Yugasambad.Com.Np
National Weekly
 
Sunday, 08.01.2010, 12:07pm (GMT+5.5)
 
  Home
 
  Links
 
  Contact
 
 
यथास्थितिमा गतिरोध अन्त्य असम ; प्रधानमन्त्रीका लागि लिगलिगे दौड ; प्रमुख दलहरू सहमतिको सरकार बनाउन विफलब ; तीन ; सरकार कसको बलमा टिकेको
::| Keyword:       [Advance Search]
 
All News  
  मुख्य समाचार
  दृष्टिकोण
  सम्पादकीय
  अन्तरवार्ता
  आर्थिक
  विचार विवेचना
  अन्य समाचार
  पुस्तक समीक्षा
  ::| Newsletter
Your Name:
Your Email:
 
 
 
मुख्य समाचार
 

नामै फोरम- कामै फोरम


Tuesday, 06.16.2009, 01:12pm (GMT+5.5)

काठमाडौं । हिजो जसरी जुटेको थियो आज त्यसै गरी फुट्यो मधेसी जनअधिकार फोरम । मधेसी जनताको मुक्ति र कल्याणका लागि भन्दै विभिन्न पार्टर्ीी आवद्ध नेताहरुलाई भित्र्याएर एउटा गैरसरकारी संस्थाबाट रातारात पार्टर्ीीन्न पुगेको फोरम गठन भएपछि थुप्रैपटक फुटिसकेको छ ।

मधेसी जनअधिकार फोरमले तर्राईका जनताको वास्तविक समस्यालाई सम्बोधन गर्न नसकेका कारण पनि यसप्रति तर्राईबासी जनताको विश्वास टुट्दै गएको थियो । पार्टर्ीीत्र 'एक मधेस एक प्रदेश'का पक्षधर र विपक्षीहरुको जहिले पनि दोहोरी चल्ने गरेको थियो । विशेष गरेर अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता विजय कुमार गच्छदारबीच यस विषयमा बेलाबेलामा चर्काचर्की नै पर्ने गरेको थियो । अर्कोतिर सत्ता गठबन्धनका लागि पनि फोरमभित्र दर्ुइचिरा देखापरेको थियो । अध्यक्ष यादव माओवादीसंग गठबन्धन गर्न रुचाइरहेका थिए भने गच्छेदार लोकतान्त्रिक मोर्चा गठन हुनुपर्ने भन्दै कांग्रेस-एमालेसंग हात मिलाउन पुगेका थिए । यसै भएर अहिले पार्टर्ीीर्ुइ चिरा भएको छ । पार्टर्ीीे आधिकारिकता कसले पाउने हो भन्ने टुंगो अब निर्वाचन आयोगले मात्र लगाउने छ ।

पार्टर्ीीसरी फुट्यो त्यसरी नै नेताहरुको टाउको फुटे र हात भाच्चिए । अध्यक्ष उपेन्द्र यादवले बोलाएको केन्द्रीय समितिको बैठकमा गच्छेदार पक्षधर तीनजना सभासद घाइते नै भए । उनीहरुलाई अध्यक्ष पक्षधर कार्यकर्ताले कुटपिट गरेका थिए । फोरमभित्र जे भयो त्यसले मधेस आन्दोलनलाई कमजोर पार्ने तर्राईबासी युवाहरुको छ । काठमाडौंमा अध्ययनरत तर्राईबासी एक युवाको गुनासो "मधेसी राजनीति गर्नेहरुले आखिर मधेसी पारा देखाइ हाले । विहारको शैलीले नेपालको राजनीतिमा राम्रैसंग जरा गाड्यो । यस्ता अवसरवादीहरुले मधेसी जनताको मुक्ति र कल्याणका लागि काम गर्छन् भनेर सोच्नु नै बेकार भएको छ ।"

तर्राईको वास्तविक समस्यालाईभन्दा राजनीतिक स्वार्थ र आफ्नो फाइदाका लागि मात्र अग्रसर हुने 'मधेसी' नेताहरुले सीमा अतिक्रमण, बाढी, बाँध तथा सीमापारबाट हुने आपराधिक क्रियाकलापका विरुद्ध अहिलेसम्म बोलेका छैनन् । पत्रकारहरुका सामु "नेपालको एक इन्च भूमि पनि विदेशीलाई दिन्नौं भन्दैमा 'मधेसी' नेताहरुको जिम्मेवारी पूरा हुँदैन । उनीहरुले सीमा अतिक्रमणको विरोध किन नगरेको - ताप्लेजुङदेखि दार्चुलासम्म भएको सीमा अतिक्रमणका विषयमा मधेसी जनअधिकार फोरम मात्र होइन मधेसवादी दलहरु कसैले पनि दह्रोसंग कुरा राख्न सकेका छैनन् । त्यसो त यस मामलामा नेपालका प्रमुख भनिने दलहरु समेत मौन नै छन् ।"

भारतको अतिक्रमणबाट र्सवाधिक पीडित कोही हुन्छ भने त्यो तर्राईबासी नै हो । तर्राईका जनताले यो तथ्य बुझेको भए पनि तर्राईकै माटोमा राजनीति गरेर सिंहदरबारको बाटो तताएका नेताहरुमा यो कुराको अनुभूति नै नभएजस्तो गरी चुपचाप रहन्छन् । मुलुकको अखण्डताका पक्षमा तर्राईबासी जति सचेत छन् उनीहरुका नेता भन्न रुचाउनेहरु भने सत्ता स्वार्थकै लागि आपसमै लडिरहेका छन् ।


Comments (0)        Print        Tell friend        Top


Other Articles:
युगसम्वाद २२ औं वर्षा प्रवेश (06.16.2009)
संचारकर्मीलाई माओवादीले छुट नदिने (06.16.2009)
राजनीतिक द्वन्द्व चरम उत्कर्षतरराष्ट्रियताको (06.09.2009)
भारतीय अतिक्रमणविरुद्ध माओवादी सडकमाराष्ट्रक (06.09.2009)
सवैलाई सेना बनाउने ! (06.09.2009)
बाँध भत्काउन संर्घष्ा समिति (06.09.2009)
नयाँ सरकारले पर्ूण्ाता पाउन नै समस्यामाओवादी भ (06.02.2009)
सीमा अतिक्रमणको चर्को मारराष्ट्रियताको नारा घन (06.02.2009)
अन्यथा नभए प्रकाशमानलाई अवसर (06.02.2009)
"सम्बोधनले जनभावना समेटेन" (06.02.2009)



 
  ::| Events
August 2010  
Su Mo Tu We Th Fr Sa
1 2 3 4 5 6 7
8 9 10 11 12 13 14
15 16 17 18 19 20 21
22 23 24 25 26 27 28
29 30 31        
 
::| Hot News
यथास्थितिमा गतिरोध अन्त्य असम
प्रधानमन्त्रीका लागि लिगलिगे दौड
प्रमुख दलहरू सहमतिको सरकार बनाउन विफलब
तीन
सरकार कसको बलमा टिकेको
सहमतिको राष्ट्रिय सरकार गठन असम्भव : संसद्को बजेट अध
यही सरकार रहे संसद् नचल्ने : नयाँ सरकारका लागि नयाँ त
दलहरूबीच विश्वासको संकट यथावत
संविधानसभाको अस्तित्व संकटमा
सडकबाटै 'जनसंविधान' घोषणा

© Neeraz.Com 2007
[Top Page]