Yugasambad.Com.Np
National Weekly
 
Saturday, 09.04.2010, 10:19am (GMT+5.5)
 
  Home
 
  Links
 
  Contact
 
 
संविधानबाटै निकासको बाटो अवरु ; व्यवस्थापिका संसद् प्रधानमन्त्री चयन गर्न पुनः विफल ; राजनीतिक भाँडभैलोले सबै क्षेत्र अस्तव्यस्त ; राजनीतिक विकृतिको महामारी फैल ; प्रधानमन्त्री चयनमा संसद् पुनः विफल  मुलुक दर्ु
::| Keyword:       [Advance Search]
 
All News  
  मुख्य समाचार
  दृष्टिकोण
  सम्पादकीय
  अन्तरवार्ता
  आर्थिक
  विचार विवेचना
  अन्य समाचार
  पुस्तक समीक्षा
  ::| Newsletter
Your Name:
Your Email:
 
 
 
आर्थिक
 

गाउँ गाउँमा पुग्नुपर्ने सहकार
Tuesday, 08.31.2010, 02:20pm

मुलुकको अर्थतन्त्रको वर्तमान स्थित्रि्रति कसैले पनि सन्तोष गर्नसक्ने अवस्था छैन आर्थिक उत्पादकत्वका लागि हुनुपर्ने वातावरण पटक्कै तयार छैन लगानीको वातावरण बन्न नसकेको अवस्था एकातिर भने अर्कोतिर आर्थिक वर्षसमाप्त भएको दर्ुइ महिना बित्न लाग्दा पनि नयाँ बजेटको विषयमा राजनीतिक नेतृत्वले कुनै चासो देखाएको छैन
घाटापर्ूर्ति महशुल बढाएर मात्र
Monday, 08.23.2010, 12:40pm
झण्डै २० अर्बको घाटा व्यहोरेको नेपाल विद्युत प्राधिकरणले घाटापर्ूर्ति गर्न तत्काल विद्युत् महसुल बढाउन सरकारसंग माग गरेको

बैंक तथा वित्तीय संस्थालाई
Monday, 08.16.2010, 03:02pm

आर्थिक वर्ष२०६७।०६८ को वाषिर्क बजेटको टुङ्गो नलागेपछि मुलुकको आर्थिक क्षेत्रलाई सुचारु गर्न नेपाल राष्ट्र बैंकले हालै जारी गरेको मौद्रिक नीति कार्यान्वयनका लागि थप निर्देशन जारी गरेको
अर्थतन्त्रमा सुधारकै संकेत हो
Monday, 08.09.2010, 02:41pm
मौद्रिक नीतिले मूल्यवृद्धि प्रतिशतको हाराहारीमा झार्ने बताएको एक साता नबित्दै आम उपभोक्ताहरू चरम मूल्यवृद्धिको मार खेप्न बाध्य भए अर्कोतिर सरकारी अधिकारीहरू गत चैतदेखि असार मसान्तभित्रको तीन महिनामा करिब ४० अर्ब रुपैयाँ बचत सङ्कलन भई थप लगानीको वातावरण बन्दै गएको बैंकमा क्रमशः तरलता अभाव कम हुँदै गएकाले मुलुकको अर्थतन्त्रमा केही सुधारको सङ्केत देखापर्न थालेको बताइरहेका छन्

मौद्रिक नीति निरन्तरतामा
Monday, 08.02.2010, 01:33pm

नेपाल राष्ट्र बैंकले गत बुधबार मौद्रिक नीति तथा वित्तीय क्षेत्र कार्यक्रम र्सार्वजनिक गर्यो यो नीतिले निरन्तरताको क्रमभङ्ग गर्ने साहस गरेको उत्पादनमूलक क्षेत्रमा अहिले भैरहेको लगानीको दोब्बर वृद्धि गर्नुपर्ने, घरजग्गामा लगानी १० प्रतिशतमा झार्नुपर्ने तथा बैंकहरूले शहरी क्षेत्रमा मात्र आफ्नो कारोबार बढाइरहेको हुँदा अब शाखा खोल्नका लागि दर्ुगम क्षेत्रमा शाखा नखोली शहरी क्षेत्रमा शाखा खोल्न नपाइने नियम बनाएपछि ग्रामीण क्षेत्रमा आर्थिक गतिविधि बढ्ने आशा आर्थिक विश्लेषकहरूको

कृषि जलस्रोतमा लगानी
Monday, 07.26.2010, 04:17pm

मुलुकको आर्थिक सूचकहरू सबै ऋणात्मक देखिन्छन् वैदेशिक व्यापारमा भैरहेको अकल्पनीय घाटा, विदेशी मुद्राको आर्जनको स्रोत साँघुरिंदै जानु, आर्थिक गतिविधि तथा रोजगारीमा गम्भीर नकारात्मक प्रभाव दिनानुदिन बढ्दै गइरहेको अवस्थामा नेपाल राष्ट्र बैंकले ल्याउन लागेको नयाँ मौद्रिक नीतिले मुलुकको गिर्दो आर्थिक अवस्थालाई माथि उकास्न के कस्तो भूमिका निर्वाह गर्छ के कस्ता सकारात्मक परिणाम दिने नीतिहरू र्सार्वजनिक हुन्छ भन्ने कुतुहलता आर्थिक क्षेत्रमा व्याप्त
  » पर्ूण्ा बजेट समयमै नआए
  » कृषि क्षेत्र किन प्राथमिकतामा&
  » तत्काललाई
  » दर्ुइ सय साठी अर्बको &
  » ट्रान्सपरेन्सीको प्रतिवेदन र सुशासनको दर्ुदशा
  » कागजी घोडाले दौड जित्ला
  » हावामा महल ठड्याउने त्रिवर्षो&
  » छरिएको पूँजी संकलन गर्ने
  » मुलुक गम्भीर खाद्य संकटको
  » अँध्यारोमा बसेर विद्युत क्षमत


 
  ::| Events
September 2010  
Su Mo Tu We Th Fr Sa
      1 2 3 4
5 6 7 8 9 10 11
12 13 14 15 16 17 18
19 20 21 22 23 24 25
26 27 28 29 30    
 

© Neeraz.Com 2007
[Top Page]