प्रेस स्वतन्त्रताको प्रत्याभूति छैन
Tuesday, 12.30.2008, 10:42am
१०८ वर्षअगाडि 'गोर्खापत्र'को प्रकाशन प्रारम्भ हुँदाको बन्द समाज, शिक्षा-संचारको अभावमा जनचेतनाको कमी, शासकहरुको उपदेशात्मक शैलीमा प्रस्तुत हुने प्रवृत्ति र प्रशंसामात्र चाहने मानसिकताको तुलना भलै आजको समयमा गर्न नसकिएला तर पनि त्यो बेलाको शासकीय सोच, प्रवृत्ति र मानसिकतामा खास अन्तर नआएको अनुभूत हुन छोडेको छैन ।
|