Yugasambad.Com.Np
National Weekly
 
Sunday, 08.01.2010, 12:03pm (GMT+5.5)
 
  Home
 
  Links
 
  Contact
 
 
यथास्थितिमा गतिरोध अन्त्य असम ; प्रधानमन्त्रीका लागि लिगलिगे दौड ; प्रमुख दलहरू सहमतिको सरकार बनाउन विफलब ; तीन ; सरकार कसको बलमा टिकेको
::| Keyword:       [Advance Search]
 
All News  
  मुख्य समाचार
  दृष्टिकोण
  सम्पादकीय
  अन्तरवार्ता
  आर्थिक
  विचार विवेचना
  अन्य समाचार
  पुस्तक समीक्षा
  ::| Newsletter
Your Name:
Your Email:
 
 
 
मुख्य समाचार
 

मेनन्लाई कालो
Tuesday, 06.23.2009, 10:15am (GMT+5.5)

काठमाडौं भारतीय विदेश सचिव शिवशंकर मेननलाई एकीकृत नेपाल राष्ट्रिय मोर्चा रिभोलुसनरी लेफ्ट विङले गत शनिवार त्रिभुवन अन्तर्रर्ााट्रय विमानस्थलको मुल गेटमा कालो झण्डा देखाएर विरोध जनाएका छन् मेननलाई कालो झण्डा देखाएको भन्दै एकीकृत नेपाल राष्ट्रिय मोर्चाका अध्यक्ष विङका महासचिवसहित १५ जनालाई प्रहरीले पक्राउ गरी गरेको थियो

यसैबीच एकीकृत नेपाल राष्ट्रिय मोर्चाले भारतसँग सीमा जोडिएका झापा, मोरङ, सप्तरी, बारा, पर्सर्ाादाङ, कैलाली लगायतका जिल्लामा भारतीय पक्षले गरेको सीमा अतिक्रमण, भारतीय सीमा सुरक्षा बलले सीमावर्ती क्षेत्रमा रहेका नेपालीमाथि गरेको कुटपिट बलात्कारजस्ता दर्ुर्व्यवहार भारतले नेपालको आन्तरिक मामिलामा निरन्तर गर्दै आएको हस्तक्षेपको भर्त्सना गरेको सुस्ताबाट हट्न कालापानीको ३७२ वर्ग किमि क्षेत्रमा भएको भारतीय सैन्य उपस्थितिको तत्काल अन्त्य गरी नेपालको र्सार्वभौमसत्ता राष्ट्रिय अखण्डताको सम्मान गर्न मोर्चाले माग गरेको


Comments (0)        Print        Tell friend        Top


Other Articles:
बन्दले जनजीवन अस्तव्यस्त ः राजनीतिक गतिरोध बढ्दो (06.16.2009)
नेपालको र्सार्वभौमिक अखण्डता मिचिँदा राष्ट्रसंघ मौन (06.16.2009)
सधैं खड्किने छ शैलजाको अभाव (06.16.2009)
नामै फोरम- कामै फोरम (06.16.2009)
युगसम्वाद २२ औं वर्षा प्रवेश (06.16.2009)
संचारकर्मीलाई माओवादीले छुट नदिने (06.16.2009)
राजनीतिक द्वन्द्व चरम उत्कर्षतरराष्ट्रियताको (06.09.2009)
भारतीय अतिक्रमणविरुद्ध माओवादी सडकमाराष्ट्रक (06.09.2009)
सवैलाई सेना बनाउने ! (06.09.2009)
बाँध भत्काउन संर्घष्ा समिति (06.09.2009)



 
  ::| Events
August 2010  
Su Mo Tu We Th Fr Sa
1 2 3 4 5 6 7
8 9 10 11 12 13 14
15 16 17 18 19 20 21
22 23 24 25 26 27 28
29 30 31        
 
::| Hot News
यथास्थितिमा गतिरोध अन्त्य असम
प्रधानमन्त्रीका लागि लिगलिगे दौड
प्रमुख दलहरू सहमतिको सरकार बनाउन विफलब
तीन
सरकार कसको बलमा टिकेको
सहमतिको राष्ट्रिय सरकार गठन असम्भव : संसद्को बजेट अध
यही सरकार रहे संसद् नचल्ने : नयाँ सरकारका लागि नयाँ त
दलहरूबीच विश्वासको संकट यथावत
संविधानसभाको अस्तित्व संकटमा
सडकबाटै 'जनसंविधान' घोषणा

© Neeraz.Com 2007
[Top Page]