Yugasambad.Com.Np
National Weekly
 
Thursday, 03.11.2010, 09:27am (GMT+5.5)
 
  Home
 
  Links
 
  Contact
 
 
समय सीमाभित्र संविधान नबने के होला ? ; संवैधानिक संकट खडा गर्ने ; राप्रपा नेपालको उपत्यका बन्द ; राष्ट्रपतिको भारत भ्रमणबारे व्यापक ; सञ्चारकर्मी जमीम शाहको हत्याल
::| Keyword:       [Advance Search]
 
All News  
  मुख्य समाचार
  दृष्टिकोण
  सम्पादकीय
  अन्तरवार्ता
  आर्थिक
  विचार विवेचना
  अन्य समाचार
  ::| Newsletter
Your Name:
Your Email:
 
 
 
आर्थिक
 

आगामीTuesday, 06.30.2009, 12:00pm (GMT+5.5)

सरकारले पर्ूण्ाता पाइनसकेको भए पनि आगामी आर्थिक वर्षो बजेटको तयारी तीब्रताका साथ भैरहेको बजेट यस्तो आउने उस्तो आउने भन्ने चर्चाहरु चलिरहेका छन् जनअपेक्षा पनि आगामी बजेट कस्तो आउँछ भन्ने नै हो बजेटका तयारीका लागि परामर्श सुझाव दिनेहरुको भीड पनि त्यत्तिकै लागेको केही दिन पहिले व्यापारीहरुले व्यापक रुपमा कर कटौती गर्ने सुझाव दिए उनीहरुले सरकारले त्यसो नगरे सरकारै असफल हुनेगरी आन्दोलन गर्ने चेतावनी समेत दिए यी भए -आफ्नै समूहगत स्वार्थका कुरा यहाँ मुख्य रुपमा आम जनसरोकोका विषयहरुमा केही सुझाव दिने जमर्को गरिएको ।र्

र्सवप्रथम बजेट कसका लागि ल्याउने हो - त्यो प्रष्टिनु पर्दछ आम जनताका लागि कि केही धनाढ्य व्यापारीका लागि - यो सरकारका लागि ज्यादै चुनौतिको विषय पनि हो सरकारले जनअपेक्षाकृत कार्यक्रम घोषणा गर्नैपर्छ गत वर्षल्याइएका राम्रा कार्यक्रमरुलाई अझ कार्यान्वयनमुखी बनाउनु वर्तमान अर्थमन्त्रीको कर्तव्य पनि हो त्यसै गरी नेपालको पूँजीबजारका बारेमा स्पष्ट दृष्टिकोण आउनु पर्दछ हाम्रो बजार सानो घेराबाट बाहिर निस्कन सकिरहेको छैन यसलाई केही पूँजीपतिहरुले आफ्नो पकडमा राखेका छन् यसलाई विशाल बनाउन विस्तारका थुप्रै कार्यक्रमको आवश्यकता आफ्नै दशेको पूँजी बजारबाट अर्बौ रुपैयाँ पर्ूवाधार विकासमा परिचालन गर्न सकिने सम्भावना रहँदा रहँदै पनि अघिल्लो सरकार पूरै असफल हुन पुग्यो सरकारले पूँजी बजारबाट अपेक्षाकृत पूँजीगत कर संकलन गर्न पनि सकेन नयाँ कार्यक्रम ल्याउन पनि सकेन सरकारले पूँजी बजारमा पचास प्रतिशतले पूँजीगत कर वृद्धि गरेपछि गएका दश महिना बजार पूरै लंगडो हुन पुग्यो अझ पूँजीपतिहरु चलखेल गर्ने मौका पाए भने साना लगानीकर्ताले आफ्नो जीवनभरिको कमाइ नै गुमाउन पुग्नेे छन्

