Yugasambad.Com.Np
National Weekly
 
Friday, 03.12.2010, 04:13am (GMT+5.5)
 
  Home
 
  Links
 
  Contact
 
 
समय सीमाभित्र संविधान नबने के होला ? ; संवैधानिक संकट खडा गर्ने ; राप्रपा नेपालको उपत्यका बन्द ; राष्ट्रपतिको भारत भ्रमणबारे व्यापक ; सञ्चारकर्मी जमीम शाहको हत्याल
::| Keyword:       [Advance Search]
 
All News  
  मुख्य समाचार
  दृष्टिकोण
  सम्पादकीय
  अन्तरवार्ता
  आर्थिक
  विचार विवेचना
  अन्य समाचार
  ::| Newsletter
Your Name:
Your Email:
 
 
 
आर्थिक
 

आर्थिक दूरावस्थाको पहिलो कारण&
Tuesday, 02.02.2010, 08:29am (GMT+5.5)

आर्थिक टिप्पणीकार

लोकतन्त्र स्थापनासंगै घोषणा भएको महत्वकांक्षी तीन वर्षो योजनाले निर्धारण गरेको लक्ष्य पूरा नहुने सूचना प्रवाह हुन थालेको यो कुनै आर्श्चर्यको विषय होइन जनताले सरकारले प्रस्तुत गरेका कुन चाहिं योजना सफल भएको उनीहरूको जीवनस्तर उकासिएको पाएका छन् त्रिवर्षो योजनाको लक्ष्य पूरा हुन्छ भनेर विश्वास गर्ने ! योजनावद्ध विकास ढाँचा अपनाएको आधा शताब्दी नाघिसक्दा विगत ३५ वर्षेखि भट्याइँदै आएको हरेक जिल्ला सदुमुकाममा सडक पुर्याउने, हरेक गाउँमा खानेपानी, स्वास्थ्यचौकी, विद्यालय पुर्याउने योजना छुटेका छैनन् यसैबाट थाहा हुन्छ हाम्रो विकास योजना त्यो योजनालाई गाउँगाउँमा पुर्याउने कर्मचारी तन्त्र अनि त्यसलाई परिचालन गर्ने राजनीतिक नेतृत्वको दूरदर्शिता, जनताप्रतिको इमान्दारिता कार्यक्षमता

त्रिवर्षो योजनाले निर्धारण गरेको कुनै पनि लक्ष्य पूरा नहुने एउटा पक्ष रहेको भने मुलुकको आर्थिक क्षेत्र तहसनहस हुँदै गएको अर्को पक्ष आन्तरिक उत्पादकत्व बढ्नुको साटो घटिरहेको विगत १० वर्षा नेपालमा प्रतिशत पनि वैदेशिक लगानी भित्रिएको छैन हालै र्सार्वजनिक भएको एक तथ्यांकअनुसार नेपालमा जति पनि औद्योगिक लगानी भएका छन् त्यसमा एक प्रतिशत पनि वैदेशिक लगानी छैन सरकार मन्त्री तथा नेताहरू जहाँ पुग्छन् त्यही लगानीको आग्रह गर्दछन् तर मुलुकभित्र लगानीको वातावरण बिथोल्नेमा उनीहरू नै अग्रणी छन् नेपालको औद्योगिक क्षेत्र तहस नहस हुँदै गएको तीन प्रमुख कारणहरूमा राजनीतिकरण, मजदुर आन्दोलन लोडसेडिङलाई लिइएको लोडसेडिङको अंश सवैभन्दाा थोरै सबैभन्दा बढी समस्या राजनीतिक प्रतिवद्धताको अभाव रहेको

मुलुकको समग्र आर्थिक सूचकहरूको अध्ययन गर्ने हो भने राजनीतिकरण नै आर्थिक दूरावस्थाको पहिलो कारण हो लगानी वातावरण नहुनु भएको उद्योग-धन्दा पनि संचालन हुन नसक्दा मुलुकको लक्षित आर्थिक वृद्धिदरमा व्यापक कमी आउनु स्वाभाविक हो त्रिवर्षो योजनाले - प्रतिशमा आर्थिक वृद्धि गर्ने लक्ष्य राखेको थियो तर यतिबेला त्यो लक्ष्य - प्रतिशतको हाराहारीमा मात्र हुने बताउन थालिएको त्यसो त्रिवर्षो योजनाको मात्र होइन यसअघिका पञ्चवर्षो योजना हरेक वर्षो बजेटले निर्धारित गरेका लक्ष्यहरू पनि कमै मात्र पूरा हुने गरेका छन् सरकारी खर्चको कुरा गर्दा विकासका लागि छुट्याइएको पैसामा ढुसी पर्ने तर अरु विषयलाई तोकिएको रकम भने समय अगावै सक्ने प्रवृत्तिले पनि आर्थिक वृद्धिलाई रोकिरहेको यो वर्तमानको समस्या मात्र होइन हरेक सरकारको नियति यस्तै


Comments (0)        Print        Tell friend        Top


Other Articles:
आर्थिक संकटको ढोका उघ्रिसक्यो& (01.26.2010)
व्यापार घाटाको कहालिलाग्दो चित्र (01.18.2010)
अर्थतन्त्र ओरालो लाग्दै, बैंकह (01.12.2010)
उच्च व्यापार घाटा ः (01.04.2010)
उपयुक्त कदम नचालिए भयावह (12.28.2009)
आर्थिक मन्दीको कालो छायाँ (12.15.2009)
नेवानिको विमान खरीद प्रकरण (12.07.2009)
करको दायरासंगै कडा कानुनको (11.30.2009)
नेपालको अवस्था झन् कमजोरआर्थिक इमान्दारिता र अ (11.23.2009)
निकासीभन्दा पाँच गुणा बढी पैठारी (11.16.2009)



 
  ::| Events
March 2010  
Su Mo Tu We Th Fr Sa
  1 2 3 4 5 6
7 8 9 10 11 12 13
14 15 16 17 18 19 20
21 22 23 24 25 26 27
28 29 30 31      
 

© Neeraz.Com 2007
[Top Page]