Yugasambad.Com.Np
National Weekly
 
Sunday, 08.01.2010, 11:51am (GMT+5.5)
 
  Home
 
  Links
 
  Contact
 
 
यथास्थितिमा गतिरोध अन्त्य असम ; प्रधानमन्त्रीका लागि लिगलिगे दौड ; प्रमुख दलहरू सहमतिको सरकार बनाउन विफलब ; तीन ; सरकार कसको बलमा टिकेको
::| Keyword:       [Advance Search]
 
All News  
  मुख्य समाचार
  दृष्टिकोण
  सम्पादकीय
  अन्तरवार्ता
  आर्थिक
  विचार विवेचना
  अन्य समाचार
  पुस्तक समीक्षा
  ::| Newsletter
Your Name:
Your Email:
 
 
 
दृष्टिकोण
 

अब जनता जाग्ने बेला <
Tuesday, 03.30.2010, 07:51am

अन्ततः जनता जागे ! एक किसिमबाट प्रतिकात्मक रुपमा आफ्नो पीडा आक्रोश व्यक्त गरे सधै राजनीतिक दलको स्वार्थका लागि सडकमा टायर बाल्न उत्रने र्सवसाधारण यसपटक आफ्नो हक अधिकारका लागि कसैको नेतृत्व पर्खेनन् उनीहरू आफैं जागे लागे अस्पतालको ताल्चा काट्न

के सोचेका थियौं, के
Monday, 03.15.2010, 05:22pm

जनताले सोचेको कुरा नेताको मस्तिष्कमा घुस्दैन जनताले दिएको अभिमत नेताका लागि सत्तारोहणको एउटा माध्यम मात्र बनेको नेताका लागि जनता भनेका भकुण्डा हुन्, जसलाई पक्ष-विपक्ष मिलेर हिर्काइरहन्छन् अहिले जनता राष्ट्रलाई भकुण्डो बनाइएको कहिले कसले हिर्काउँछ, कहिले कसले हिर्काउँछ, अनुशासनहीत तरिकाले जथाभावी हिर्काइरहेका छन् अनुशासित भएर राजनीति गर्नुपर्नेहरू बेढङ्गी तरिकाले उप्रिmरहेका छन् रेप|mीको भूमिका निर्वाह गर्ने कुनै गतिलो पात्र उपस्थित हुन सकिरहेका छैनन्

कुशासन र अमर्यादाले सीमा नाघ्यो


Tuesday, 03.09.2010, 08:21am
राज्यमा अनुशासन स्थापित हुन सकेन भने त्यो मुलुकमा कुशासनले जह्रा गाड्छ । नेपाल अहिले यस्तै कुशासनको जञ्जीरले बेरिएको छ । कुशासनभित्र पर्ने अनेक पक्षहरूमध्ये आर्थिक, सामाजिक, राजनीतिक पक्षलाई र्सवाधिक महत्वपर्ूण्ा रुपमा लिने गरिएको छ । राजनीति कुशल भयो भने यसले संचालन गर्ने अन्य अङ्गहरू स्वतः आफ्नो गतिमा अगाडि बढ्छन् ।

सांस्कृतिक विकृति अतिक्रमणक
Tuesday, 03.02.2010, 07:50am

गत आइतबार सोमबार नेपालमा होली मनाइयो असत्यमाथि सत्यले प्राप्त गरेको विजयलाई उत्सवका रुपमा हेरिने सांस्कृतिक पर्व होलीले आपसमा खुसीयाली बाँड्ने कटुताको अन्त्य गर्ने परम्परा भए पनि यसले विस्तारै विकृतिको रुपधारण गर्दैछ होलीको नाममा युवाहरूले युवतीलाई सताउने गलत संस्कारको विकास भैरहेको विद्यालय कलेजका विद्यार्थीहरूले बाटो हिंड्ने युवतीहरूलाई ताकी ताकी प्लाष्टिकको थैलोमा पानी भरेर हिर्काउने त्यसैको बहानामा हातपात समेत गरेको देखियो यो गलत परम्परा विस्तारै बढ्दैछ

साठी वर्षो प्रजातन्त्रको फल
Tuesday, 02.23.2010, 08:24am

१०४ वर्षो जहानिया राणा शासनको पञ्जाबाट मुलुक मुक्त भएको ६० वर्षबित्यो यो साठी वर्षो अवधिमा नेपालमा राजनीतिक परिवर्तनका लागि पटकपटक संर्घष्ा भए, प्रजातन्त्र कहिले दरबारमा, कहिले कुन पार्टर्ीीे कार्यालयमा कहिले कुन पार्टर्ीीे कार्यालयमा पुग्यो अहिले नेता विशेषको खल्तीको शोभा भएको - प्रजातन्त्र जनताको जीवनस्तर जहाँको तहीं जस्ताको तस्तै यति लामो समय वितिसक्दा पनि जनता भने प्रजातन्त्रको फल कस्तो हुन्छ भनेर प्रतिक्षारत नै छन्

चाटुकारहरूको भीडमा देशभक्तको
Tuesday, 02.16.2010, 08:31am

मुलुकमा यतिखेर हरेक मानिसमा आफू मात्र धेरै जान्ने, धेरै बुझने धेरैको प्रिय भएको भ्रममा रमाउने आफूलाई नै र्सर्वेर्सवा भनाउने बनाउने प्रवृत्तिको विकास भएको राजनीतिक, सामाजिक, आर्थिक, शैक्षिक, शिक्षा-स्वास्थ्य लगायत यावत क्षेत्रमा मपाइत्वको भावना विकसित भएको यो प्रवृत्तिले मुलुकमा सहमति, सहकार्य सहयोगको भावना संस्कारलाई ओझेलमा पारिरहेको
  » ढाकामा भाँच्चियो राष्ट्रको ढा
  » सादा जीवन उच्च विचारको
  » निकृष्टताको चरम नमूना
  » मदारीको काम बाँदर नचाउने नै हो
  » जनताको नाममा जनता नै &
  » यो सब मुलुक बर्वाद
  » भारतीय हस्तक्षेप कम गर्न
  » मानवता नै थिलथिलो भैरहँदा मानवअधिकार दिवसवेदरा
  » कस्तो बनाउनेभन्दा कस्को बनाउन
  » महिला हिंसाविरुद्धको दिवस ः


 
  ::| Events
August 2010  
Su Mo Tu We Th Fr Sa
1 2 3 4 5 6 7
8 9 10 11 12 13 14
15 16 17 18 19 20 21
22 23 24 25 26 27 28
29 30 31        
 

© Neeraz.Com 2007
[Top Page]