Yugasambad.Com.Np
National Weekly
 
Sunday, 08.01.2010, 12:04pm (GMT+5.5)
 
  Home
 
  Links
 
  Contact
 
 
यथास्थितिमा गतिरोध अन्त्य असम ; प्रधानमन्त्रीका लागि लिगलिगे दौड ; प्रमुख दलहरू सहमतिको सरकार बनाउन विफलब ; तीन ; सरकार कसको बलमा टिकेको
::| Keyword:       [Advance Search]
 
All News  
  मुख्य समाचार
  दृष्टिकोण
  सम्पादकीय
  अन्तरवार्ता
  आर्थिक
  विचार विवेचना
  अन्य समाचार
  पुस्तक समीक्षा
  ::| Newsletter
Your Name:
Your Email:
 
 
 
आर्थिक
 

अर्थतन्त्र सुदृढ हुनुको साटो जर्जर बन्दै


Tuesday, 03.31.2009, 08:58am
शान्ति सम्झौतापछि मुलुकको अर्थतन्त्र सुदृढ हुने आशा तुहिएको छ । बन्द, हडताल, चन्दा, अपहरण, हत्या, मजदुर समस्या लगायतका घटनाले शान्ति सम्झौतापछि पनि अर्थतन्त्रमा नकारात्मक प्रभाव परेको आर्थिक सूचकांकहरुले देखाएका छन् । एकातिर मुलुकभित्रका अनपेक्षित गतिविधि र अर्काेतर्फविश्व आर्थिक मन्दीको प्रभावले अर्थतन्त्र जर्जर बनेको छ ।

आर्थिक-मौद्रिक नीति असफल ः राष्ट्र बैंक


Tuesday, 03.24.2009, 10:19am
सरकारले बजेटमार्फ प्रक्षेपण गरेको आर्थिक वृद्धिदर तथा नेपाल राष्ट्र बैंकले र्सार्वजनिक गरेको मौद्रिक नीति असफल भएको छ । अघिल्लो साता बजेटको समीक्षा गर्दै अर्थमन्त्री डा. बाबुराम भट्टर्राईले बजेटले लक्षित गरेको उपलब्धि हासिल गर्न नसकिने बताइरहेकै बेला गत आइतबार नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षा आर्थिक तथा मूल्यवृद्धि दर दुवैको लक्ष्य पूरा हुन नसक्ने जनाएको छ ।

बजेटको मध्यावधि समीक्षाः अपेक्षित लक्ष्य पूरा भएन


Tuesday, 03.17.2009, 10:22am

बजेटमा मुद्रा स्फीति पनि साँढे सात प्रतिशत कायम राख्ने उल्लेख छ । तर, सो अनुसार सरकारले मूल्य नियन्त्रण गर्न सेकेको छैन । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार पुससम्म मुद्रास्फीति १४ प्रतिशतभन्दा बढी छ । सरकारले बजारमा हस्तक्षेप गरी मूल्य नियन्त्रण गर्ने जनाए पनि त्यस अनुरुप प्रभावकारी काम हुन सकेको छैन । यद्यपि सरकारले काला बजारीलाई कारबाही गरेर मूल्य घटाउने दाबी गरेको छ ।

मुद्रास्फीति उकालोतिर ः बजार अनियन्त्रित
Tuesday, 03.10.2009, 09:33am

काठमाडौं । सरकारले उच्च मूल्यवृद्धि रोक्न बजारमा हस्तक्षेप गर्ने जनाइरहँदा र्सार्वजनिक भएको नेपाल राष्ट्र बैंकको तथ्यांकले चालू आर्थिक वर्षो पहिलो ६ महिनामा उपभोक्ता मुद्रास्फीति उच्च रुपमा बढेको देखाएको छ ।

आर्थिक संकटको सुरुवात ः बैंकहरुमा रकमको अभाव


Tuesday, 03.03.2009, 09:59am
यतिबेला देशमा दैनिक १८ घण्टा लोडसेडिङ भैरहेको छ । जलस्रोतको धनी देशका अभागी जनता अध्यारोमा बस्न बाध्य भएका छन् । उद्योग, कलकारखानाबाट ऊर्जा अभावका कारण लक्षित उत्पादन हुन सकिरहेको छैन । यसले अर्थतन्त्र आरोलोतर्फलागेको संकेत गरेको छ ।

मुलुकमा लगानीका मैत्री वातावरणको अभाव


Sunday, 03.01.2009, 05:18pm
उर्जा संकटका कारण मुलुकको अर्थतन्त्र राजस्व र वैदेशिक रोजगारीले मात्र धानिने स्थिति देखापरिरहेको छ । विद्युत कटौतीको मारले औद्योगिक उत्पादनमा ठूलो मात्रामा कटौती भैरहेको छ भने लागत बढेका कारण निर्यातमूलक वस्तुको लागत समेत बढेको छ । नेपालको निर्यात व्यापार अहिले निकै ओरालो लागेको अवस्थामा छ ।
  » आर्थिक संकटप्रति सरकारी मौनताआन्त
  » वैदेशिक रोजगारीमा वित्तीय संकटको प्रत्यक्ष मार
  » सरकारको गैरजिम्मेवारिताले आमउपभोक्ता मर्कामाबजार अनुगमन संयन्त्रलाई कालाबज
  » आर्थिक मन्दीले वेरोजगारी समस्या चर्किने
  » समग्र
  » विद्युत संकटकालपछि औद्योगिक संकटको पालोतत्काल उपयुक्त कदम चाल्न विज्ञहरुको आ
  » औद्योगिक वातावरणको तयारीसंगै ऊर्जा संकटतत्काल कदम नचाले अर्को संकट निम्तिने
  » चार महिनामा मुद्रास्फीति उच्च
  » विश्व आर्थिक मन्दीको असर परिसक्यो ः अर्थविद्
  » बन्द र हड्तालको मारमा औद्योगिक क्षेत्र


 
  ::| Events
August 2010  
Su Mo Tu We Th Fr Sa
1 2 3 4 5 6 7
8 9 10 11 12 13 14
15 16 17 18 19 20 21
22 23 24 25 26 27 28
29 30 31        
 

© Neeraz.Com 2007
[Top Page]