Yugasambad.Com.Np
National Weekly
 
Sunday, 08.01.2010, 12:07pm (GMT+5.5)
 
  Home
 
  Links
 
  Contact
 
 
यथास्थितिमा गतिरोध अन्त्य असम ; प्रधानमन्त्रीका लागि लिगलिगे दौड ; प्रमुख दलहरू सहमतिको सरकार बनाउन विफलब ; तीन ; सरकार कसको बलमा टिकेको
::| Keyword:       [Advance Search]
 
All News  
  मुख्य समाचार
  दृष्टिकोण
  सम्पादकीय
  अन्तरवार्ता
  आर्थिक
  विचार विवेचना
  अन्य समाचार
  पुस्तक समीक्षा
  ::| Newsletter
Your Name:
Your Email:
 
 
 
दृष्टिकोण
 

त्रिविको भविष्यमाथि राजनीतिक खेलवाड


Monday, 11.23.2009, 05:29pm
१८ वर्षछि पहिलोपटक गरिएको शुल्क वृद्धिलाई त्रि.वि.को अधिकारर्ीवर्गले वाध्यताको उपज मानेको छ । सरकारले विश्वविद्यालयलाई अत्यावश्यक खर्च धान्ने गरी अनुदान वृद्धि नगर्ने गरेकाले अवकाश प्राप्त शिक्षक, कर्मचारीले पाउनुपर्ने रकम समेत यथासमयमा दिन नसक्ने भएको बताइन्छ भने गुणस्तरीय शिक्षाका लागि लगानी वृद्धिको सम्भावना त अत्यन्त क्षीणा रहेको बताइन्छ ।

मन्त्रीहरूको उग्र स्वभाव र वर्तमान राजनीति


Monday, 11.16.2009, 02:53pm
मानव जाति हुनुको अर्थबोध गराउने भावुकता, कोमलता र सहनशीलता यतिबेला हराउँदै गएको छ । त्यस्तै नारी जातिको विशेष गुणका रुपमा लिइने दया, माया, स्नेहको अब अर्थ नरहेको र यस्ता गुणहरू क्षय हुँदै गैरहेको विश्लेषण हुन थालेका छन् । अर्कोतिर वीर, धीर, स्थिर र मेहेनती, लगनशील एवं मानव सेवी भएर समाजलाई उन्नति-प्रगतिको मार्गमा डोर्‍याउन अग्रसर हुनुपर्ने भनेर चिनिएका पुरुषहरूमा पनि भ्रष्ट, नैतिकहीन, चरित्रहीन, कामचोर, मानव हृदय विहीन, लोभी-पापी संस्कारको विकास भैरहेको छ ।

दलहरूको छलफल ः जनतालाई 'छल', आफूलाई 'फल'


Monday, 11.09.2009, 02:51pm
दलहरूको पछिल्लो अभिव्यक्ति र क्रियाकलाप जनतालाई छल गर्ने र त्यो छल गरेवापत फल भने आफूहरूले मात्र खाने रहेको छ । संविधान निर्माण गर्ने गहन दायित्वलाई बिर्सर्ेेसरकार निर्माण गर्ने र सरकार टिकाउने दाउमा दलहरू सक्रिय छन् । जतिसुकै 'पाल्से' कुरा गरे पनि जनताले बुझेको एउटा सत्य के हो भने कुनै पनि दल संविधान निर्माण गरेर जनतालाई सर्वोच्च स्थानमा राख्न चाहँदैनन् ।

हिलो पखाल्न हिलोकै प्रयोग


Monday, 11.02.2009, 03:26pm
हिलो पखाल्नै हिलोकै प्रयोग गरियो भने हिलो हट्नुको साटो झन्झन् थपिंदै जान्छ । त्यस्तै मुलुकको राजनीतिमा सहमति गर्ने भन्दै असहमतिका बुँदाहरू बढाउँदै जाँदा मुलुक झन्झन् अस्थिर र कमजोर बन्दै गैरहेको छ । जसरी हिलोले हिलो पखालिंदैन त्यसै गरी असहमतिबाट सहमति कहिल्यै कायम हुँदैन । सहमति कायम गर्न स्पष्ट विचार, दृष्टिकोण र सोही अनुसारको व्यवहार चाहिन्छ । तर नेपालको वर्तमान राजनीतिक परिदृश्यले देखाएको सत्य के हो भने यहाँका प्रमुख राजनीतिक दलहरू सहमति कायम गर्नै चाहँदैनन् ।
परम्परा नै मान्ने हो भने नारा किन उग्र ?
Monday, 10.26.2009, 11:23am
यतिबेला नेपाली भाषा र नेपालको राष्ट्रिय झण्डालाई राजनीतिक लाभ हातपार्ने एउटा औजारको रुपमा उपयोग गर्न थालिएको छ । लोकतन्त्रहुँदै गणतन्त्र स्थापनापछिका दिनहरुमा आ-आफ्नो अधिकार स्थापित गर्ने नाममा राष्ट्रिय परिचयबोधक चिन्हहरु नै मेट्ने शैलीका अभिव्यक्ति र व्यवहारहरु भएका छन् । ९० प्रतिशतभन्दा बढी नेपालीले बोल्ने नेपाली भाषा, जो विश्वभर प्रतिष्ठित छ र विश्वका अधिकांश देशमा नेपाली भाषाले मान्यता पाएको छ, त्यो भाषालाई 'खस क्षेत्री'को भाषा भन्दै दुत्कार्ने प्रयास भैरहेको छ ।

चिकित्सकहरूले नै आरक्षण खोजेपछि ...!


Monday, 10.12.2009, 05:27pm
हालका दिनमा केही यस्ता समाचार विवरणहरू र्सार्वजनिक भए, जसलाई पढे-सुनेपछि यो देशमा नैतिक मूल्य मान्यता कहीं कतै बाँकी नरहेको पुष्टि भएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा कार्यरत एक पियनको छोराले सरकारद्वारा प्रदान गरिने छात्रवृत्तिमा नाम निकालेको भन्दै त्यहाँका डाक्टरहरूले असन्तुष्टि व्यक्त गरे ।
  » शिक्षा क्षेत्र शान्ति क्षेत्र कि कुस्ति मैदान ?
  » नेपालीपन छाडेर विदेशी नामको मोहविद्यालयस्तरका
  » नाम पवित्र र शुद्ध परिणाम भने दूषित
  » दलहरूको विभाजित सोच ः थप अस्थिरताको स्रोत
  » पालना नगरिने संविधानको के अर्थ ?
  » राष्ट्रिय सर्वोच्चताको खोजी कहिलेदेखि ?
  » देशैभरि गाईजात्रा चलिरहेको छ
  » भौतिक फोहरजस्तै बौद्धिक फोहरको थुप्रो
  » गुलामहरूमा राष्ट्रिय स्वाभिमान
  » विधवा-दलित विवाह ः एक सकारात्मक सोचकार्यान्वयन


 
  ::| Events
August 2010  
Su Mo Tu We Th Fr Sa
1 2 3 4 5 6 7
8 9 10 11 12 13 14
15 16 17 18 19 20 21
22 23 24 25 26 27 28
29 30 31        
 

© Neeraz.Com 2007
[Top Page]