Yugasambad.Com.Np
National Weekly
 
Sunday, 08.01.2010, 11:56am (GMT+5.5)
 
  Home
 
  Links
 
  Contact
 
 
यथास्थितिमा गतिरोध अन्त्य असम ; प्रधानमन्त्रीका लागि लिगलिगे दौड ; प्रमुख दलहरू सहमतिको सरकार बनाउन विफलब ; तीन ; सरकार कसको बलमा टिकेको
::| Keyword:       [Advance Search]
 
All News  
  मुख्य समाचार
  दृष्टिकोण
  सम्पादकीय
  अन्तरवार्ता
  आर्थिक
  विचार विवेचना
  अन्य समाचार
  पुस्तक समीक्षा
  ::| Newsletter
Your Name:
Your Email:
 
 
 
सम्पादकीय
 

राजनीतिक असन्तुलनको दुष्परिणाम


Monday, 07.20.2009, 06:21pm
राजनीतिक सन्तुलनको अभावमा देशले नानाथरिका संकट झेल्दै जानुपरेको छ । मुलुकमा उत्पन्न राजनीतिक व्रि्रहका प्रतिकूल परिणामहरु हरेक क्षेत्रमा सहउत्पादकका रुपमा झयाँगिदै गएका छन् । सामाजिक, आर्थिक, सांस्कृतिक, भाषिक अनेक क्षेत्रमा आग्रहजन्य राजनीतिक धारणा अनुकुलका गतिविधिहरु उत्कर्षुखी रहेकाले तिनको प्रभावले सिर्जना गरेका क्रियाकलापहरु देशले थेग्नै पो नसक्ने हो कि भन्ने स्थिति पैदा भैरहेको छ ।

सपनै सपनाको पुल
Tuesday, 07.14.2009, 11:20am

नेकपा एमालेको नेतृत्वमा स्थापित २२ दलीय संयुक्त सरकारले व्यवस्थापिका संसद्मा असार २५ गते प्रस्तुत गरेको राष्ट्रपति डा. रामवरण यादवद्वारा वाचित नीति तथा कार्यक्रम असार २८ गते संसद्मा बहुमतद्वारा पारित भएपछि हिजो अपरान्ह अर्थमन्त्री सुरेन्द्र पाण्डेले आर्थिक वर्ष२०६६।०६७ को नयाँ बजेट सदनमा प्रस्तुत गर्नुभएको

राजनीतिक चक्काजाम


Tuesday, 07.07.2009, 10:07am
संसदका ४७ वटा बैठकहरु कार्यसूचीमा प्रवेश नगर्दै स्थगनको सूचना टाँसबाट नै गज्रिएका छन् । माओवादी सरकारमा रहँदा कांग्रेसले संसदको बैठक वहिस्कार गरेर संसद्लाई कार्यसूचीमा प्रवेश गर्न दिंदैन थियो भने अहिले माओवादीले वहिस्कार जारी राखेर संसद् चल्न दिएको छैन । सधैं एउटै प्रकृतिका दृश्यहरु संयोजन गरिएका छन् । देश र जनतामाथि जोर जुलुम भएको छ- घोर अन्याय भएको छ । मुलुकलाई असफल राष्ट्रको बाटोतिर धकेल्ने गरी विपरीत पथगामी भूमिकामा प्रमुख दलहरु छन् ।

नागरिक सुरक्षाको प्रश्न


Tuesday, 06.30.2009, 11:56am
नेपालमा अहिले नागरिक सुरक्षाको पर्ूण्ा प्रत्याभूति अकल्पनीय बन्दैगएको राज्यबाट नागरिकहरुले आफ्नो पर्ूण्ा सुरक्षा अधिकार उपभोगका लागि वाञ्छित वातावरणको अपेक्षा राख्ने गरेका भए पनि अहिले चौतर्फी रुपमा फैलिंदै गएको अराजकता दण्डहीनताले आम नागरिकलाई सन्त्राशको वातावरणमा दिन गुजार्न वाध्य पारेको कटुअनुभूति देशव्यापी रुपमा विस्तारित
मेनन्को नेपाल भ्रमणले
Tuesday, 06.23.2009, 10:10am
नेपालको आन्तरिक राजनीतिक व्यवस्थापनमा भारतको हस्तक्षेपकारी संलग्नता जतिसुकै आलोचित रहेको भए पनि त्यसलाई अपरिहार्य ठान्ने विचलनकारी दृष्टिकोणले अरु तीब्रता पाइरहेको तीतो अनुभूति नेपाली जनमानसमा व्याप्त भैरहेको भारतका विदेशसचिव शिवशंकर मेनन्बाट गत शनिवार आइतबार भएको नेपाल भ्रमण परिवर्तित सर्न्दर्भमा नेपालको सत्ता राजनीतिभित्र देखापरेका जटिलताहरुको गाँठो फुकाउन लक्षित थियो भन्ने खुलस्त नै

मुलुककै भविष्यप्रति चिन्ता जागृत छ


Tuesday, 06.16.2009, 01:08pm
देशको वर्तमान अवस्था कसैका लागि पनि प्रीतिकर छैन । मुलुकलाई शान्ति, स्थिरता र विकासको बाटोमा डोर्‍याउने दायित्व बोकेका प्रमुख राजनीतिक दलका नेताहरु आफैं अलमलमा मात्र छैनन्, उनीहरुको इमान्दारिता र क्षमता दुवैमा प्रश्नचिन्ह खडा छ । संकर्ीण्ा स्वार्थले नेतागणलाई यति साह्रो घेरेको छ कि उनीहरुसंग देशको भविष्य र जनताको अवस्थाबारे सोच्ने, सामूहिक छलफल गर्ने र न्यूनतम समझदारीमा एकीकृत राष्ट्रिय दृष्टिकोण बनाएर अगाडि बढ्ने सम्भावना नै नरहेको प्रतीत हुन्छ ।
  » सीमा अतिक्रमणको पीडा
  » प्रयोगपरक राजनीतिका परिदृश्यहरु
  » अवसरको सदुपयोग होस्
  » पर्ख र हेरको स्थिति
  » भारतीय हस्तक्षेपको <
  » महासंकटको क्षण
  » त्रिविमा कलङ्कको धब्बा
  » संविधान निर्माणक्रममा उठेको आशंका
  » नयाँ वर्ष२०६६ को शुभकामना
  » सुनुवाइ समितिको अग्निपरीक्षा


 
  ::| Events
August 2010  
Su Mo Tu We Th Fr Sa
1 2 3 4 5 6 7
8 9 10 11 12 13 14
15 16 17 18 19 20 21
22 23 24 25 26 27 28
29 30 31        
 

© Neeraz.Com 2007
[Top Page]