Yugasambad.Com.Np
National Weekly
 
Saturday, 09.04.2010, 09:36am (GMT+5.5)
 
  Home
 
  Links
 
  Contact
 
 
संविधानबाटै निकासको बाटो अवरु ; व्यवस्थापिका संसद् प्रधानमन्त्री चयन गर्न पुनः विफल ; राजनीतिक भाँडभैलोले सबै क्षेत्र अस्तव्यस्त ; राजनीतिक विकृतिको महामारी फैल ; प्रधानमन्त्री चयनमा संसद् पुनः विफल  मुलुक दर्ु
::| Keyword:       [Advance Search]
 
All News  
  मुख्य समाचार
  दृष्टिकोण
  सम्पादकीय
  अन्तरवार्ता
  आर्थिक
  विचार विवेचना
  अन्य समाचार
  पुस्तक समीक्षा
  ::| Newsletter
Your Name:
Your Email:
 
 
 
सम्पादकीय
 

सञ्चारमा निन्दनीय हस्तक्षेप


Tuesday, 08.31.2010, 02:15pm
नेपालको आन्तरिक मामिलामा अनपेक्षित ढङ्गले नाङ्गो हस्तक्षेप गर्दैआएको भारतले अब नेपालको स्वतन्त्र प्रेसमाथि पनि खुला रुपमा धावा बोल्न थालेको

राज्यविहीनताको चरम पीडा


Monday, 08.23.2010, 12:38pm
हामी नेपाली जनता राज्यविहीनताको चरम पीडा भोग्न विवश छौं । जनप्रतिनिधिमूलक जिम्मेवार सरकारको अभावमा चौतर्फी रुपमा बढेको अराजकताले र्सवाधिक रुपमा गरिबीको रेखामुनी थिचिएका निमुखा जनता परेका छन् ।

मुलुकको दर्ुभाग्य


Monday, 08.16.2010, 03:00pm
प्रधानमन्त्री चयनको कहिल्यै नटुंगिने प्रक्रियाको अवलम्बनले लामो समयदेखि मुलुकलाई अनिर्ण्र्ााो बन्दी बनाइराखेको भए तापनि प्रमुख तीन राजनीतिक दलहरू -आफ्नो हठ छोड्न कदापि तयार छैनन् एनेकपा माओवादी, नेपाली कांग्रेस एमालेको धारणामा लचकता परिवर्तन नआएकाले प्रधानमन्त्रीका कुनै एक उम्मेदवारको पक्षमा बहुमत आउनसक्ने कुनै सम्भावना छैन

अनावश्यक दखलको दुष्परिणाम


Monday, 08.09.2010, 02:33pm
नेपालमा बुझिनसक्नुको राजनीति चलेको बहुमतीय प्रणालीद्वारा प्रधानमन्त्री छनोट गर्न साउन गतेबाट सुरु भएको मतदानले साउन २१ गतेसम्म चौथो चरण पार गर्दासम्म पनि नतिजा उस्ताको उस्तै  

जनआकांक्षा तृप्त हुन नदिने दुस्साहस


Monday, 08.02.2010, 01:29pm
मुलुक प्रधानमन्त्री चयनको अनर्थकारी अभ्यासमा नराम्रोसंग अल्भिmन पुगेको वर्तमान घटनाले देशको राजनीतिक भविष्य अत्यन्त जोखिमपर्ूण्ा दिशातिर मोडिंदै गएको यथेष्ट सन्देश प्रवाह गरेको छ ।

सत्ता केन्द्रित घीनलाग्दो राजनीति


Monday, 07.26.2010, 04:15pm
सत्ता स्वार्थमा केन्द्रित घीनलाग्दो राजनीतिक खेलले यतिखेर सम्पर्ूण्ा नेपालीको शिर निहुर्‍याउने गरी आर्श्चर्यजनक वितण्डा मच्चाइरहेको तीतो अनुभूति र्सवत्र व्याप्त छ । राजनीतिक नेताहरूले समयचेत गुमाएर राजनीतिकै नाममा मच्चाइरहेको अराजनीतिक खेलले अहिले मुलुकलाई अनिर्ण्र्ााो बन्दी त बनाएको छ नै, अझ त्योभन्दा पनि अरु वितण्डा निकट भविष्यमै के के मच्चाउने हो भन्ने आशंका समेत खडा गरेको छ ।
  » नेताहरू विफलताकै प्रयोगमा
  » शान्ति प्रक्रियामा अवरोध
  » राष्ट्रिय सहमतिको विकल्प छैन
  » मुलुक सिध्याउने खेल बन्द
  » राजनीतिक संकट चर्क्याउने कसरत&
  » प्रधानमन्त्रीको अर्घर्ेेेले
  » सम्भावनाको ढोका बन्द नहोस्
  » राष्ट्रिय चेत कहिले खुल्ला
  » दर्ुभाग्यपर्ूण्ा खेल
  » जे नहुनु थियो त्यही


 
  ::| Events
September 2010  
Su Mo Tu We Th Fr Sa
      1 2 3 4
5 6 7 8 9 10 11
12 13 14 15 16 17 18
19 20 21 22 23 24 25
26 27 28 29 30    
 

© Neeraz.Com 2007
[Top Page]