Yugasambad.Com.Np
National Weekly
 
Saturday, 09.04.2010, 09:48am (GMT+5.5)
 
  Home
 
  Links
 
  Contact
 
 
संविधानबाटै निकासको बाटो अवरु ; व्यवस्थापिका संसद् प्रधानमन्त्री चयन गर्न पुनः विफल ; राजनीतिक भाँडभैलोले सबै क्षेत्र अस्तव्यस्त ; राजनीतिक विकृतिको महामारी फैल ; प्रधानमन्त्री चयनमा संसद् पुनः विफल  मुलुक दर्ु
::| Keyword:       [Advance Search]
 
All News  
  मुख्य समाचार
  दृष्टिकोण
  सम्पादकीय
  अन्तरवार्ता
  आर्थिक
  विचार विवेचना
  अन्य समाचार
  पुस्तक समीक्षा
  ::| Newsletter
Your Name:
Your Email:
 
 
 
मुख्य समाचार
 
 

संविधानबाटै निकासको बाटो अवरु
Tuesday, 08.31.2010, 02:27pm

काठमाडौं देश राजनीतिक दर्ुघटनाको संघारतिर धकेलिएको प्रमुख राजनीतिक दलहरू शान्ति संविधानका लागि संगै हातेमालो गरेर हिंड्नसक्ने सहमतिको बाटोबाट बिच्किएर भीरको डिलमा पुग्ने गल्छेडोतिर हान्निएका छन् प्रमुख दलहरूका भनाइ गतिविधिहरू राजनीतिक विवाद बढाउने, द्वन्द्व चर्काउने देशलाई दर्ुघटित अवशानतिर पुर्याउन उद्यत छन् भदौ गते विहान काठमाडौंबाट लुक्लाका लागि उडेको अग्नि एयरको डोनियर विमान मकवानपुरको शिखरपुर गाविसमा पुगेर १४ जनाको ज्यान लिँदै दर्ुघटनाग्रस्त भयो मूल बाटोबाट बिच्किएर गल्छेडोतिर हान्निएको अराजनीतिक राजनीतिले मुलुकलाई कति क्षति पुर्याएर दर्ुघटना गराउने हो अड्कल काट्न गाह्रै तापनि मुलुक दर्ुघटनाको संघारबाट सजिलै फिर्ता हुनसक्ने सम्भावना नितान्त क्षीण देखिएको प्रधानमन्त्री माधवकुमार नेपालले राजीनामा दिएको पनि आज ठ्याक्कै दर्ुइ महिना बित्यो तर पाँच पाँचपटकसम्मको निर्वाचनबाट पनि देशले नयाँ प्रधानमन्त्री पाउन सकेन अब भदौ २० गते हुने भनिएको कथित निर्वाचनले पनि प्रधानमन्त्री चयन गर्न नसक्ने निश्चित प्रायः नै प्रधानमन्त्रीको चयन नहुँदा वाषिर्क बजेट समेत नआएकाले देश नै ठप्प हुने अवस्थामा पुगेको

 

राजनीतिक नेतासंग जनता क्रुद्ध&
Tuesday, 08.31.2010, 02:27pm

संकर्ीण्ा राजनीतिक स्वार्थका कारण पाँचौं पटकको निर्वाचनमा पनि प्रधानमन्त्रीको चयन हुन सकेन यसअघि भएका चार चरणका निर्वाचनभन्दा फरक अवस्था भदौ गतेको निर्वाचनमा पनि देखिएन सरकारविहीनताको स्थिति कहिलेसम्म जारी रहने भन्ने चिन्ता व्यापक रुपमा उठिरहेको तापनि राजनीतिक दलका नेताहरूमा मुलुकप्रति पटक्कै सम्वेदनशीलता नभएको प्रष्टै
अनमिनको आवश्यकता छैन ?<
Tuesday, 08.31.2010, 02:26pm
सेना समायोजन गरी शान्ति प्रक्रियालाई तार्किक निष्कर्षा पुर्याउने गम्भीर जिम्मेवारी बोकेका दलहरूबीच बढेको अविश्वास असमझदारीका कारण मुलुक गम्भीर दर्ुघटनाको शिकार हुने आशंका बढ्न थालेको

