Yugasambad.Com.Np
National Weekly
 
Thursday, 11.20.2008, 04:06am (GMT+5.5)
 
  Home
 
  Links
 
  Contact
 
 
सात महिनापछि संविधान निर्माणको ढोका खुल्यो राजनीतिक असहमतिको अन्तरद्वन्द्वले ; माओवादी र कांग्रेसबीच हिउँको पहाड खडामुलुकको राजनीतिक दिशा नै अन्योलग्रस्त ; ठूला राजनीतिक दलहरुबीच अनपेक्षित टकरावशान्ति प्रक्रियामा सेना समायोजनको तगार ; उच्च राजनीतिक समझदारीको अभावराजनीतिक स्थिरता र शान्ति प्रक्रिया अझै जोखिमपर्ूण्ा ; राजमोको नेपाल बन्द ः संघीयताबारे विवादराजनीतिक प्रणालीबारे मतविभाजन प्रारम्भ
::| Keyword:       [Advance Search]
 
All News  
  मुख्य समाचार
  दृष्टिकोण
  सम्पादकीय
  अन्तरवार्ता
  आर्थिक
  विचार विवेचना
  अन्य समाचार
  ::| Newsletter
Your Name:
Your Email:
 
 
 
सम्पादकीय
 

देश र जनतामाथि चरम खेलवाड


Monday, 06.30.2008, 06:28pm
पेट्रोल नपाएर वेरामी बोक्ने एम्बुलेन्स सेवा बन्द भयो । डिजेलको अभावमा ट्याक्टर चलाउन नपाएर तर्राईमा किसानहरुले खेत रोप्न पाएनन् । ओखरपौवाका बासिन्दाले अब फोहर फाल्न कुनै व्यवधान नगर्ने सम्झौता गरेपछि पनि इन्धनको अभावका कारण राजधानीको फोहर उठ्न सकेको छैन । शहरको जुनसुकै भागमा पनि थुप्रिएको फोहरले दर्ुगन्ध मात्र फैलाएको छैन संक्रामक रोग नै फैलाउने सम्भावना बढेको छ । तेलकै अभावमा यातायात सेवा नराम्रोसंग प्रभावित छ ।
अक्षमताभित्रका अनुत्तरित प्रश्न
Tuesday, 06.24.2008, 09:34am
नेपाली जनता यतिखेर सरकारविहीनताको नितान्त अनपेक्षित र अनौठो स्थिति भोग्न विवश छन् । 'एक युगमा एक दिन आउने' संविधानसभाको निर्वाचनमा उत्साहपर्ूण्ा सहभागिता जनाएर लाखौंलाख मतदाताले आफ्ना प्रतिनिधि चुनेर संविधानसभामा पठाए । व्यवस्थापिकाको समेत कार्यभार पाएको त्यो निकाय र्सार्वभौम नेपाली जनताको निर्विकल्प प्रतिनिधिमूलक सर्वोच्च संस्था भएर पनि अहिले ठूला राजनीतिक दलहरुको 'लाहाछाप'का रुपमा मात्र उपयोग हुन पुगेको छ ।
जनताको ढाड सेकियो
Monday, 06.16.2008, 06:04pm
देशमा जनादेश प्राप्त नयाँ सरकार बन्ला र आमरुपमा अनुभूत हुने गरी राहत कार्यको थालनी पनि होला भनी व्यग्र प्रतिक्षामाा रहेका र्सवसाधारण जनता पेट्रोलियम पदार्थको आशातीत मूल्यवृद्धि र त्यसपछि यातायातका साधन तथा दैनिक उपभोग्य वस्तुको मूल्य अनियन्त्रित रुपमा बढ्न थालेपछि मर्माहत भएका छन् । जनताको ढाड सेकिएको छ ।
राजनीतिक प्रदूषणको असर
Monday, 06.09.2008, 05:36pm