सरकारले अहिलेसम्म साना लगानीकर्तालाई लक्ष्य बनाएर लगानीको क्षेत्र विस्तार गर्न सकिरहेको छैन नेपालको विशाल जलभण्डारलाई भारतको बम्बे स्टक एक्सचेन्जमा लगेर विक्री गर्ने तयारी गर्नु पनि नेपालको जलस्रोतमा खुला प्रतिस्पर्धाबाट अन्तर्रर्ााट्रय लगानी भित्र्याउने उपाय हो बम्बे स्टक एक्सचेन्जमा सूचीकृत भएका थुप्रै कम्पनीहरुलाई नेपालको जलविद्युतमा लगानी गर्न सरकारले अनुमति दिइसकेको यी कम्पनीले प्राप्त गरेको नाफाबाट भारत सरकारले करोडौं पूँजीगत कर प्राप्त गर्नसक्ने त्यही कम्पनीलाई नेपालीहरुको पूँजी साझेदारीमा भारतमा होइन, नेपालको स्टक एक्सचेन्जमा सूचीकृत गराउन सकिएमा नेपाल सरकारले त्यो पूँजीगत कर पनि प्राप्त गर्न सक्छ तर भारतले त्यस्तो गर्न दिन्छ भन्नेमा भने शंका रहन्छ नेपाल सरकारसंग वा यहाँका राजनीतिक दलसंग वैदेशिक लगानीको स्पष्ट नीति नहुँदा नै देशको यो हविगत हुन गएको हो जलविद्युतका कम्पनी मात्र होइनन्, डाबर नेपाल, युनाइटेड टेलिकम, स्पाइस नेपाल जस्ता बहुराष्ट्रिय कम्पनी पनि र्सार्वजनिक निजी साझेदारी अवधारणामा लगानी भित्र्याइएको छैन यी कम्पनी नेपालको स्टक एक्सचेन्जमा सूचीकृत नै छैनन् यसकारण पनि नेपालले वाषिर्क करोडौं पूँजीगत कर गुमाइरहेको यसबाट पनि प्रष्ट हुन्छ कि सरकार पूँजीपति, विदेशी दलाल विदेशीहरुलाई मात्र लगानीको अवसर दिलाउन प्रतिवद्ध देखिन्छ

महिला, किसान वा साना लगानीकर्तालाई लगानीको अवसर कहाँ - के सरकारसंग यो प्रश्नको उत्तर - के अबको बजेटले यस्ता जनतालाई लक्षित गरेर सम्बोधन गर्न सक्छ - प्रश्न धेरै छन् यसको समुच्च उत्तर भनेको अबको बजेट साना लगानीकर्तालाई सम्बोधन गर्ने गरी आउनु हो अहिले देशमा विद्युत संकट तर लगानीको अवसर खोई - निजीस्तरबाट आएका थुप्रै आयोजनामा साना लगानीकर्तालाई लगानीबाट वञ्चित गरिएको निजी वा सरकारीस्तरका केही आयोजनामा शेयरको केही प्रतिशत राखिए पनि जनताले पाउन सकिरहेका छैनन् केही दिन पहिले मात्र स्थानीय जनताले शेयर माग गर्दै चिलिमे जलविद्युत कम्पनीमा तालाबन्दी गर्नुपर्ने अवस्था किन आयो - चिलिमे सरकारकै कम्पनी हो भने स्थानीय जनतालाई शेयर दिन किन तयार नहुने - चिलिमे अरु - वटा आयोजना निर्माण गर्ने तयारमिा ती आयोजना पूरा गर्दा ठूलै कमिशन हातपार्ने दाउमा मन्त्रीदेखि सम्बन्धित निकायका कर्मचारी समेत छन् भन्ने चर्चा के यिनै कारणले प्राधिकरणले आफ्नो संस्थापक शेयर समेत केही प्रतिशत जनतालाई दिन नचाहेको हो - अबको बजेटले लगानीका बाटाहरु खोल्न नयाँ कार्यक्रम घोषणा गर्न सक्नर्ुपर्छ जलविद्युत लगायत अन्य विकास पर्ूवाधारका लागि नेपालको पूँजी बजारबाट लगानी वातावरण तयार गर्न सकिन्छ तर यसका लागि जनमुखी लगानीमुखी बजेट कार्ययोजना चाहिन्छ

