Yugasambad.Com.Np
National Weekly
 
Sunday, 08.01.2010, 12:06pm (GMT+5.5)
 
  Home
 
  Links
 
  Contact
 
 
यथास्थितिमा गतिरोध अन्त्य असम ; प्रधानमन्त्रीका लागि लिगलिगे दौड ; प्रमुख दलहरू सहमतिको सरकार बनाउन विफलब ; तीन ; सरकार कसको बलमा टिकेको
::| Keyword:       [Advance Search]
 
All News  
  मुख्य समाचार
  दृष्टिकोण
  सम्पादकीय
  अन्तरवार्ता
  आर्थिक
  विचार विवेचना
  अन्य समाचार
  पुस्तक समीक्षा
  ::| Newsletter
Your Name:
Your Email:
 
 
 
अन्तरवार्ता
 
जनतामा विखण्डनको चिन्ता छ
- चित्रबहादुर केसी, बागलुङ, क्षेत्र न

Monday, 03.17.2008, 06:06pm
हामीले लगातार यही भन्दै आएका छौं र जनताको बीचमा पनि 'संघीय राज्य चाहिंदैन, देश टुक्र्याउन पाईंदैन' भन्ने नारा पुर्‍याएका छौं । संविधानसभामा विजय र पराजयको विषयभन्दा पनि देशलाई विखण्डन गर्न हुँदैन भन्ने विषय हामीले उठाएका छौं ।
 मानवअधिकारका हिसावले मधेसको अवस्था भयावह छ
सुबोध प्याकुरेल, मानअधिकारवादी नेता<

Monday, 03.10.2008, 04:47pm
आगामी चैत २८ गते हुनलागेको चुनावको पर्यवेक्षण गर्न नेपालका र अन्तर्रर्ााट्रय मानवअधिकारकर्मी र राजनीतिककर्मीको टोली सहभागी हुनेछन् । राष्ट्रिय रुपमा राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति, राष्ट्र निर्माण पर्यवेक्षण संजाल छन् । यी दुवै संस्थाले करिब २०-२० हजारको हाराहारीमा निर्वाचन पर्यवेक्षकहरु खटाइसकेको छ ।
प्रतिवद्धता अनुरुप नै सरकार कार्यान्वयन तहमा पुग्नेछ
- राजेन्द्र महतो, अध्यक्ष नेपाल स

Monday, 03.03.2008, 06:22pm
संघीयताका लागि विभिन्न आधारहरु आवश्यक हुन्छन् । तिनै अधार र मान्यतामा संघीयता हुन्छ । संघीयताका लागि भौगोलिक, सांस्कृतिक, भाषिक लगायत साधनस्रोतका आधारहरु हुन्छन् । त्यसका लागि बहस गर्नुपर्ने हुन्छ ।
संविधानसभा चुनाव अनिश्चित बनेको छ
Monday, 02.25.2008, 05:56pm

मधेसमा आन्दोलनरत पक्षले अहिले राखेको 'एक प्रदेश एक मधेस'को माग जायज होइन । तर्राईको 'कम्पोजिसन' पनि उनीहरुले भनेको जस्तो छैन । जाती, भाषाका हिसाबले मधेसमा थारु, अवधि, मैथली, कोचिला लगायत छन् । कुनै जाती विषेशले एउटा प्रदेश माग गर्नु सम्भव छैन ।

देशको मुख्य एजेण्डा भनेको संविधानसभाको निर्वाचन नै हो
- नैनकला थापा, अध्यक्ष- राष्ट्रिय

Monday, 02.18.2008, 05:50pm
अहिले देशको राजनीतिक निकासको मुख्य एजेण्डा भनेको संविधानसभाको निर्वाचन हो र त्योे नै देशको भविष्य निर्धारण गर्ने राष्ट्रिय विषय बनेको छ । त्यसले गर्दा महिलाका कतिपय समस्याहरु कुराहरु ओेझेलमा परेका हुनसक्छन् । तर पनि हामीले काम नै नगरेको भन्ने होइन । हामीले काम गरिरहेका छौ । हाम्रा गतिविधिहरुका बारेमा मिडियाहरुमा थुप्रै जानकारीहरु दिएका हुन्छौ । तर मिडियाले त्यसलाई प्राथमिकता नदिएको कारणले यस्तो अनुभूति पर्न गएको हो ।
अब जनता जाग्नेबेला आएको छ
- कपिलदेव सुवेदी, अध्यक्ष विश्व सनातन धर्म एकता महासंघ

Monday, 02.11.2008, 05:10pm
अहिले देशमा सीमा विवाद बढेको छ, आफूभन्दा कैयौं गुणा ठूलो छिमेकी देशले सीमा मिच्यो भन्ने सुन्दा साह्रै ग्लानी भएर आउँछ । तर देश बनाउछु भनेर लागेका मान्छेहरु चाहिं नबोलेको देख्दा उत्तिकै दुःख लाग्छ । अब जनता जाग्नेबेला आएको छ । आफ्नो राष्ट्रको लागि आफैंले केही गर्नुपर्ने बेला आइसक्यो ।
  » विखण्डनको प्रवृत्ति चरमरुपमा देखिएको छ- मदन रेग्मी, अध्यक्ष चीन अध्ययन केन्द्र
  » हामीले मेलम्चीको पर्ुनर्संरचना गर्‍यौंहिसिया यमी, भौतिक योजना तथा निर्माण मन्त्री
  » आन्दोलन चर्काएर चुनाव हुनसक्दैन- सुप्रभा घिमिरे- केन्द्रीय सदस्य, नेपाली कांग्रेस
  » वार्ताको विकल्प छैन- जगदीश प्रसाद साह- विधायक, नेकपा एमाले
  » नेपाल सिक्किम र भूटान होइनकेशव बडाल- पोलिट व्यूरो सदस्य, नेकपा एमाले
  » जनताको अधिकार अपहरण भएकोप्रति सुसूचित गर्दैछौंरवीन्द्रनाथ
  » जनताको आवाज कार्यान्वयन हुँदा दर्ुघटना होला भन्न सकिंदैन- रामकृष्ण ताम्राकार, केन्द्र
  » सीमाको नयाँ नक्शांकनका कुरा अपत्यारिलो बन्न पुगेको छ- बुद्धिनारायण श्रेष्ठ, सिमाविद्
  » मुलुक विघटनको दिशातिर गैरहेको छ ः तारानाथ रानाभाट
  » r'gfj eP


 
  ::| Events
August 2010  
Su Mo Tu We Th Fr Sa
1 2 3 4 5 6 7
8 9 10 11 12 13 14
15 16 17 18 19 20 21
22 23 24 25 26 27 28
29 30 31        
 

© Neeraz.Com 2007
[Top Page]