Yugasambad.Com.Np
National Weekly
 
Wednesday, 09.08.2010, 07:41pm (GMT+5.5)
 
  Home
 
  Links
 
  Contact
 
 
बाहृयशक्तिको व्यूहरचनाले गञ्जागोल बढायो ; संविधानबाटै निकासको बाटो अवरु ; व्यवस्थापिका संसद् प्रधानमन्त्री चयन गर्न पुनः विफल ; राजनीतिक भाँडभैलोले सबै क्षेत्र अस्तव्यस्त ; राजनीतिक विकृतिको महामारी फैल
::| Keyword:       [Advance Search]
 
All News  
  मुख्य समाचार
  दृष्टिकोण
  सम्पादकीय
  अन्तरवार्ता
  आर्थिक
  विचार विवेचना
  अन्य समाचार
  पुस्तक समीक्षा
  ::| Newsletter
Your Name:
Your Email:
 
 
 
मुख्य समाचार
 

गण्डकमा आन्दोलन
Tuesday, 05.12.2009, 10:30am (GMT+5.5)

काठमाडौं भारतको एकतर्फी हितका लागि निर्माण गरिएको गण्डक नहरबाट पुगेको क्षतिको क्षतिपर्ूर्ति, पानीको बाँडफाँड तथा नहरको मर्मत लगायतका विषयलाई लिएर नवलपरासीबासीले नहर नै बन्द गरी दबाब दिएका कारण माग पूरा गर्नसहमत भएको भारतले सो अनुसार काम नगरेको भन्दै नवलपरासीका गण्डक पीडितहरुले पुनः आन्दोलन गर्ने चेतावनी दिएका छन्

अघिल्लो वर्षभारत सरकारका प्रतिनिधि, नेपाल सरकार आन्दोलनकारीहरुबीच २१ बुँदे सहमति भएको थियो सहमति अनुसार भारतले काम नगरेको बाँध मर्मत लगायत नारायणी नदीमा ठोकर मर्मत कार्यका लागि गुणस्तरहीन सामग्री प्रयोग गरिएको जनाउँदै आन्दोलनकारीहरुले त्यसलाई रोक्न आव्हान गरेका छन् सहमति अनुसार निर्माणकार्यमा नेपाली प्राविधिकहरुसंग सहकार्य गर्नुपर्ने भए पनि भारतीय पक्षले कुनै सहकार्य नगरेको बताइएको भारतले विगत एक महिनादेखि नारायणी नदीको ग्याप बाँधको , , १०, ११ १२ नम्बर गरी पाँचवटा ठोकरमा काम गराउँदै आएको भारतीय पक्षबाट भएको कामको अनुगमन गर्न जिल्ला प्रशासन कार्यालय सिंचाई डिभिजन कार्यालयका प्रतिनिधि जानुपर्ने भए पनि हालसम्म कुनै कार्यालयबाट कोही पनि अनुगमन गर्न नगएको संर्घष्ा समितिले जनाएको

स्थानीयबासीले अघिल्लो वर्षभारततर्फपानी जाने मुख्य नहर 'पश्चिम नहर'मा डेढ महिनासम्म पानी बन्द गरेपछि भारत वार्तामा आएर सहमति गर्न वाध्य भएको थियो सहमति अनुसार काम नभए यो वर्षपनि नहर बन्द गर्ने संर्घष्ा समितिका प्रवक्ता प्रेमचन्द्र गुप्ताले बताउनुभएको

एमालेमा गुटगत प्रतिस्पर्धा

काठमाडौं सरकारको नेतृत्व हाँक्न अग्रसर संविधानसभाभित्रको तेस्रो ठूलो दल नेकपा एमालेभित्र गुटगत प्रतिस्पर्धा तीव्रतर रहेको माओवादीसंगको सत्ता सहयात्रा, प्रधान सेनापति विवाद प्रकरण, राष्ट्रपतिबाट चालिएको थमौती कदमदेखि लिएर प्रधानमन्त्रीका लागि नेता चयनका प्रसङ्गमा मतमतान्तर पर््रदर्शन गर्दैआएको एमालेभित्र पोलटब्यूरो चयनमा समेत तीब्र प्रतिस्पर्धा उजागर भएको पार्टर्ीी निर्वाचिन अध्यक्ष झलनाथ खनाललाई केन्द्रीय समिति स्थायी समितिमा अल्पमतमा पार्न नेपाल-ओली गुट सफल भएको सम्वद्ध सूत्रको भनाइ गत आइतबार भएको पोलटब्यूरोको चुनावमा ओली-नेपाल पक्षका १२ खनाल पक्षमा सात सदस्य एवं वैकल्पिकमा सदस्य छानिएका छन् पार्टर्ीीत्र नेपाल-ओली पक्षको बहुमतले अध्यक्ष खनाललाई आलंकारिक अध्यक्ष मात्र सिद्ध गराउन थालेको


Comments (0)        Print        Tell friend        Top


Other Articles:
प्रधानमन्त्री प्रचण्डको राजीनामाविदेशी शक्ति (05.05.2009)
संघीयताको मुद्दा गलपासो बन्दैछ (05.05.2009)
खतरामा जैविक विविधता (05.05.2009)
विद्यालयमा ब्रहृमलुट ः जिम्मेवारहरु मौन (05.05.2009)
राजनीति प्रेस मैत्री हुन सकेन (05.05.2009)
राष्ट्रको सर्वोच्चतामा अङ्कुश ः नागरिक सर्वोच्चताको खोजी (04.28.2009)
राजधानीमा चीन विरोधी गतिविधि जारीअर्को खम्पा व (04.28.2009)
सरकारको अनौठो मौनता (04.28.2009)
पाँचौं सुरक्षा अङ्गको प्रस्ताव (04.28.2009)
भट्टर्राईको स्वास्थ्यमा सुधार (04.28.2009)



 
  ::| Events
September 2010  
Su Mo Tu We Th Fr Sa
      1 2 3 4
5 6 7 8 9 10 11
12 13 14 15 16 17 18
19 20 21 22 23 24 25
26 27 28 29 30    
 
::| Hot News
बाहृयशक्तिको व्यूहरचनाले गञ्जागोल बढायो
संविधानबाटै निकासको बाटो अवरु
व्यवस्थापिका संसद् प्रधानमन्त्री चयन गर्न पुनः विफल
राजनीतिक भाँडभैलोले सबै क्षेत्र अस्तव्यस्त
राजनीतिक विकृतिको महामारी फैल
प्रधानमन्त्री चयनमा संसद् पुनः विफल  मुलुक दर्ु
यथास्थितिमा गतिरोध अन्त्य असम
प्रधानमन्त्रीका लागि लिगलिगे दौड
प्रमुख दलहरू सहमतिको सरकार बनाउन विफलब
तीन

© Neeraz.Com 2007
[Top Page]