Yugasambad.Com.Np
National Weekly
 
Sunday, 08.01.2010, 11:57am (GMT+5.5)
 
  Home
 
  Links
 
  Contact
 
 
यथास्थितिमा गतिरोध अन्त्य असम ; प्रधानमन्त्रीका लागि लिगलिगे दौड ; प्रमुख दलहरू सहमतिको सरकार बनाउन विफलब ; तीन ; सरकार कसको बलमा टिकेको
::| Keyword:       [Advance Search]
 
All News  
  मुख्य समाचार
  दृष्टिकोण
  सम्पादकीय
  अन्तरवार्ता
  आर्थिक
  विचार विवेचना
  अन्य समाचार
  पुस्तक समीक्षा
  ::| Newsletter
Your Name:
Your Email:
 
 
 
अन्तरवार्ता
 

संविधानसभा अपरिहार्य हो तर, पर्ूण्ाता होइन - डा. विष्णु उप्रेती, द्वन्द्वविद्<
Tuesday, 12.04.2007, 09:53am

मुुलुक निकासहीन रहनुमा शक्तिको बाँडफाँडको मुद्दा प्रमुख भएको छ । प्रमुख राजनीतिक दलबीचको विश्वासको संकट तथा बाहिरी शक्तिको भूमिका, चाहना अर्को महत्वपर्ूण्ा कारण हो । शान्ति प्रक्रियालाई अगाडि लैजान दलले मुख्य विषयको आत्मसात गर्न नसक्नुले थप जटिलता सिर्जना गरिरहेको छ ।

आज एउटा सहमति, भोलि अर्को कुरा गर्ने रणनीतिक चालले देश चल्दैन- डा. रामवरण यादव<
Sunday, 12.02.2007, 11:04am

सदनमा भएका दलको सहमतिमा अन्तरिम संविधान बनेको हो । त्यो एउटा दस्तावेज हो, जसले राजालाई किनारा लगाउने, शान्ति र लोकतन्त्रको सवलीकरण, आर्थिक सामाजिक परिवर्तन गर्न नयाँ संविधान बनाएर राष्ट्रलाई अग्रगामी दिशामा लैजाने उद्देश्य लिएको छ । तर, अहिले संविधानको भावना र मर्मलाई नै मार्ने काम भएको छ ।

संविधानसभाको निर्वाचन भएन भने डरलाग्दो परिस्थिति निम्तिन सक्छ : प्रदीप
Friday, 11.30.2007, 03:56pm

नेकपा एमालेले नेकपा माओवादीको हिंसाप्रियता र अतिवाद तथा नेपाली कांग्रेसको राजतन्त्रमोह र यथास्थितिवादको विरुद्ध वैचारिक संर्घष्ा गर्दैआएको छ । यो पक्षलाई निरन्तरता दिंदै नेकपा एमाले बीचमा रहेर नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्छ । दुवै पक्षलाई एकैसाथ समेटेर लगी संविधानसभामार्फ् मुलुकको रुपान्तरण गर्नुपर्छ । मुलुकमा लोकतान्त्रिक गणतन्त्र स्थापना गर्नुपर्छ ।
केही हदसम्म पुरानो संसद्ले पनि काम गरेको छ
Friday, 11.30.2007, 03:07pm
सदियौंदेखि पिल्सिएका र पिछडिएका जनतालाई उचाल्ने संविधान बनाउनपर्ने आवश्यकता रहेकोले संविधानसभा निर्वाचन हुनुपर्ने आवश्यकता रहेको हो र गरिनर्ुपर्छ भन्ने मलाई लाग्छ ।
राजनीतिक निर्ण्र्ााछिटो पनि हुनसक्छ र केही ढिलो पनि
Friday, 11.30.2007, 02:01pm
नेपाली कांग्रेसले के चाहेको छ भन्ने कुरा स्पष्ट भैसकेको छ । त्यो कुरा न गिरिजाप्रसाद न रामबहादुर, कसैले पनि संशोधन गर्नै सक्दैनन् । कांग्रेसको आधिकारिक संस्था भनेको महासमिति हो र त्यसैले पास गरेको विषयलाई अझै शंका उपशंका गर्नु बेकार हो ।

संविधानसभाको निर्वाचन नहुने हो कि भनेर आशंका गर्नु पर्दैन
राजेन्द्र श्रेष्ठ


Tuesday, 10.09.2007, 01:00am
मंसिर ६ गते हुने भनिएको संविधानसभाको निर्वाचन स्थगित भएपछि अब के हुन्छ भनेर जनतामा चासोे र चिन्ता जाग्नु स्वाभाविक हो । यसलाई हामी सबैले सहज रुपमा नै लिनुपर्ने हुन्छ । तर, बुझनुपर्ने कुरा के हो भने अहिलेसम्म परिस्थिति बिग्रिसकेको छैन । परिस्थिति सात राजनीतिक दलको नियन्त्रणभित्रै छ ।
  » नेपाली कांग्रेसलाई निर्वाचनमा जानु कुनै अप्ठयारो छैन
  » अझै पनि जनयुद्धको धङधङी र दम्भ छसुरेन्द्र पाण्डे- केन्द्रीय सदस्य नेकपा एमाले
  » त्रिविलाई विशुद्ध प्राज्ञिक केन्द्र बनाउनुपर्छ प्रा.डा. माधवप्रसाद शर्मा
  » गणतान्त्रिक दृष्टिकोण भनेको वामपन्थी धार होइनअर्जन नरसिंह केसी
  » संविधानसभा चुनावको महत्वपर्ण् अवसरमा व्यापक सहमति कायम गर्नुपर्छकृष्णगोपाल श्रेष्ठ
  » आठ दलले जनताप्रति उत्तरदायित्व महसुस गरेका छैनन्


 
  ::| Events
August 2010  
Su Mo Tu We Th Fr Sa
1 2 3 4 5 6 7
8 9 10 11 12 13 14
15 16 17 18 19 20 21
22 23 24 25 26 27 28
29 30 31        
 

© Neeraz.Com 2007
[Top Page]