Yugasambad.Com.Np
National Weekly
 
Wednesday, 09.08.2010, 07:49pm (GMT+5.5)
 
  Home
 
  Links
 
  Contact
 
 
बाहृयशक्तिको व्यूहरचनाले गञ्जागोल बढायो ; संविधानबाटै निकासको बाटो अवरु ; व्यवस्थापिका संसद् प्रधानमन्त्री चयन गर्न पुनः विफल ; राजनीतिक भाँडभैलोले सबै क्षेत्र अस्तव्यस्त ; राजनीतिक विकृतिको महामारी फैल
::| Keyword:       [Advance Search]
 
All News  
  मुख्य समाचार
  दृष्टिकोण
  सम्पादकीय
  अन्तरवार्ता
  आर्थिक
  विचार विवेचना
  अन्य समाचार
  पुस्तक समीक्षा
  ::| Newsletter
Your Name:
Your Email:
 
 
 
आर्थिक
 

ट्रान्सपरेन्सीको प्रतिवेदन र सुशासनको दर्ुदशा


Monday, 06.21.2010, 12:12pm (GMT+5.5)

आर्थिक टिप्पणीकारबाट

ट्रान्सपरेन्सी इन्टरनेशनलले हालै र्सार्वजनिक गरेको तथ्यांकमा नेपालमा भ्रष्टाचार अघिल्लो वर्षो तुलनामा बृद्धि भएको अघिल्लो वर्ष१३८ औं स्थानमा रहेको नेपाल यसपटक १४३ औं स्थानमा पुगेको ट्रान्सपरेन्सीको प्रतिवेदनमा आर्श्चर्यलाग्दो चित्र के भने नेपालमा हुने भ्रष्टाचारमा अधिकतम् हिस्सा सरकारी निकायको रहेको निजी क्षेत्रको तुलनामा सरकारी निकायमा भ्रष्टाचार बढी हुने गरेको यो भ्रष्टाचार विकास रकममै बढी भएको राजनीतिक भागण्डा गरेर विकास रकम बाँडफाँड गर्ने प्रवृत्तिको विकाससंगै मुलुक भ्रष्टाचारमा विकसित हुँदै गैरहेको

आर्थिक गतिविधिहरू शिथिल बनिरहेका छन् सुशासन, पारदर्शीता, जनअपेक्षा मुताविकको योजना छनोट त्यसको कार्यान्वयनको कुनै गुञ्जायस छैन भुक्तानी सन्तुलन घाटामा रहेको चालू खर्च पूँजीगत खर्चमा अझै पनि व्यापक भिन्नता बजारमा रुपैयाँको अभाव अझै टरिसकेको छैन राष्ट्र बैंक सरकारी अधिकारीहरूले समस्या हट्दै गएको दावी गरे पनि बजारमा रकमको अभाव कायमै लगानीकर्ताहरू बैंक तथा वित्तीय संस्थाबाट भन्दा व्यक्ति-विशेषबाट ऋण चलाउन वाध्य छन् यतिबेला आर्थिक जगतमा ४२ प्रतिशसम्मको व्याजमा रकम प्रवाह भैरहेको बैंकहरूले घरजग्गा धितो राखेर ऋण दिन बन्द गरेपछि कारोबारीहरू व्यक्तिगत तवरमा ऋण लिन थालेका छन् काठमाडौंमा अहिले धितो कारोबार गर्नेहरू बढिरहेका छन् घरजग्गा धितो राखेर ऋण दिने लिने प्रवृत्ति व्यापक बनिरहेको आर्थिक सूचकांकहरूको नकारात्मक प्रवृत्तिलाई सन्तुलनमा ल्याउन गर्नुपर्ने प्रयासको साटो त्यस्ता कारोबारलाई नै रोक्ने प्रवृत्तिले तरलता अभाव कायमै रहेको यसले मुलुकको आर्थिक अनुशासनमा नकारात्मक सन्देश मात्र दिइरहेको