राजनीतिक निकासको गति अवरुद्ध प्रायः अनुभूत छ । संविधानसभाको निर्वाचन सम्पन्न भएपछि ताजा जनादेश अनुरुप राजनीतिक दलहरुले जनताले निर्धारण गरिदिएको स्थान अनुरुप आफ्नो हैसियत स्वीकार गरी समायोजनकारी भूमिकामा आफूलाई प्रस्तुत गर्नुपर्ने र राजनीतिक निकासको गतिलाई सहज पार्नुपर्ने अपेक्षा गरिएको भए पनि देशको राजनीतिक परिस्थिति तदनुकूल अपेक्षित दिशामा अगाडि बढ्न सकेको छैन । संविधानभसाको निर्वाचन सम्पन्न भएको दर्ुइ-दर्ुइ महिना वितिसक्दा पनि देशमा जननिर्वाचित नयाँ सरकार बन्न सकेको छैन भने देश र जनताका सामु विकराल समस्याका रुपमा खडा हुँदै गएका कुनै पनि पक्षको सम्बोधन हुन सकेको छैन ।
आमूल परिवर्तनको सन्देश
Monday, 06.02.2008, 05:35pm
नेपाल जेठ १५ गते रातिदेखि राजतन्त्रविहीन संघीय लोकतान्त्रिक गणतन्त्र घोषित भएको छ । मन्त्रिपरिषद्को निर्ण्र्ाााट मनोनित हुनुपर्ने २६ सभासद्हरुको मनोनयनविना संविधानसभा गठनको संवैधानिक प्रक्रिया पूरा नहुने यथार्थ एकातिर रहँदा रहँदै पनि पाँच सय ६४ सभासद् उपस्थित रहेको संविधानसभा बैठकले पाँच सय ६० सभासद्हरुको मतबाट दर्ुइ सय ४० वर्षलामो शाहवंशीय राजतन्त्रको अन्त्य भएको घोषणा गरी संघीय लोकतान्त्रिक गणतन्त्र कार्यान्वयन भएको उद्घोष गरेर नेपाललाई नयाँ युगमा प्रवेश गराएको छ ।
आजको मूल प्रश्न
Monday, 05.26.2008, 06:59pm
नेपाल युग परिवर्तनको संघारमा आइपुगेको छ । आस्था र विश्वासका मात्र होइन आशंका र चिन्ताका क्षणहरु पनि अनुभूत भैरहेका छन् । जननिर्वाचित संविधानसभाको पहिलो बैठक भोलिबाट सुरु हुँदैछ । निर्वाचित, समानुपातिकबाट छनोट भएका र सत्ताधारी दलहरुको भागवण्डापर्ूण्ा सहमतिबाट मनोनित भएका गरी छ सय एकजना सभासद् रहने संविधानसभाको पहिलो बैठकले नेपालका भावी राजनीतिक दिशा निर्धारणमा कस्तो कदमको सुरुवात गर्ने हो भन्ने आमजिज्ञासा र्सवत्र जागृत हुनु स्वाभाविक नै छ ।
  » पाठ्यपुस्तकको अभाव ः लाजमर्दो अवस्था
  » राजनीतिमा नैतिकताको सवाल
  » kqsfl/tf M k]zfut dof{bfsf] vfFrf]
  » नेपाली जनमानसका जिज्ञासाहरु
  » नयाँ युगको थालनी
  » युगान्तकारी परिवर्तनको महान आकांक्षा
  » अनर्थै अनर्थका कुरा
  » अनर्थ नहोस्
  » उपेक्षा गर्न नमिल्ने पक्ष
  » निर्वाचन आचारसंहिता र उल्लंघनको क्रमबद्धता


 
  ::| Events
November 2008  
Su Mo Tu We Th Fr Sa
            1
2 3 4 5 6 7 8
9 10 11 12 13 14 15
16 17 18 19 20 21 22
23 24 25 26 27 28 29
30            
 

© Neeraz.Com 2007
[Top Page]