Yugasambad.Com.Np
National Weekly
 
Sunday, 08.01.2010, 11:51am (GMT+5.5)
 
  Home
 
  Links
 
  Contact
 
 
यथास्थितिमा गतिरोध अन्त्य असम ; प्रधानमन्त्रीका लागि लिगलिगे दौड ; प्रमुख दलहरू सहमतिको सरकार बनाउन विफलब ; तीन ; सरकार कसको बलमा टिकेको
::| Keyword:       [Advance Search]
 
All News  
  मुख्य समाचार
  दृष्टिकोण
  सम्पादकीय
  अन्तरवार्ता
  आर्थिक
  विचार विवेचना
  अन्य समाचार
  पुस्तक समीक्षा
  ::| Newsletter
Your Name:
Your Email:
 
 
 
मुख्य समाचार
 

संचारकर्मीलाई माओवादीले छुट नदिने


Tuesday, 06.16.2009, 01:10pm (GMT+5.5)

काठमाडौं । एकीकृत नेकपा माओवादीले बन्द कार्यक्रममा संचारकर्मीहरुलाई पनि बाहान चलाउन छुट नदिँदा संचारकर्मीहरुले हिजो धेरै सास्ती खेप्नुपरेको थियो । बन्दकर्ताहरुले प्रेस पास र परिचयपत्र देखाउँदा पनि सञ्चारकर्मीहरुको आवागमनमाथि रोक लगाउँदै संचारकर्मीले प्रयोग गरेका मोटर र मोटरसाइकल तोडफोड गरेका थिए । सडकमा लठ्ठी लिएर खटिएका बन्दकर्ता युवाहरु कतै सञ्चारकर्मीहरुप्रति नरम रुपमा प्रस्तुत हुँदै परिचयपत्र हेरेर अगाडि जान इशारा गर्दथे भने कतै परिचयपत्र देखाएर आग्रह गर्दा पनि बाहन जलाईदिने धम्की दिन पछिपरेका थिएनन् । वर्षौंदेखि अहिलेसम्मका बन्द कार्यक्रममा कसैले पनि संचारकर्मीहरुप्रति नदेखाएको व्यवहार वाईसीएलका युवाहरुले हिजोको बन्दमा देखाएका थिए ।

सिक्किमीकरणको षड्यन्त्र !

काठमाडौं । साहित्य सिर्जनाका क्षेत्रमा 'चैतन्य'नामले चिनिने नेकपा माओवादीका वैचारिक नेता मोहन वैद्य किरणले संविधान निर्माण र शान्ति प्रक्रियालाई टुङ्गोमा पुग्न नदिन अनेक षड्यन्त्र भैरहेको र देशभित्रका दलाल शक्तिहरु नेपाललाई सिक्किमीकरणको दिशातर्फधकेल्ने प्रयासमा लागेकाले स्रष्टाहरुलाई सचेत रहेर कलम चलाउन आग्रह गर्नुभएको छ । लेखक संघद्धारा हालै आयोजित 'राष्ट्रिय स्वाभिमान र समसामयिक सर्न्दर्भमा स्रष्टाहरुको भूमिका' विषयक गोष्ठीमा बोल्दै नेता किरणले वामपन्थी शक्तिहरुलाई एकजुट गराउन स्रष्टाहरुको रचनात्मक प्रयास अपरिहार्य रहेको धारणा पनि राख्नुभएको थियो ।


Comments (0)        Print        Tell friend        Top


Other Articles:
राजनीतिक द्वन्द्व चरम उत्कर्षतरराष्ट्रियताको (06.09.2009)
भारतीय अतिक्रमणविरुद्ध माओवादी सडकमाराष्ट्रक (06.09.2009)
सवैलाई सेना बनाउने ! (06.09.2009)
बाँध भत्काउन संर्घष्ा समिति (06.09.2009)
सीमा अतिक्रमणको चर्को मारराष्ट्रियताको नारा घन (06.02.2009)
नयाँ सरकारले पर्ूण्ाता पाउन नै समस्यामाओवादी भ (06.02.2009)
"सम्बोधनले जनभावना समेटेन" (06.02.2009)
अन्यथा नभए प्रकाशमानलाई अवसर (06.02.2009)
सुस्ता जाउँ माटो बचाउँ (06.02.2009)
नदी हत्याउन सीमा अतिक्रमण (05.26.2009)



 
  ::| Events
August 2010  
Su Mo Tu We Th Fr Sa
1 2 3 4 5 6 7
8 9 10 11 12 13 14
15 16 17 18 19 20 21
22 23 24 25 26 27 28
29 30 31        
 
::| Hot News
यथास्थितिमा गतिरोध अन्त्य असम
प्रधानमन्त्रीका लागि लिगलिगे दौड
प्रमुख दलहरू सहमतिको सरकार बनाउन विफलब
तीन
सरकार कसको बलमा टिकेको
सहमतिको राष्ट्रिय सरकार गठन असम्भव : संसद्को बजेट अध
यही सरकार रहे संसद् नचल्ने : नयाँ सरकारका लागि नयाँ त
दलहरूबीच विश्वासको संकट यथावत
संविधानसभाको अस्तित्व संकटमा
सडकबाटै 'जनसंविधान' घोषणा

© Neeraz.Com 2007
[Top Page]