Yugasambad.Com.Np
National Weekly
 
Sunday, 08.01.2010, 11:51am (GMT+5.5)
 
  Home
 
  Links
 
  Contact
 
 
यथास्थितिमा गतिरोध अन्त्य असम ; प्रधानमन्त्रीका लागि लिगलिगे दौड ; प्रमुख दलहरू सहमतिको सरकार बनाउन विफलब ; तीन ; सरकार कसको बलमा टिकेको
::| Keyword:       [Advance Search]
 
All News  
  मुख्य समाचार
  दृष्टिकोण
  सम्पादकीय
  अन्तरवार्ता
  आर्थिक
  विचार विवेचना
  अन्य समाचार
  पुस्तक समीक्षा
  ::| Newsletter
Your Name:
Your Email:
 
 
 
दृष्टिकोण
 

गल्ती सच्याउने साहस गर्नुपर्छ


Tuesday, 03.17.2009, 10:18am
अरुको नारा र योजना बोकेर मुलुक टुक्र्याउने खेलमा 'मधेसी' नेताहरु लाग्दैनन् भन्ने विश्वास नेपाली जनतालाई अझै पनि छ । उनीहरुले त विगतमा दलहरुले रोपेको जातीयता-क्षेत्रीयताको विषवृक्षमा एउटा अर्को फल फलाएका मात्र हुन्, जुन फल अब कुहिने क्रममा छ । यसले नै नेपालको राष्ट्रिय एकतालाई कायम गर्नेछ ।

महिला अधिकार, वर्तमान आन्दोलन र धार्मिक मान्यता


Tuesday, 03.10.2009, 09:32am
नेपाली समाज अर्थात् वैदिक सनातनी समाजमा महिला पुरुषबीच विभेद थियो कि थिएन - धर्मले महिलालाई कुन स्थानमा राखेको छ भन्ने कुरा जान्ने प्रयास नै नगरी धर्मले विभेद बढायो भन्दै धर्म परिवर्तनसम्मका कर्तुतहरु हुने गरेका छन् । नारीलाई देवीको रुपमा स्वीकार गरेको हिन्दु धर्मग्रन्थका यस्ता अनेक पात्रहरुको उदाहरण दिने प्रयास महिला अधिकारवादीहरुले गर्दैनन् । दिइहाले पनि त्यसको अपव्याख्या गर्ने गरिएको पाइन्छ ।
अब बन्ने संविधानमा समेटिने कुरा
हरेकका आ-आफ्नै स्वार्थ कि राष्ट्र ?

Tuesday, 03.03.2009, 09:58am
वास्तवमा संविधानको पालना गरिएन भने त्यो कागजको खोस्टो बाहेक केही होइन । राजनीति गर्ने र सत्ता संचालन गर्नेहरु इमान्दार र जनमुखी भैदिएनन् भने जस्तोसुकै संविधान बनाए पनि त्यसको केही अर्थ रहँदैन । २०४७ सालमा 'हामीले विश्वकै उत्कृष्ट संविधान बनायौं' भनेर धक्कु लगाउनेहरुले त्यो संविधानको पालना पनि गरिदिएको भए मुलुक रक्तरञ्जित अवस्थाबाट गुज्रनै पर्ने थिएन । त्यसकारण संविधानमा सवैका सवै कुरा राख्ने होइन संविधानमा देशका कुरा राख्नर्ुपर्छ ।
जे नहुनुपर्ने हो त्यही भैरहेछ !
Sunday, 03.01.2009, 05:17pm
मुलुकमा जे नहुनुपर्ने हो त्यही त्यही भैरहेको छ । राजनीतिक सहमति कायम गरेर एकजुट भै मुलुकको नयाँ संविधान निर्माण गर्नुपर्ने राजनीतिक दलहरुबीच सहकार्यको सम्भावना र्टर्दै गएको छ । एउटै दल र एउटै अभिभावकका सन्तान जस्ता दलभित्र नै मनमुटाव बढेर टुटफुट हुन थालेको छ । भाइभाइबीचको झगडाका कारण घर नै कमजोर बनिरहेको छ । 'भाइ फुटे गवार लुटे' भन्ने लोकोक्ति नेताहरुले चरितार्थ गरिरहेका छन् ।
जस्तो शिक्षा त्यस्तै नतिजा
मानव
Sunday, 03.01.2009, 04:07pm

जसले जस्तो शिक्षा पायो उसले दिने नतिजा त्यस्तै हुन्छ अमिलोको बोट रोपेर त्यहाँ गुलियो फलको आश गर्नु बेकारको कुरा हुन्छ त्यसैको प्रतिक्षामा रहनु मुर्ख्याइ समयको अपव्यय गर्नु मात्र हुन्छ त्यसै भएर भन्ने गरिएको हो जस्तो बोट उस्तै फल

आत्मा नै नमान्नेहरुले आत्मनिर्ण्र्ााो अधिकार दिने !


Tuesday, 02.10.2009, 09:53am
पानीले आफ्नो धर्म बिर्सिएर निरपेक्ष बन्यो भने मानव समाज के होला - पानीले तिर्खा मेट्नु, धोई पखाली गर्नुको साटो धुलो उडाउन थाल्यो, जलाउन थाल्यो भने त्यसले आफ्नो धर्म निर्वाह गरेको मानिंदैन । त्यस्तै आगोले जलाउन छाडेर बगाउन थाल्यो, चिस्याउन थाल्यो भने के होला -
  » राष्ट्रिय भावनाको खडेरी
  » शहीद सप्ताह र वर्तमान अवस्था
  » बोली र व्यवहारबीचको असमाञ्जस्यता
  » ढङ्ग
  » नीति र निर्देशन नमान्ने अपराधी !
  » राज्य पुनःसंरचनाका बेतुके प्रस्ताव
  » विश्व मानव अधिकार दिवस र&l
  » सय दिनमा चाउचाउको विज्ञापन मात्र भयो
  » आफ्नो अभिव्यक्तिसंग नमिल्ने व्यवहार
  » यहीे हो नयाँ नेपालको सुरुवात ?


 
  ::| Events
August 2010  
Su Mo Tu We Th Fr Sa
1 2 3 4 5 6 7
8 9 10 11 12 13 14
15 16 17 18 19 20 21
22 23 24 25 26 27 28
29 30 31        
 

© Neeraz.Com 2007
[Top Page]