Yugasambad.Com.Np
National Weekly
 
Sunday, 08.01.2010, 12:04pm (GMT+5.5)
 
  Home
 
  Links
 
  Contact
 
 
यथास्थितिमा गतिरोध अन्त्य असम ; प्रधानमन्त्रीका लागि लिगलिगे दौड ; प्रमुख दलहरू सहमतिको सरकार बनाउन विफलब ; तीन ; सरकार कसको बलमा टिकेको
::| Keyword:       [Advance Search]
 
All News  
  मुख्य समाचार
  दृष्टिकोण
  सम्पादकीय
  अन्तरवार्ता
  आर्थिक
  विचार विवेचना
  अन्य समाचार
  पुस्तक समीक्षा
  ::| Newsletter
Your Name:
Your Email:
 
 
 
आर्थिक
 

तीन वर्षो योजना
Tuesday, 03.02.2010, 07:51am (GMT+5.5)

आर्थिक टिप्पणी

लोकतन्त्र प्राप्तिसंगै तीन वर्षो योजना लागू गरियो तर त्योर् योजनाले निर्धारण गरेको अधिकांश लक्ष्य पूरा भएन योजना बनाउनै पर्ने वाध्यात्मक स्थितिमा योजना बनाउने त्यसको कार्यान्वयन नगर्ने प्रवृत्ति योजनावद्ध विकास ढाँचा अपनाएको आधा शताब्दी लामो इतिहासले देखाएको यसै क्रममा राष्ट्रिय योजना आयोगले तीन वर्षो योजना र्सार्वजनिक गरेको आगामी आर्थिक वर्षेखि लागू गरिने ती योजनाहरूमा अधिकांश पुरानो योजनाकै निरन्तरता दिगो आर्थिक वृद्धि हाँसिल गर्ने, गरिबी घटाउने, कृषि उत्पादन बढाउने, जिल्ला सदरमुकामहरूमा सडक पुर्याउने, रोजगारीको सिर्जना गर्ने सन् २०१५ सम्ममा सहस्राब्दी विकास लक्ष्य हाँसिल गर्ने तीन वर्षो योजनामा समेटिएका छन्

विद्युत उत्पादन, सिंचाईको विस्तार, सडक नपुगेका जिल्लाहरूमा सडक पुर्याउने लक्ष्य यसअघि पनि लिइएको भए पनि त्यसमा कुनै उपलब्धि हाँसिल भएको छैन विद्युत संकटको चर्को मार अझै कति वर्षम्म भोग्नुपर्ने हो पत्तो छैन मुलुकमा खाद्यान्न संकट बढ्दै गएको खाद्य अभाव हुने जनताको संख्या बढ्दै गएको अवस्थामा गरिबी घटेको तथ्यांक र्सार्वजनिक हुन्छ वास्तविकताभन्दा भ्रममा रमाउने गरेको नेपालको योजनामा अब लागू हुने तीन वर्षो योजनाले पनि राम्रा कुराहरू जनमुखी कार्यकै लागि कार्यक्रम तय गरेको भए पनि त्यसको कार्यान्वयनका लागि मुलुकको राजनीतिक स्थिरता, शान्ति सुरक्षाको बहाल, भ्रष्टाचार नियन्त्रण तथा सुशासनको अभावमा त्यसको कार्यान्वयन सफल हुन सक्दैन योजना बनाउँदैमा विकास हुने भए विगत ५५ वर्षा नेपालमा धेरै विकास भैसक्थ्यो चौथो पञ्च वषर्ीय योजनादेखि हरेक जिल्ला सदुमरकाममा सडक पुर्याउने उद्देश्य छुटाइएको छैन तर नतिजा प्रत्येक पाँच वर्षा त्यो योजना दोहोर्याउनु मात्र भैरहेको

तीन वर्षो योजनाले प्रत्येक वर्ष२ लाख नेपालीलाई रोजगारी दिने लक्ष्य राखेको राष्ट्रिय योजना आयोगले र्सार्वजनिक गरेको योजनाको यो लक्ष्य कति उपलब्धिमूलक हुने हो पत्तो छैन हरेक वर्ष४ लाखका दरले बेरोजगार उत्पादन हुँदै गएको नेपालमा लाखलाई आन्तरिक रोजगारी प्रदान गर्ने लक्ष्य कसरी, कुन रुपमा पूरा गरिने हो - त्यो भविष्यमै देखिने यसअघि पनि रोजगारी प्रदान गरिने लक्ष्य राखिएको थियो श्रमशक्तिको विदेश पलायनमा आइरहेको तीब्रताले बेरोजगारीको संख्या घटेको देखिए पनि त्यसबाट आन्तरिक उत्पादनमा पर्ने असरको मूल्यांकन हुनु आवश्यक अर्कोतिर रोजगारी सिर्जना गर्ने औद्योगिक-व्यावसायिक क्षेत्रमा उत्पन्न त्रासले वाषिर्क लाखले कसरी रोजगारी प्राप्त गर्ने प्रतिशतको आर्थिक वृद्धि कसरी हाँसिल गर्ने हो - पत्तो छैन गरिबीलाई २१ प्रतिशतमा झार्ने योजनाको उद्देश्य रहेको

लक्ष्य लिनु आफैंमा सकारात्मक कुरा हो तर त्यो लक्ष्य प्राप्तिको वातावरण तयार कि छैन - यो भने महत्वपर्ूण्ा सवाल हो राजनीतिक अस्थिरता, शान्ति सुरक्षाको अभाव तथा औद्योगिक-व्यावसायिक क्षेत्रमा फैलिरहेको त्रासका कारण मुलुकको आर्थिक वृद्धि तथा उत्पकदकत्वमा कसरी वृद्धि हुने हो रोजगारी कसरी सिर्जना हुने हो - राजनीतिक नेतृत्वले नै यसमा गम्भीर हुनुपर्ने अवस्था

अहिलेकै वास्तविकताले कुनै पनि योजना त्यसले निर्धारण गरेको लक्ष्य प्राप्त हुँदैन शान्ति सुरक्षा, बन्द-हड्ताल लगायतका समस्याहरूले मुलुकको आर्थिक गतिविधिलाई नै नकारात्मक दिशातिर डोर्याइरहेको यसतर्फसबैको ध्यान आकृष्ट हुने हो भने मात्र योजनाको लक्ष्य निर्धारित हुनसक्छ


Comments (0)        Print        Tell friend        Top


Other Articles:
राजनीतिक नेतृत्व आर्थिक मुद्द (02.23.2010)
पूँजी बजारको दलाल प्रवृत्तिले जनताको लगानी जोखिममा (02.16.2010)
सरकार नै आर्थिक संकटको (02.09.2010)
आर्थिक दूरावस्थाको पहिलो कारण& (02.02.2010)
आर्थिक संकटको ढोका उघ्रिसक्यो& (01.26.2010)
व्यापार घाटाको कहालिलाग्दो चित्र (01.18.2010)
अर्थतन्त्र ओरालो लाग्दै, बैंकह (01.12.2010)
उच्च व्यापार घाटा ः (01.04.2010)
उपयुक्त कदम नचालिए भयावह (12.28.2009)
आर्थिक मन्दीको कालो छायाँ (12.15.2009)



 
  ::| Events
August 2010  
Su Mo Tu We Th Fr Sa
1 2 3 4 5 6 7
8 9 10 11 12 13 14
15 16 17 18 19 20 21
22 23 24 25 26 27 28
29 30 31        
 

© Neeraz.Com 2007
[Top Page]