Yugasambad.Com.Np

उपेन्द्रलाई दिल्लीको उपेक्षा

उपेन्द्रलाई&l
Tuesday, 06.23.2009, 10:15am (GMT5.5)

काठमाडौं मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवलाई भारतका विदेश सचिव शिवशंकर मेनन्ले भेट नदिएको घटनाले फोरममा थप पैह्रो जाने सम्भावना बढेको सम्वद्ध सूत्रबाट थाहा भएको पर्ूव परराष्ट्र मन्त्रीसमेत रहेका यादवले दिल्लीको विश्वास जित्न कसरत गरिरहे पनि विजय गच्छेदारले उछिनेपछि फोरममा फेरि कम्पन सुरु भएको हो मधेसी मोर्चामा समेत उपेन्द्र यादव नअटाएकाले मधेसी आन्दोलनबाट रातारात ठूलो नेता बनेका यादवको राजनीतिक भविष्य जोखिममा पर्दैगएको गच्छेदारतिर नगएका सभासद्हरु पनि दिल्लीको आशय बुझेपछि उपेन्द्रलाई छोड्ने तयारीमा रहेको खबरसूत्रको दावी अब उपेन्द्र यादव तर्राईमा भारतले गरेको थिचोमिचोविरुद्ध आन्दोलन छेड्ने तयारीमा रहेको चर्चा