राष्ट्रिय सहमतिको विकल्प छैन कमला थापा- सभासद्, नेपाली कांग्रेस
Tuesday, 07.29.2008, 09:51am
संसद्वादी दलहरुले यथास्थितिवादी भएर नयाँ शक्तिलाई अगाडि बढ्न किन रोक्दैछन् ?नयाँ शक्तिको रुपमा देखिएको माओवादीलाई सरकार बनाउन आग्रह भएकै छ नि । प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले ठूलो पार्टर्ीीे हैसियतले सबै पार्टर्ीीग सहकार्य गरेर सहमतिको सरकार बनाउनुहोस् भनेर माओवादीलाई आह्वान गर्नुभएको नै हो । राष्ट्रपति चुनिएपछि पनि त्यस्तो आह्वान भैसकेको छ । यसअघि संविधानसभामा राजीनामा दिने बेलामा पनि प्रधानमन्त्री कोइरालाले ठूलो पार्टर्ीीे हैसियतले सरकार बनाउनुहोस् भनेर माओवादीलाई भन्नु भएको थियो ।
|