर खेलकुदका व्यक्तिहरूले ढाकामा गरेको राष्ट्रको बेइज्जतको नैतिक जिम्मेवारी लिने साहस गर्नुपर्छ


Comments (0)        Print        Tell friend        Top


Other Articles:
सादा जीवन उच्च विचारको (02.02.2010)
निकृष्टताको चरम नमूना (01.26.2010)
मदारीको काम बाँदर नचाउने नै हो (01.18.2010)
जनताको नाममा जनता नै & (01.12.2010)
यो सब मुलुक बर्वाद (01.04.2010)
भारतीय हस्तक्षेप कम गर्न (12.28.2009)
मानवता नै थिलथिलो भैरहँदा मानवअधिकार दिवसवेदरा (12.15.2009)
कस्तो बनाउनेभन्दा कस्को बनाउन (12.07.2009)
महिला हिंसाविरुद्धको दिवस ः (11.30.2009)
त्रिविको भविष्यमाथि राजनीतिक खेलवाड (11.23.2009)



 
  ::| Events
September 2010  
Su Mo Tu We Th Fr Sa
      1 2 3 4
5 6 7 8 9 10 11
12 13 14 15 16 17 18
19 20 21 22 23 24 25
26 27 28 29 30    
 

© Neeraz.Com 2007
[Top Page]