Yugasambad.Com.Np
National Weekly
 
Saturday, 01.10.2009, 02:33am (GMT+5.5)
 
  Home
 
  Links
 
  Contact
 
 
राजनीतिक ; राष्ट्र चौतर्फी संकटको फन्दामा ; राजनीतिक व्रि्रहको सुनामी आउने भय ; राजनीतिक सन्तुलनको अभावले दर्ुघटना ; मुलुक विदेशी चलखेलको घनचक्करमाराजनीतिक वितण्डा मच्चाउन अनेक खेल
::| Keyword:       [Advance Search]
 
All News  
  मुख्य समाचार
  दृष्टिकोण
  सम्पादकीय
  अन्तरवार्ता
  आर्थिक
  विचार विवेचना
  अन्य समाचार
  ::| Newsletter
Your Name:
Your Email:
 
 
 
अन्तरवार्ता
 
संविधानमा जनताको स्वामित्व स्थापित हुनर्ुपर्दछ
दिनेश त्रिपाठी- वरिष्ठ अधिवक्ता

Monday, 05.12.2008, 05:24pm
प्रजातन्त्र सवै तहमा जरुरी छ । प्रजातान्त्रिक अभ्यास, संस्कृति, प्रयोगको दायरालाई सुनिश्चित गर्नुपर्दछ । त्यसपछि अर्को शर्त हो- कानुनको सर्वोच्चता । कानुनको सर्वोच्चता अर्न्तर्गत न्यायालय स्वतन्त्र, सक्षम र शक्तिशाली हुनर्ुपर्दछ । न्यायालय शक्तिशाली भएन भने दर्ुइ सरकारकाबीच उत्पन्न विवादहरु बढ्दै जान्छ । दर्ुइ सरकारबीच उत्पन्न विवादको फैसला गर्न निष्पक्ष र स्वतन्त्र न्यायलयले मात्र सक्छ । न्यायालय निष्पक्ष र स्वतन्त्र भएमा त्यसको फैसला स्वीकार्न सवैलाई कर लाग्छ । यस निम्ति न्यायालयलाई सक्षम र शक्तिशाली बनाउनु पर्दछ ।

s[lifsf] ljsf; geP;Dd cfly{s qmflGt c;Dej
Thursday, 05.08.2008, 03:35pm

s[lifsf] ljsf;sf nflu b'O{ tLg s'/fx? ug{ cfjZos 5 . …6]Sgf]nf]hLÚ l;+rfO{, s[lif kf]i6x? aGg'k5{ . d'Vo?kdf s'g If]qdf s] pTkfbg ug]{ eGg] ljifodf olsg x'g'k5{ . /fli6«o?kdf s'g If]qdf s] pTkfbg x'G5 / s'g If]qdf pTkfbg ug]{ eGg] klxrfg klxnf] sfd xf] . ls;fgx?nfO{ Tof] cg'?k /fHon] lgb]{z u/]kl5 ahf/sf] Joj:yf ug{ klg ;/sf/ lqmofzLn x'g'k5{ . ls;fgnfO{ a]jf:tf u/]/ s[lifsf] ljsf; x'g ;Sb}g .

संविधानसभाले राष्ट्रियतालाई आँच आउने बाहेकका निर्ण्र्ाागर्न सक्छ
विश्वकान्त मैनाली-

Monday, 04.28.2008, 06:10pm
 कांग्रेस र एमालेले जुन किसिमले सत्ताको विरासत प्राप्त गरे, त्यो अनुरुप उनीहरुले काम गरेनन् । कांग्रेस, एमालेबीच उदीयमान शक्तिको बारेमा विश्लेषण हुन सकेन । उनीहरु स्थानीयस्तरमा जनताबीच भिज्न सकेनन् । यसबीचमा विश्वको ज्ञान हासिल गर्ने लाखौं युवाले राज्यबाट ठूलो अपेक्षा गरेका थिए, तर उनीहरुले हतोत्साही हुनुबाहेक केही पाएनन् ।
पुरानो नेतृत्वप्रति जनताको आशा घटेको देखियो
- श्रीधर कुमार खत्री, विश्लेषक

