अनर्थ नहोस्
Monday, 03.24.2008, 06:31pm
संविधानसभाको निर्वाचन नेपालीहरुको घर संघारमा नै आइपुगेको छ । देशका कुना कुनामा समेत निर्वाचनको तातो हावा पुगेको छ भने अन्तर्रर्ााट्रय समुदायले पनि यो अवसरलाई अत्यन्त चासो राखेर नजिकबाट नियालिरहेको छ । निर्वाचनको पर्ूवसन्ध्यामा निष्पक्ष र स्वतन्त्र निर्वाचनको पर्ूण्ा प्रत्याभूतिका लागि जस्तो भयमुक्त वातावरण सिर्जना हुनुपर्ने थियो त्यो पटक्कै हुन नसकेको र्सवत्र अनुभूति हुनु गम्भिर चासो र चिन्ताको विषय हो ।
|