नेपालको वित्तीय क्षेत्रमा जनताको अर्बौं रुपैयाँ लगानी रहेको नयाँ नयाँ वित्तीय संस्थाहरु खुल्ने क्रम पनि जारी नै अबको बजेटले लगानीको नयाँ अवसर सिर्जना गर्न सक्नर्ुपर्छ सरकारले आवास क्षेत्रको विकास विस्तारलाई कत्ति पनि प्राथमिकता दिएको छैन सामूहिक आवासका नयाँ कार्यक्रम घोषणा नगर्ने हो भने तर्राईका सवै गाउँ शहरमा परिणत हुनेछन् यसले खाद्यान्न उत्पादनमा समेत प्रतिकूल असर पार्नेछ सरकारले सस्तो आवास योजना अघि र्सार्न ढिला भैसकेको यही गतिमा शहरीकरण हुँदै जाने हो भने अबको ५० वर्षा सवै खेतीयोग्य जमिन नष्ट नहोला भन्न सकिन्न विगत केही वर्षेखि काठमाडौं लगायतका शहरहरुमा हाउजिङ कम्पनीका नाममा विदेशीले समेत लगानी भित्र्याएका छन् निजीस्तरबाट त्यस्तो लगानी बढ्दै गएको भए पनि सवै वर्गलाई लक्षित गरेर आवासीय क्षेत्रको विकास हुन सकिरहेको छैन नेपालका केही उद्योगपतिले आफूले उत्पादन गरेको निर्माण सामग्री खपत गर्न पनि आवास क्षेत्रमा लगानी बढाएका छन्, तर त्यस्ता आवासगृह आमजनताको पहुँचभन्दा बाहिर किसान, मजदुर, एकल महिला निम्न आय भएका कर्मचारीलाई लक्ष्य बनाएर आगामी बजेटले सुलभ आवासीय योजना ल्याउन सक्नर्ुपर्छ आवासीय क्षेत्रमा केही पूँजीपतिहरुले लगानी बढाए पनि र्सार्वजनिक निवजी अवधारणामा आम लगानीकर्तालाई समेटेर निजीस्तरका कम्पनी आउन सकिरहेका छैनन् यस्ता कम्पनीहरुलाई नेपाल स्टक एक्सचेन्जमा सूचीकृत गराएर सरकारले पूँजीगत करको दायरा फराकिलो बनाउन सक्ने मात्र होइन, जनताले लगानीका नयाँ अवसर पनि प्राप्त गर्नेछन् अर्कोतर्फठूलो लगानी जुटेको वित्तीय क्षेत्रमा सरकारी निकायले सही ढङ्गले अनुगमन नगर्दा समयसापेक्ष नीतिको अभावमा साना लगानीकर्ता सधैं त्रासमा बस्नुपर्ने अवस्था कायमै आगामी बजेटले ऊर्जा संकटलाई सम्बोधन गर्ने गरी जनमुखी लगानीमुखी कार्ययोजना अघि सार्नुपर्छ


Comments (0)        Print        Tell friend        Top


Other Articles:
अघिल्लो वर्षोभन्दा < (06.23.2009)
दर्ुइ खर्ब सत्तरी अर्बको बजेट आउने (06.16.2009)
अनुत्पादक क्षेत्रको बढ्दो लगानीले आर्थिक संकटर्सवसाधारणको लगानी असुरक्षित (06.09.2009)
नौ महिनाको आर्थिक मूल्यांकन : सरकारी खर्चमा वृद्धि : विकास खर्च न्यून (06.02.2009)
पूँजी परिचालन गर्ने स्पष्ट नीति चाहियो (05.26.2009)
पहाडी जिल्लामा भोकमरी खाद्य सम्प्रभुताप्रति सर (05.19.2009)
अस्थिरताको मारमा (05.12.2009)
विकास रणनीतिलाई संशोधनको सुझाव (05.05.2009)
दातृ निकायले दिए सहयोग वृद्धिको आश्वासनदिगो विकास र आर्थिक वृद्धिका लागि थप चु (04.28.2009)
अति राजनीतिकरणको बोझ थाम्न त्रिविलाई गाह्रो (04.21.2009)



 
  ::| Events
March 2010  
Su Mo Tu We Th Fr Sa
  1 2 3 4 5 6
7 8 9 10 11 12 13
14 15 16 17 18 19 20
21 22 23 24 25 26 27
28 29 30 31      
 

© Neeraz.Com 2007
[Top Page]