Yugasambad.Com.Np
National Weekly
 
Sunday, 08.01.2010, 12:05pm (GMT+5.5)
 
  Home
 
  Links
 
  Contact
 
 
यथास्थितिमा गतिरोध अन्त्य असम ; प्रधानमन्त्रीका लागि लिगलिगे दौड ; प्रमुख दलहरू सहमतिको सरकार बनाउन विफलब ; तीन ; सरकार कसको बलमा टिकेको
::| Keyword:       [Advance Search]
 
All News  
  मुख्य समाचार
  दृष्टिकोण
  सम्पादकीय
  अन्तरवार्ता
  आर्थिक
  विचार विवेचना
  अन्य समाचार
  पुस्तक समीक्षा
  ::| Newsletter
Your Name:
Your Email:
 
 
 
सम्पादकीय
 
व्यवस्थापिका संसद्को के भूमिका ?
Tuesday, 03.31.2009, 08:56am
देशका विभिन्न भागबाट जनताको मतले प्रत्यक्ष एवं समानुपातिक प्रतिनिधित्वका आधारमा चुनिएर आएका सभासद्हरुले आ-आफ्नो निर्वाचन क्षेत्र र समग्रतामा देश र जनताका अवस्था एवं समस्याको प्रतिविम्बन संसद्मा गराउने र तिनको निराकरणका निम्ति राष्ट्रिय नीति तर्जुमा गर्ने दायित्व निर्वाह गर्नु वाञ्छनीय मात्र नभै अपरिहार्य नै छ । तर जनप्रतिनिधिहरुको विशाल उपस्थिति रहेको संविधानसभा एवं व्यवस्थापिका संसद्मा जनप्रतिनिधिहरुको भूमिका शून्य प्रतीत हुनु र केवल दलको कोर्रर्ाा आधारमा पक्ष-विपक्षमा मात्र आफूलाई उभ्याउने गरेको देखिनु विडम्बनापर्ूण्ा परिदृश्य हो ।

स्ववियु निर्वाचनले उठाएको प्रश्न


Tuesday, 03.24.2009, 10:15am
बहुसंख्यक क्याम्पसहरुमा निर्वाचन सम्पन्न पनि भए । तर कतिपय ठूला र महत्वपर्ूण्ा मानिने क्याम्पसहरुमा अस्वस्थ राजनीतिक प्रतिस्पर्धा, अनपेक्षित भीडन्त, अवाञ्छित तनावको स्थिति, तोडफोड, कुटपिट, ढुङ्गा हानाहान जस्ता नितान्त असंगत घटनाहरु समेत सिर्जित भएको देखियो ।

राष्ट्रिय प्रतिज्ञाको आवश्यकता


Tuesday, 03.17.2009, 10:09am
निषेधात्मक प्रकृतिका यस्ता कार्यक्रम नराखे सरकार लगायतका सरोकार पक्षले सुनुवाई नै गर्दैनन् भन्ने दह्रो मान्यता स्थापित भैसकेको छ । आमजनजीवनलाई प्रत्यक्ष र परोक्ष दुवैरुपमा नकारात्मक प्रभाव पार्ने निषेधात्मक गतिविधिहरुका परिचालक लामो समयदेखि राजनीतिक दलहरु नै हुने गरेकाले त्यसको प्रभाव ग्रहण गरेर कुनै पनि क्षेत्र र पक्षले आफ्नो कुरा सुनाउने र आफ्नो अभीष्ट पूरा गर्ने औजारका रुपमा बन्द, हड्ताल र चक्काजामलाई नै उपयोग गर्नेगरेका छन् ।

सरकारले आत्मसमीक्षा गरोस्


Tuesday, 03.10.2009, 09:30am
नेपाल सरकारले गरेका कतिपय निर्ण्र्ाारु प्रत्युत्पादक बन्दैगएका छन् । सरकाले फागुन १४ गते तर्राईका आदिवासी जनजाति थारु लगायतका ९२ जातजातिलाई अनायासै मधेसीका रुपमा सूचीकृत गरेपछि तर्राईमा भड्किएको आन्दोलनले विकराल समस्याको रुप लिएको छ । आन्दोलनकै क्रममा दर्ुइजना नागरिक र एक प्रहरीको ज्यान गएको छ भने आन्दोलनकारी र प्रहरी गरी दर्जनौं घाइते भएका छन् । भौतिक क्षतिको क्रम पनि बढ्दै गएकाले त्यसको कुने लेखाजोखा छैन ।
राष्ट्रियता किन कमजोर हुँदैछ ?
Tuesday, 03.03.2009, 09:57am
नेपालको राष्ट्रियता कमजोर पार्न र क्रमिक रुपमा खतरा उत्पन्न गराउने काममा नेपालकै राजनीतिक शक्ति समूहरु उपयोगमा आउने गरेको कटु यथार्थलाई कसैले पनि इन्कार गर्न सक्दैन । राजनीतिक स्वार्थपर्ूर्तिका लागि राष्ट्रियताको सौदावाजी गर्ने क्रम निरन्तर चलिरहेछ । त्यस्तो अवाञ्छित प्रवृृत्ति हटाउन प्रतिवद्ध प्रयास नगरेसम्म राष्ट्रियताको सवल संरक्षण असम्भव प्रायः प्रतीत भैसकेको छ ।
शैक्षिक अराजकता ननिम्त्याउ
Sunday, 03.01.2009, 05:16pm
देशभित्र शैक्षिक अन्योल र अराजकता व्याप्त रहने गर्दा गुणस्तरीय शिक्षाका नाममा राष्ट्रको ठूलो पूँजी विदेशिने क्रम बढेर गएको छ । आर्थिक व्यवभार वहन गर्नसक्ने हैसियतका प्रतिभाशाली विद्यार्थीहरु विदेशिने क्रम तीब्रतर बढिरहेको छ ।
  » नेपालको राजनीति र फागुन
  » जिम्मेवारी र जवाफदेहिताबाट पन्छिन मिल्दैन
  » राष्ट्रिय सेनालाई विवादमुक्त राखौं
  » तदर्थवादी सोचको परिणाम
  » त्रिवि राजनीतिक प्रदूषणको शिकार
  » बेथितिको
  » प्रेस स्वतन्त्रताको प्रत्याभूति छैन
  » ऊर्जा संकट- राष्ट्रिय संकट
  » राष्ट्रियतामाथि किन हुन्छ बारम्बारको<
  » चिन्तनीय स्थितिको द्योतक


 
  ::| Events
August 2010  
Su Mo Tu We Th Fr Sa
1 2 3 4 5 6 7
8 9 10 11 12 13 14
15 16 17 18 19 20 21
22 23 24 25 26 27 28
29 30 31        
 

© Neeraz.Com 2007
[Top Page]