Yugasambad.Com.Np
National Weekly
 
Saturday, 09.04.2010, 09:36am (GMT+5.5)
 
  Home
 
  Links
 
  Contact
 
 
संविधानबाटै निकासको बाटो अवरु ; व्यवस्थापिका संसद् प्रधानमन्त्री चयन गर्न पुनः विफल ; राजनीतिक भाँडभैलोले सबै क्षेत्र अस्तव्यस्त ; राजनीतिक विकृतिको महामारी फैल ; प्रधानमन्त्री चयनमा संसद् पुनः विफल  मुलुक दर्ु
::| Keyword:       [Advance Search]
 
All News  
  मुख्य समाचार
  दृष्टिकोण
  सम्पादकीय
  अन्तरवार्ता
  आर्थिक
  विचार विवेचना
  अन्य समाचार
  पुस्तक समीक्षा
  ::| Newsletter
Your Name:
Your Email:
 
 
 
अन्तरवार्ता
 

भारतीय हस्तक्षेप अचाक्ली बढ्य
Tuesday, 08.31.2010, 02:10pm

जनआन्दोलन- पछि सीमा अतिक्रमण अचाक्ली भएको सुस्ताको एक गाउँ एकाइका सबै नागरिक विस्थापित गराइएको कोइलाबासका एक गाउँ एकाइका मानिस लुटिए, बलात्कृत भए तथा मारिए झापा, सप्तरी, बारा, पर्सर्ााबर्दिया कैलाली कञ्चनपुरका सीमास्तम्भ उखेलिएका छन्, भत्काइएका छन् नेपालतिर सारिएका छन् दशगजा मासिएका छन् यस्ता घटना नेपालभर ८१ ठाउँम्ाा भएका छन्

भिारतको सबभन्दा बफादार नोकर
Monday, 08.23.2010, 12:28pm

भारतले जुन समस्या भोगिरहेको त्यसमध्ये प्रमुख समस्या भनेको एउटा जाली नोटको कारोबार, आतंकवादी गतिविधि, आईएसआईको चलखेल लगायतका हुन् यो नेपालमाभन्दा भारतमा बढी त्यो कुरोलाई ढाकछोप गर्नका निम्ति भारतले नेपाल जस्तो गरिब सानो राष्ट्रलाई दोष दिने गरेको

राष्ट्रिय स्वाधीनता
Monday, 08.16.2010, 02:57pm

श्याम शरणजी भारतीय प्रधानमन्त्रीको विशेष दूत बनेर नेपाल आउनुभयो त्यस विषयमा उहाँले नेपाल सरकारसंग अनुमति नै लिनुभएको छैन यो कुरा परराष्ट्र मन्त्रीले नै बताइसक्नुभएको त्यसकारण यो उहाँको निजी भ्रमण थियो भनेर बुझन सकिन्छ तर निजी भ्रमणमा आए पनि एउटा राष्ट्रको कार्यकारी प्रमुखको विदेश दूत बनेर आउँदा नेपाल सरकारलाई कुनै जानकारी नदिनु नेपाललाई भारतले एउटा 'मौजा'को रुपमा हेरेको हो भन्ने बुझिन्छ

आर्थिक विकासका लागि राजनीतिक<
Monday, 08.09.2010, 02:28pm

यतिबेला नेपालको समष्टिगत अर्थतन्त्र सन्तोषजनक अवस्थामा छैन समष्टिगत अर्थतन्त्रका सम्पर्ूण्ा सूचकहरू अनुमान गरिएभन्दा निकै तल रहेका छन योजनाले लिएको लक्ष्य पूरा हुनसकेको छैन अपेक्षा गरिएअनुसार आर्थिक सूचकांकहरूमा सुधार आउनसकेको छैन समग्रमा भन्दा समष्टिगत अर्थतन्त्रप्रति गम्भीर भएर चिन्तन गर्नुपर्ने बेला आएको

राष्ट्रियता गम्भीर खतरामा


Monday, 08.02.2010, 01:23pm

राजनीतिक रुपमा मुलुक खतराको मोडमा पुगिसक्यो अब राष्ट्रिय सुरक्षाका दृष्टिले पनि त्यस्तै अवस्था आउँदैछ गाविसमा सचिवहरू छैनन्, जिल्ला विकास समितिमा पदाधिकारी छैनन्, दर्ुगम गाउँमा प्रहरी चौकी छैन अर्कोतिर केन्द्रमा प्रधानमन्त्रीका लागि मारकाट चलिरहेको राजनीतिक दलका नेताहरू मुलुक संचालन गर्न असफल भैसकेका छन्

नेपाललाई असफल राष्ट्र बनाएर विघटन गर्ने षड्यन्त्र भैरहेको छ

Monday, 07.26.2010, 04:08pm

नेपाल कमजोर राष्ट्रका रुपमा यद्यपि छ । अब यसलाई असफल राष्ट्र बनाएर विघटन गर्ने षड्यन्त्र भैरहेको मेरो विश्लेषण छ । किनभने नेपाल अहिले डरलाग्दो परिस्थितिमा उभिइरहेको छ । नेपालमा संविधान बन्न नदिने, अशान्ति र अस्थिरता बढाउने र भारत हृवात्तै पस्ने अनि त्यसको 'काउण्टर'मा चीन पनि पस्ने अवस्थाको सिर्जना गर्ने भूमिका निर्वाह भैरहेको छ ।
  » नेपालको राजनीति र कानुन
  » विदेशीहरू एउटै ढुङ्गाले दर्ुइ
  » शान्तिलाई कुनै कुरासंग साट्न मिल्दैन - नवीन्द्र
  » राष्ट्रिय स्वाधीनता र राज्यसत
  » राजनीति मुद्दाकेन्द्रित नभएर
  » माथिल्लो कर्ण्ााली र अरुण
  » जनतालाई अधिकार दिने नाममा
  » राष्ट्रियताको सौदावाजी गरेका
  » केही वर्षभित्र नेपालका वास्तविक जनता
  »  नेताहरूले राष्ट्रियताको


 
  ::| Events
September 2010  
Su Mo Tu We Th Fr Sa
      1 2 3 4
5 6 7 8 9 10 11
12 13 14 15 16 17 18
19 20 21 22 23 24 25
26 27 28 29 30    
 

© Neeraz.Com 2007
[Top Page]