Yugasambad.Com.Np
National Weekly
 
Wednesday, 01.07.2009, 02:31pm (GMT+5.5)
 
  Home
 
  Links
 
  Contact
 
 
राष्ट्र चौतर्फी संकटको फन्दामा ; राजनीतिक व्रि्रहको सुनामी आउने भय ; राजनीतिक सन्तुलनको अभावले दर्ुघटना ; मुलुक विदेशी चलखेलको घनचक्करमाराजनीतिक वितण्डा मच्चाउन अनेक खेल ; राजनीतिक संकट गहिरिंदै जाने संकेत
::| Keyword:       [Advance Search]
 
All News  
  मुख्य समाचार
  दृष्टिकोण
  सम्पादकीय
  अन्तरवार्ता
  आर्थिक
  विचार विवेचना
  अन्य समाचार
  ::| Newsletter
Your Name:
Your Email:
 
 
 
दृष्टिकोण
 
न्यायाधीशहरुको सुविधा वृद्धि र न्यायसम्पादनमा प्रभाव
Tuesday, 01.08.2008, 10:32am
मुलुकको न्याय प्रशासन कस्तो छ भन्ने ज्वलन्त उदाहरण नेपाल राष्ट्र बैंकका गभर्नर विजयनाथ भट्टर्राईको मुद्दालाई हेरे पुग्छ ।
द्रव्यपिचाशहरुको हृदयविहीनता
सरकारी उदासिनता नै दर्ुघटनाको कारण

Tuesday, 01.01.2008, 09:53am
सर्ुर्खेतको मेहेलकुनामा निर्माण गरिएको झोलुंगे पुल एक वर्षनबित्दै भत्किएर डेढ दर्जनभन्दा बढीको ज्यान गएपछि नेपालको विकास योजना र यससंग जोडिएका अनियमित कार्यहरुको पुनः चर्चा गर्नुपर्ने भयो ।
संवैधानिक संकटमा राजनीतिक दुराग्रह
राज्य संचालनका इन्द्रियहरुमा पक्षघात

Tuesday, 12.25.2007, 08:48am
मुलुकको संवैधानिक बाटोमा सात दलको तगारो छ । अन्तरिम संविधान २०६३ लाई मंसिर मसान्तभित्र संशोधन गर्नुपर्ने भए पनि राजनीतिक सहमति कायम नहुँदा संशोधन प्रस्ताव नै पेश भएको छैन ।

जनतामा असुरक्षाको भय बढ्दो ः मानवअधिकारको नाजुक स्थिति


Tuesday, 12.18.2007, 09:18am
जनताको जीउधनको सुरक्षा गर्नुपर्ने सरकार राजनीतिक मुद्दाहरुमा मात्र केन्द्रित रहृयो भने त्यो देशको मानवअधिकार स्थिति अत्यन्त खराब हुन्छ ।

/fhgLlts efuj08faf6 k|fl1s If]q j]xfn&l
Tuesday, 12.11.2007, 08:55am

g]kfnsf] pRr z}lIfs s]Gb| dflgPsf] lqe'jg ljZjljBfosf k|fWofksx?aLr s'g} a]nf …k|fl1s :jtGqtfÚaf/] lgs} ax; x'g] ub{Yof] . k|fl1s z}lIfs lgsfodf ;Qf /fhgLltsf] k|efj / x:tIf]kn] k|fl1s :jtGqtfsf] dfgdb{g ug]{ / k|fl1s pGgogdf gsf/fTds k|efj kfg]{ s'/f rsf]{ rsf]{ :j/df p7\g] ub{y] . b]zdf Pp6} dfq ljZjljBfno lyof] .

बाहृय अतिक्रमणको श्रृङ्खलावद्ध इतिहास


Tuesday, 12.04.2007, 10:27am
नेपालको राजनीतिक, प्राकृतिक र भौगोलिक तीनवटै पक्ष हाम्रो पकडमा छैन । राजनीतिक शासन व्यवस्था नेपाली जनताले चाहे जस्तो कहिल्यै हुन सकेन । त्यस्तै प्राकृतिक मानचित्रमा हाम्रा सम्पदाहरुको उपभोगमा हामी आफैं ठगिंदै गएका छौं । बलियाले कमजोरलाई सहयोग गर्नुपर्ने शास्वत मान्यता रहे पनि त्यो भावनाको कहिल्यै कदर हुन सकेन ।
  » विस्तृत शान्ति सम्झौताको एक वर्ष : कागजी सहमतिले व्यवहारिक रुप पाएन&
  » वैचारिक र अभिव्यक्ति स्वतन्त्रतामा दलीय डण्डा
  » विशेष अधिवेशनको राजनीतिक लाभवामपन्थी एकता बलियोः निकासमा थप जटिलता
  » गठबन्धनको असफलता : नेताको विकल्प चाहियो
  » मौलिक सांस्कृतिक परम्परामा विधर्मी धक्का
  » यसरी नष्ट र भ्रष्ट भयो पर्ूर्वीय जीवनशैली र मौलिक संस्कृति
  » सादा जीवन उच्च विचारभ्रष्टाचारले आयु क्षीण गराउँछवेदराज पन्त
  » पतञ्जली योगको प्रभाव र रामदेवको आकर्षावेदराज पन्त
  » विश्वविद्यालय र शिक्षा दिवसको दर्ुदशा
  » संवैधानिक सिफारिश उग्र विवादास्पद


 
  ::| Events
January 2009  
Su Mo Tu We Th Fr Sa
        1 2 3
4 5 6 7 8 9 10
11 12 13 14 15 16 17
18 19 20 21 22 23 24
25 26 27 28 29 30 31
 

© Neeraz.Com 2007
[Top Page]