कतै मिल्दै, कतै फुट्दै
Tuesday, 08.31.2010, 02:25pm

माधवकुमार नेपालले प्रधानमन्त्री पदबाट राजीनामा दिनुभएपछि एमालेको उच्च नेतृत्वमा देखिएको फुटको घेरा पुनः जोडिन थालेको संकेत मिलेको भने तमाम अन्तरविरोधका वावजुद एक देखिएको माओवादीको उच्च नेतृत्वपंक्ति खुलेरै ध्रुवीकृत

फोहरमा पनि फोहोरी राजनीति
Tuesday, 08.31.2010, 02:24pm

काठमाडौं महानगरपालिकाले गएको एक हप्तादेखि राजधानीको फोहोर उठाउन नसक्दा नगरका विभिन्न क्षेत्रमा फोहरको डुंगुर लाग्नथालेको

तामाकोसीमा अर्को आयोजना


Tuesday, 08.31.2010, 02:22pm
नेपालको आफ्नै लगानीमा बन्न लागेको तामाकोशी जलविद्युत आयोजनापछि दोलखामै अर्को आयोजना सुरु हुने समाचार ८८० मेगावाटको माथिल्लो तामाकोशी- आयोजनाका लागि नर्वेजियाली कम्पनी एसएन पावरले निर्माण गर्न लागेको हो

व्यवस्थापिका संसद् प्रधानमन्त्री चयन गर्न पुनः विफल


Monday, 08.23.2010, 05:14pm
प्रधानमन्त्री चयनका लागि हिजो पाँचौंपटक भएको मतदान पनि निर्रथक सिद्ध भएको छ । व्यवस्थापिका संसद्ले हिजो पनि देशलाई नयाँ प्रधानमन्त्री दिन सकेन । माओवादी उम्मेदवार प्रचण्डको पक्षमा २४६, विपक्षमा १११ मत खसेको थियो भने २०६ मत तटस्थ रहेको थियो । त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेलको पक्षमा १२४, विपक्षमा २४३ मत खसेको थियो भने २०० मत तटस्थ रहेको थियो । पाँचौं पटकको मतदानबाट पनि दुवै उम्मेदवार अस्वीकृत भए । राजनीतिक निकासको बाटोमा चट्टानजस्तै साह्रो भएर जमेको हिउँको पहाड अझै पग्लन सुरु भएको छैन । लज्जाजनक राजनीतिक अवस्थितिको पर््रदर्शन गर्दै मैदानमा डटिरहेका दुवै उम्मेदवारको पक्षमा बहुमत जुट्नै नसक्ने स्थितिबोध हुँदाहुँदै पनि निर्रथकको अभ्यासले निरन्तरता पाइरहनु राजनीतिक गाइजात्राको चरम दृष्टान्त हो भन्ने आम प्रतिक्रिया छ ।
  » संविधान निर्माणमा कसैको चासो
  » अमेरिकाले सच्यायो, भारतले हौवा
  » हेपाहा प्रवृत्तिविरुद्ध विरोधपत्र
  » संविधानसभा अगाडि धर्ना
  » कांग्रेसमा तेस्रो धार
  » राजनीतिक भाँडभैलोले सबै क्षेत्र अस्तव्यस्त
  » नेपाल आतंकवादीको चलखे
  » सहमतिको नाममा आफ्नै वर्चश्व
  » हस्तक्षेपको नयाँ शैली
  » एसएसबीको ज्यादती ठहर


 
  ::| Events
September 2010  
Su Mo Tu We Th Fr Sa
      1 2 3 4
5 6 7 8 9 10 11
12 13 14 15 16 17 18
19 20 21 22 23 24 25
26 27 28 29 30    
 
::| Hot News
संविधानबाटै निकासको बाटो अवरु
व्यवस्थापिका संसद् प्रधानमन्त्री चयन गर्न पुनः विफल
राजनीतिक भाँडभैलोले सबै क्षेत्र अस्तव्यस्त
राजनीतिक विकृतिको महामारी फैल
प्रधानमन्त्री चयनमा संसद् पुनः विफल  मुलुक दर्ु
यथास्थितिमा गतिरोध अन्त्य असम
प्रधानमन्त्रीका लागि लिगलिगे दौड
प्रमुख दलहरू सहमतिको सरकार बनाउन विफलब
तीन
सरकार कसको बलमा टिकेको

© Neeraz.Com 2007
[Top Page]