गरिबी निवारण साझा प्रयास
Monday, 08.04.2008, 06:30pm
क्षेत्रीय सहयोग, सहिष्णुता र समाञ्जस्य कायम गरी क्षेत्रीय साझा शत्रुका रूपमा रहेको गरिबी हटाउनु र्सार्कको स्थापनादेखिको उद्देश्य हो । तर यस क्षेत्र प्राकृतिक स्रोत साधनले धनी भए तापनि तिनको समुचित व्यवस्थापन र उपभोग हुन सकिरहेको छैन । आर्थिक लगानी र प्राविधिक ज्ञानको अभाव छ ।
|