Yugasambad.Com.Np
National Weekly
 
Saturday, 09.04.2010, 10:22am (GMT+5.5)
 
  Home
 
  Links
 
  Contact
 
 
संविधानबाटै निकासको बाटो अवरु ; व्यवस्थापिका संसद् प्रधानमन्त्री चयन गर्न पुनः विफल ; राजनीतिक भाँडभैलोले सबै क्षेत्र अस्तव्यस्त ; राजनीतिक विकृतिको महामारी फैल ; प्रधानमन्त्री चयनमा संसद् पुनः विफल  मुलुक दर्ु
::| Keyword:       [Advance Search]
 
All News  
  मुख्य समाचार
  दृष्टिकोण
  सम्पादकीय
  अन्तरवार्ता
  आर्थिक
  विचार विवेचना
  अन्य समाचार
  पुस्तक समीक्षा
  ::| Newsletter
Your Name:
Your Email:
 
 
 
आर्थिक
 

अघिल्लो वर्षोभन्दा <
Tuesday, 06.23.2009, 10:14am (GMT+5.5)

काठमाडौं आर्थिक वर्ष२०६६।०६७ को बजेटको तयारीमा रहेका अर्थमन्त्री सुरेन्द्र पाण्डेले अघिल्लोभन्दा ठूलो बजेट ल्याउने बताएका छन् विकासमुखी बजेटमा शिक्षालाई बढी प्राथमिकता दिने पनि उनले बताएका छन्

बजेटको आकार बढाउँदैमा मुलुकमा आर्थिक विकासले गति लिन्छ भन्ने छैन तर, अघिल्लो सरकारको भन्दा ठूलो बजेट ल्याउने तयारीमा रहेका अर्थमन्त्री पाण्डे अंकको प्रतिस्पर्धामा देखिएको आर्थिक क्षेत्रमा टिप्पणी हुन थालेको

विभिन्न कारण देखाएर अघिल्लो आवको विकास बजेट खर्च हुन सकेन यद्यपि नयाँ अर्थमन्त्री पाण्डेले कार्यकर्ता पोस्न विभिन्न जिल्लामा तोक आदेशमा बजेट निकासा गरेको खबर र्सार्वजनिक भएको निवर्तमान अर्थमन्त्री डा. बाबुराम भट्टर्राईले स्थानीय निकाय गठन नहुँदा पूँजीगत खर्च हुन नसकेको बताउँदै आएका थिए

अघिल्लो सरकारले पनि ठूलो आकारको बजेट ल्याएको थियो बजेटको आन्तरिक स्रोत पर्ूर्ति भए पनि विविध कारणले अन्य स्रोत व्यवस्थापन हुन सकेन वैदेशिक सहयोग अपेक्षित प्राप्त हुन सकेन अघिल्ला अर्थमन्त्री डा. भट्टर्राईले लिएको नीतिले राजस्व संकलनमा भने उल्लेखनीय वृद्धि भयो तर, सोही नीतिले निरन्तरता पाउनेमा अहिले अर्थविद्हरुले शंका गरेका छन्

विनियोजित बजेट योजना निर्माण गरेर खर्च नहुने हो भने जनमुखी ठूलो आकारको बजेट बन्दैमा त्यसले अर्थतन्त्रलाई सकारात्मक प्रभाव पार्दैन यो तथ्यलाई अघिल्लो आवको बजेटले देखाएको यद्यपि बजेटको आकार ठूलो बनाउने विषयमा अर्थविद्हरुका मिश्रति प्रतिक्रिया आएका छन् उनीहरु भन्छन्-हरेक वर्षबजेटको आकार बढ्नु सामान्य हो तर, बजेटमा आन्तरिक स्रोत पर्ूर्ति बाहृय सहयोग तथा ऋण-अनुदानको हिस्सा कति हुन्छ भन्ने महत्वपर्ूण्ा पक्ष हो आन्तरिक स्रोतबाट अधिकतम् विकास निर्माण हुने किसिमले बजेट विनियोजन गरिएमा राम्रो हुन्छ

लामो खडेरीले आगामी वर्षखाद्यान्न संकट हुने खतरा बढेको खेती गर्ने बेला भैसक्दा पनि किसानले बीउ राख्न पाएका छैनन् भने राखेको बीउ सुकेको समाचार कृषि प्रधान देशमा देखिएको यस्तो समस्या तथा खाद्य संकट र्टार्न कृषि मन्त्रालय के गर्दैछ - मन्त्रालयले सामान्य राहत दिने जनाएको समस्याको दर्ीघकालीन समाधान नखोजी अल्पकालीन राहत दिने मन्त्रालयले जनाएको तर, सिंचाई, मल बीउ लगायत कृषिलाई औद्योगिकीकरणतर्फलैजाने अल्प दर्ीघकालीन कार्यक्रम बन्न सकेका छैनन् विश्वमै देखिएको उष्ण वातावरणीय प्रभावबाट बच्ने उपायतर्फपनि सचेत हुन सकेको अवस्था छैन

महंगी, अभाव कालोबजारीले आम उपभोक्ता मर्कामा परेका छन् सहज आपर्ूर्ति मूल्य घटाउनेतर्फसरकारले चासो नदिएको उपभोक्ताको गुनासो बजेटको आकार बढाउने तयारी गरेका अर्थमन्त्रीले महंगीको मारमा रहेका उपभोक्तालाई थप मार पार्ने हुन् कि भन्ने चिन्ता र्सवत्र


Comments (0)        Print        Tell friend        Top


Other Articles:
दर्ुइ खर्ब सत्तरी अर्बको बजेट आउने (06.16.2009)
अनुत्पादक क्षेत्रको बढ्दो लगानीले आर्थिक संकटर्सवसाधारणको लगानी असुरक्षित (06.09.2009)
नौ महिनाको आर्थिक मूल्यांकन : सरकारी खर्चमा वृद्धि : विकास खर्च न्यून (06.02.2009)
पूँजी परिचालन गर्ने स्पष्ट नीति चाहियो (05.26.2009)
पहाडी जिल्लामा भोकमरी खाद्य सम्प्रभुताप्रति सर (05.19.2009)
अस्थिरताको मारमा (05.12.2009)
विकास रणनीतिलाई संशोधनको सुझाव (05.05.2009)
दातृ निकायले दिए सहयोग वृद्धिको आश्वासनदिगो विकास र आर्थिक वृद्धिका लागि थप चु (04.28.2009)
अति राजनीतिकरणको बोझ थाम्न त्रिविलाई गाह्रो (04.21.2009)
एक वर्षा एक सय बा (04.14.2009)



 
  ::| Events
September 2010  
Su Mo Tu We Th Fr Sa
      1 2 3 4
5 6 7 8 9 10 11
12 13 14 15 16 17 18
19 20 21 22 23 24 25
26 27 28 29 30    
 

© Neeraz.Com 2007
[Top Page]