Monday, 04.21.2008, 05:20pm
 निर्वाचनको यो परिणामका लागि धेरै मात्रामा त्रास पनि मुख्य कारण हो भन्ने देखिएको छ । अहिलेको चुनावमा जनताले खसालेको भोट र परिणामबारे विश्लेषण गर्ने र्सर्भे गर्न निर्वाचन आयोगले दिएन । यद्यपि जनआन्दोलनपछिको दर्ुइ वर्षो समयमा जुन किसिमका गतिविधिहरु भए, त्यसले नै त्रासको वातावरण देखाएको बुझ्न सकिन्छ ।
प्रजातान्त्रिक संविधान बनाउन मेरो विजय
- चक्रबहादुर ठकुरी, नेपाली कांग्रेस

Monday, 03.31.2008, 05:40pm
क्षेत्र नं. ३ मेरो कर्मभूमि हो । मतदाताबीच बसेर विगतदेखि नै मैले गरेको कामप्रति उहाँहरुले सम्मान गर्नुहुनेछ । अनवरत रुपमा प्रजातन्त्रका लागि आन्दोलनरत मैले जोरपाटी गाविसको अध्यक्ष हुँदा गरेको कामप्रति पनि जनता खुसी छन् । जनताप्रति उत्तरदायी हुने दल र व्यक्तिलाई नै जनताले मत दिनेछन् ।
एमालेका जनाधार कसैले लुट्न सक्दैन
- रामेश्वर फुयाल, नेकपा एमाले

Monday, 03.31.2008, 05:39pm
एमाले मुलुकमा शोषणको अन्त्य, छोराछोरीको बराबरी अधिकारको सुनिश्चितता, हिमाल पहाड तर्राईको समृद्धता चाहन्छ । विद्यमान विषमता हटाउन, शारीरिक र मानसिक श्रम गर्नेहरुबीच समानता कायम गर्न चाहन्छ । त्यसैले पनि एमालेलाई मतदाताले भोट हाल्नेछन् ।
  » नयाँ नेतृत्व र विचारका लागि माओवादी- मनु हुमागाइँ, नेकपा माओवादी
  » काठमाडौं निर्वाचन क्षेत्र नं. ५ ः त्रिपक्षीय भिडन्त
  » जनतामा विखण्डनको चिन्ता छ- चित्रबहादुर केसी, बागलुङ, क्षेत्र न
  »  मानवअधिकारका हिसावले मधेसको अवस्था भयावह छसुबोध प्याकुरेल, मानअधिकारवादी नेता<
  » प्रतिवद्धता अनुरुप नै सरकार कार्यान्वयन तहमा पुग्नेछ - राजेन्द्र महतो, अध्यक्ष नेपाल स
  » संविधानसभा चुनाव अनिश्चित बनेको छ
  » देशको मुख्य एजेण्डा भनेको संविधानसभाको निर्वाचन नै हो- नैनकला थापा, अध्यक्ष- राष्ट्रिय
  » अब जनता जाग्नेबेला आएको छ- कपिलदेव सुवेदी, अध्यक्ष विश्व सनातन धर्म एकता महासंघ
  » विखण्डनको प्रवृत्ति चरमरुपमा देखिएको छ- मदन रेग्मी, अध्यक्ष चीन अध्ययन केन्द्र
  » हामीले मेलम्चीको पर्ुनर्संरचना गर्‍यौंहिसिया यमी, भौतिक योजना तथा निर्माण मन्त्री


 
  ::| Events
January 2009  
Su Mo Tu We Th Fr Sa
        1 2 3
4 5 6 7 8 9 10
11 12 13 14 15 16 17
18 19 20 21 22 23 24
25 26 27 28 29 30 31
 

© Neeraz.Com 2007
[Top Page]