Yugasambad.Com.Np
National Weekly
 
Thursday, 11.20.2008, 04:47am (GMT+5.5)
 
  Home
 
  Links
 
  Contact
 
 
सात महिनापछि संविधान निर्माणको ढोका खुल्यो राजनीतिक असहमतिको अन्तरद्वन्द्वले ; माओवादी र कांग्रेसबीच हिउँको पहाड खडामुलुकको राजनीतिक दिशा नै अन्योलग्रस्त ; ठूला राजनीतिक दलहरुबीच अनपेक्षित टकरावशान्ति प्रक्रियामा सेना समायोजनको तगार ; उच्च राजनीतिक समझदारीको अभावराजनीतिक स्थिरता र शान्ति प्रक्रिया अझै जोखिमपर्ूण्ा ; राजमोको नेपाल बन्द ः संघीयताबारे विवादराजनीतिक प्रणालीबारे मतविभाजन प्रारम्भ
::| Keyword:       [Advance Search]
 
All News  
  मुख्य समाचार
  दृष्टिकोण
  सम्पादकीय
  अन्तरवार्ता
  आर्थिक
  विचार विवेचना
  अन्य समाचार
  ::| Newsletter
Your Name:
Your Email:
 
 
 
अन्तरवार्ता
 

मुलुक विघटनको दिशातिर गैरहेको छ ः तारानाथ रानाभाट


Tuesday, 12.18.2007, 08:55am
नेपालको भौगोलिक विशिष्टता, जातिय, भाषा, क्षेत्र आदिको विविधतालाई प्रभाव पार्ने र झगडाका नयाँ ढोका खोल्ने काम गर्न हुँदैन । द्वन्द्वको समाप्ति गरेर पर्ूण्ा र दिगो शान्ति कायम गर्न परम्परागत र आधुनिक अर्थात् शक्ति राजा र जनता मिलेर जानर्ुपर्छ भन्ने मेरो धारणा हो ।

r'gfj eP
Tuesday, 12.11.2007, 09:19am

d'n'sdf ljlwsf] zf;g eof] eg] c/fhs l:ylt pTkGg x'Fb}g / ultzLn 9+un] /fHo cufl8 a9\5 . hxfF ljlwsf] zf;g  /xFb}g ToxfF ck/flws/0f a9\5, ;dfh 6'6\5 / lju|x x'G5 . o; tYonfO{ Oltxf;n] klg k'li6 u/]sf] 5 / ;dfhzf:qsf] l;4fGt klg oxL xf] .

संविधानसभा अपरिहार्य हो तर, पर्ूण्ाता होइन - डा. विष्णु उप्रेती, द्वन्द्वविद्<
Tuesday, 12.04.2007, 09:53am

मुुलुक निकासहीन रहनुमा शक्तिको बाँडफाँडको मुद्दा प्रमुख भएको छ । प्रमुख राजनीतिक दलबीचको विश्वासको संकट तथा बाहिरी शक्तिको भूमिका, चाहना अर्को महत्वपर्ूण्ा कारण हो । शान्ति प्रक्रियालाई अगाडि लैजान दलले मुख्य विषयको आत्मसात गर्न नसक्नुले थप जटिलता सिर्जना गरिरहेको छ ।

आज एउटा सहमति, भोलि अर्को कुरा गर्ने रणनीतिक चालले देश चल्दैन- डा. रामवरण यादव<
Sunday, 12.02.2007, 11:04am

सदनमा भएका दलको सहमतिमा अन्तरिम संविधान बनेको हो । त्यो एउटा दस्तावेज हो, जसले राजालाई किनारा लगाउने, शान्ति र लोकतन्त्रको सवलीकरण, आर्थिक सामाजिक परिवर्तन गर्न नयाँ संविधान बनाएर राष्ट्रलाई अग्रगामी दिशामा लैजाने उद्देश्य लिएको छ । तर, अहिले संविधानको भावना र मर्मलाई नै मार्ने काम भएको छ ।

संविधानसभाको निर्वाचन भएन भने डरलाग्दो परिस्थिति निम्तिन सक्छ : प्रदीप
Friday, 11.30.2007, 03:56pm

नेकपा एमालेले नेकपा माओवादीको हिंसाप्रियता र अतिवाद तथा नेपाली कांग्रेसको राजतन्त्रमोह र यथास्थितिवादको विरुद्ध वैचारिक संर्घष्ा गर्दैआएको छ । यो पक्षलाई निरन्तरता दिंदै नेकपा एमाले बीचमा रहेर नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्छ । दुवै पक्षलाई एकैसाथ समेटेर लगी संविधानसभामार्फ् मुलुकको रुपान्तरण गर्नुपर्छ । मुलुकमा लोकतान्त्रिक गणतन्त्र स्थापना गर्नुपर्छ ।
केही हदसम्म पुरानो संसद्ले पनि काम गरेको छ
Friday, 11.30.2007, 03:07pm
सदियौंदेखि पिल्सिएका र पिछडिएका जनतालाई उचाल्ने संविधान बनाउनपर्ने आवश्यकता रहेकोले संविधानसभा निर्वाचन हुनुपर्ने आवश्यकता रहेको हो र गरिनर्ुपर्छ भन्ने मलाई लाग्छ ।
  » राजनीतिक निर्ण्र्ााछिटो पनि हुनसक्छ र केही ढिलो पनि
  » संविधानसभाको निर्वाचन नहुने हो कि भनेर आशंका गर्नु पर्दैन राजेन्द्र श्रेष्ठ
  » नेपाली कांग्रेसलाई निर्वाचनमा जानु कुनै अप्ठयारो छैन
  » अझै पनि जनयुद्धको धङधङी र दम्भ छसुरेन्द्र पाण्डे- केन्द्रीय सदस्य नेकपा एमाले
  » त्रिविलाई विशुद्ध प्राज्ञिक केन्द्र बनाउनुपर्छ प्रा.डा. माधवप्रसाद शर्मा
  » गणतान्त्रिक दृष्टिकोण भनेको वामपन्थी धार होइनअर्जन नरसिंह केसी
  » संविधानसभा चुनावको महत्वपर्ण् अवसरमा व्यापक सहमति कायम गर्नुपर्छकृष्णगोपाल श्रेष्ठ
  » आठ दलले जनताप्रति उत्तरदायित्व महसुस गरेका छैनन्


 
  ::| Events
November 2008  
Su Mo Tu We Th Fr Sa
            1
2 3 4 5 6 7 8
9 10 11 12 13 14 15
16 17 18 19 20 21 22
23 24 25 26 27 28 29
30            
 

© Neeraz.Com 2007
[Top Page]