|
|
|
|
 |
शिक्षा सद्विचार, सदाचार र सद्व्यवहारमूलक हुनर्ुपर्छ अङ्गुरबाबा जोशी, समाजसेवी&l
Tuesday, 12.30.2008, 10:39am
दुनियाँमा कुनै कुरा पनि प्रशस्त हुँदैन । विकास र प्रगति भनेको गतिशील प्रक्रिया हो । त्यो निरन्तर चलिरहन्छ । प्रगतिका लागि सधैं जोड दिइन्छ, किनभने प्रगति गर्ने ठाउँ सधैं बाँकी हुन्छ । आत्मा साक्षात्कारको अन्तिम विन्दुमा जहिलेसम्म पुगिंदैन तबसम्म प्रगति आवश्यक हुन्छ । यद्यपी पहिलेभन्दा अहिले स्वतन्त्रता र महिला विकासका लागि सहज वातावरण छ ।
|
|
 |
जनताको बीचमा जाने भनेको
Tuesday, 12.16.2008, 02:25pm
सबै पक्षले जनताका बीचमा नयाँ संविधान निर्माण गछौर्ं, राज्यको अग्रगामी पुनरसंरचना हुनर्ुपर्छ, संघीय लोकतान्त्रिक गणतन्त्रको विकास, शान्ति स्थापना, परिवर्तनको अनुभूति, दण्डहीनताको अन्त्य, मानव अधिकारको रक्षा गर्ने प्रतिबद्धता जनाएका छन् । यो साझा उद्देश्यमा पुग्नका लागि सबैले आफ्नो तहबाट जिम्मेवारी पूरा गर्नुपर्छ ।
|
|
 |
प्राकृतिक प्रवृत्तिले नै कोशी सन्धिको समाधान गर्यो दीपक ज्ञवाली, पर्ूव मन्त्र
Tuesday, 12.09.2008, 01:56pm
आन्तरिक लगानीमा नेपालमा वाषिर्क २०-३० मेगावाटका योजना बन्न सक्छन् । क्षमता भएअनुसार यसरी दर्ुइ-दर्ुइ वर्षा योजना सम्पन्न गरेर पैसा 'रोटेट' गर्दै जाने हो भने छोटै समयमा लोडसेडिङको समस्या समधान हुन्छ । यसहेतु बैंक, उद्योगी, निर्माण व्यवसायीलाई सहुलियतसहित लगानीमा कस्न सक्नर्ुपर्छ । साथै, विद्युत चुवाहट रोक्न प्राधिकरणलाई विकेन्द्रिकरण गर्नुपर्छ । सामुदायिक विद्युतको अवधारणा लागू भएको ठाउँमा चुहावट कम भएको छ ।
|
|
 |
अहिले नेपालको राष्ट्रियता संकटमा छ मोहन वैद्य 'किरण', वरिष्ठ नेता नेकप
Tuesday, 12.02.2008, 05:10pm
नेपालको राष्ट्रियता नै खतरामा परेको संकेत यहाँले गर्नुभएको हो ? नेपालको राष्ट्रियता अहिले संकटमा छ । शान्ति प्रक्रियादेखि यता आउँदा र गणतन्त्रको स्थापना भएपछि यहाँ अन्तर्रर्ााट्रय शक्तिकेन्द्रहरुले चलखेल गर्ने, दलाल तत्वहरुलाई प्रश्रय दिने, नेपालको राष्ट्रियता खतरा पैदा गर्ने, नेपालमा नयाँ संविधान नबनोस् भनेर चलखेल गर्ने काम भैरहेको छ । कैयौं देशका राजदूतहरुले माओवादी गलत छ भनी खुलेआम भाषण गर्दै हिडेको विगतका उदाहरणहरु छन् । सुस्ता, कालापानीमा सीमा अतिक्रमण भएका छन् तथा अरुण-तेस्रो, अपर कर्ण्ााली लगायतका सम्झौता गरिएका छन् । यी सबै कुराहरुले नेपालको राष्ट्रियता खतरामा छ, यस निम्ति सच्चा देशभक्तहरु र बामपन्थीहरु एक ढिक्का बन्नुपर्ने आवश्यकता तीब्र भएको छ ।
|
|
 |
हामी शान्ति प्रक्रियाको माथिल्लो तहमा पुगेका छौं सीताराम तामाङ- अध्य
Monday, 11.24.2008, 04:55pm
ठूला राजनीतिक दलहरुमा बृहत शान्ति सम्झौतालाई अक्षरसः पालना गर्नेभन्दा बंग्याएर व्याख्या गर्ने प्रचलन देखिएको छ । यसले धेरै कुराहरुलाई अप्ठेरोमा पारेको छ । मुलुकलाई सबैले शान्ति पर्ूण्ा अग्रगमनमा लैजाने हो । कांग्रेसले पनि अतिरञ्जित कुरा छोड्नर्ुपर्छ र सरकारमा रहेकाले माओवादी र एमालेले पनि शान्ति सम्झौतालाई पालना गराउने कोशिस गर्नुपर्छ । कांग्रेसले पनि सरकार बाहिर रहेको भन्दैमा बखेडा झिक्ने काम गर्नु हुँदैन ।
|
|
 |
|
|
|
|
|
| Su |
Mo |
Tu |
We |
Th |
Fr |
Sa |
| |
|
|
|
1 |
2 |
3 |
| 4 |
5 |
6 |
7 |
8 |
9 |
10 |
| 11 |
12 |
13 |
14 |
15 |
16 |
17 |
| 18 |
19 |
20 |
21 |
22 |
23 |
24 |
| 25 |
26 |
27 |
28 |
29 |
30 |
31 |
|
| |
|
 |
|
 |
|