ट्रान्सपरेन्सी इन्टरनेशनलको पछिल्लो तथ्यांकले नेपालको सुशासनको अवस्थाबारे जेजस्तो चित्र उतारेको त्यसले अब नेपालको हविगत सोमालिया वा अफगानिस्तानको जस्तो हुने चिन्ता अर्थविद्हरूको सरकारी आँकडा तथ्यांककै मात्र भरपर्ने हो भने नेपालको आर्थिक अवस्था सुधारोन्मुख तर वास्तविकता भने अर्कै मुलुक आर्थिक रुपमा कमजोर हुँदैगएको महालेखा परीक्षकको कार्यालयले बेरुजु बढेको प्रतिवेदन पेश गरेको हरेक वर्षबेरुजु रकम बढ्दो अझ राजनीतिक अस्थिरता भागवण्डा मिलाउन तथा सरकार टिकाउन गरिने खर्चको हिसाबकिताब बाँकी नै हरेक वर्षबेरुजुको खातमाथि खात लागिरहेको सर्न्दर्भमा ट्रान्सपरेन्सीको प्रतिवेदनसंगै अर्थमन्त्री तथा राष्ट्र बैंकका गभर्नरको अर्थतन्त्र सुधार हुँदैगएको दावीलाई पत्याउने आधार केही पनि छैन

आर्थिक वर्षो मध्यतिर आएर राजश्व उठ्तीको अनुमान संशोधन गरेको सरकारले अब त्यो संशोधिन लक्ष्य पूरा गर्न नसक्ने स्पष्ट भैसकेको राजनीतिक अस्थिरता शान्ति सुरक्षाको अभावमा मुलुकको आर्थिक गतिविधि प्रभावित भैरहेको आर्थिक वर्ष२०६६।०६७ का लागि सरकारले एक खर्ब ७६ अर्ब ५० करोड रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य राखेको थियो आर्थिक वर्षो महिनासम्म राजश्व वृद्धिदरको अनुपातलाई हेरेर अर्थमन्त्री सुरेन्द्र पाण्डेले यस वर्षएक खर्ब ८९ अर्ब रुपैयाँ राजश्व संकलन गर्ने संशोधित अनुमान प्रस्तुत गर्नुभएको थियो हचुवाका भरमा राजश्व वृद्धिको सोच राख्दा लक्ष्यमा पुग्न नसक्ने देखिएको सरकारले जेठ मसान्तसम्म एक खर्ब ५३ अर्ब रुपैयाँ राजश्व संकलन गरेको संशोधित लक्ष्य पूरा गर्न असार महिनामा मात्रै २५ अर्ब ६७ करोड रुपैयाँ राजश्व संकलन गर्नुपर्नेछ

आर्थिक वृद्धिदर वा राजश्व संकलनको जस्तोसुकै लक्ष्य निर्धारण गरिए पनि मुलुकमा आर्थिक गतिविधिहरू निर्वाध रुपमा संचालित हुन सकिरहेका छैनन् विकास खर्चको ठूलो रकम आर्थिक वर्षो अन्तिमतिर आएर अन्धाधुन्द खर्च गर्ने प्रवृत्ति यसपटक पनि कायमै रहेको आर्थिक अनुशासन कायम गर्ने दिशामा सरकारी निकाय नै गैरजिम्मेवार ढङ्गले प्रस्तुत भैरहेको हालै मात्र प्रधानमन्त्रीको ठाडो निर्देशनमा ८२ करोड रुपैयाँ वितरण गर्ने तयारी गरिरहेको प्रसङ्गले पनि नेपालमा भ्रष्टाचार बढ्नुको कारणलाई थप पुष्टि गरेको


Comments (0)        Print        Tell friend        Top


Other Articles:
कागजी घोडाले दौड जित्ला (06.07.2010)
हावामा महल ठड्याउने त्रिवर्षो& (05.31.2010)
छरिएको पूँजी संकलन गर्ने (05.24.2010)
मुलुक गम्भीर खाद्य संकटको (05.18.2010)
अँध्यारोमा बसेर विद्युत क्षमत (05.10.2010)
विदेशी मुद्रा सकिंदै ः (05.03.2010)
औद्योगिक-व्यावसायिक क्षेत्रमा (04.26.2010)
व्यापार बढाउने र लगानी (04.19.2010)
भ्रष्टाचारका गम्भीर काण्ड : (04.12.2010)
औद्योगिक सुरक्षा बलको आश्वासन& (04.06.2010)



 
  ::| Events
September 2010  
Su Mo Tu We Th Fr Sa
      1 2 3 4
5 6 7 8 9 10 11
12 13 14 15 16 17 18
19 20 21 22 23 24 25
26 27 28 29 30    
 

© Neeraz.Com 2007
[Top Page]