Yugasambad.Com.Np
National Weekly
 
Sunday, 08.01.2010, 12:04pm (GMT+5.5)
 
  Home
 
  Links
 
  Contact
 
 
यथास्थितिमा गतिरोध अन्त्य असम ; प्रधानमन्त्रीका लागि लिगलिगे दौड ; प्रमुख दलहरू सहमतिको सरकार बनाउन विफलब ; तीन ; सरकार कसको बलमा टिकेको
::| Keyword:       [Advance Search]
 
All News  
  मुख्य समाचार
  दृष्टिकोण
  सम्पादकीय
  अन्तरवार्ता
  आर्थिक
  विचार विवेचना
  अन्य समाचार
  पुस्तक समीक्षा
  ::| Newsletter
Your Name:
Your Email:
 
 
 
मुख्य समाचार
 

कांग्रेस सुध्रिएला <
Tuesday, 06.23.2009, 10:16am (GMT+5.5)

काठमाडौं पारिवारिक घेराभन्दा बाहिर जान नसकेको नेपाली कांग्रेसमा प्रजातान्त्रिक अभ्यासको थालनी भएको संविधानसभाको निर्वाचन सम्पन्न भएको १५ महिनापछि भएको कांग्रेस संसदीय दलको निर्वाचनले सो दलमा प्रजातान्त्रिक पद्धतिको विकास हुन लागेको अनुभूति कांग्रेसीजनहरुले गर्न थालेका छन् पार्टर्ीी उपसभापति रामचन्द्र पौडेल दोस्रो चरणको मतदानमा शेरबहादुर देउवालाई पछारेर संसदीय दलको नेता बनेपछि कांग्रेसलाई अब लोकतान्त्रिक पार्टर्ीीनाउने जिम्मा उहाँको काँधमा आएको

गिरिजाप्रसाद कोइरालाको नेतृत्वलाई कांग्रेसका कुनै पनि नेताले चुनौति दिन नसक्ने भए पनि यसपटक स्वयं गिरिजाप्रसाद कोइरालाले नै ठाउँ छाडिदिएपछि कांग्रेसका दोस्रो पुस्तका नेताहरुबीच संसदीय दलको नेताका लागि प्रतिस्पर्धा भएको थियो सो प्रतिस्पर्धामा पर्ूव प्रधानमन्त्री शेरबहादुर देउवासहित के.वी. गुरुङ, रामचन्द्र पौडेल सुप्रभा घिमिरे मैदानमा खडा हुनुभएको थियो पहिलो चरणको निर्वाचनमा चारैजना उम्मेदवारमध्ये कसैले पनि कुल सदस्य संख्याको ५१ प्रतिशत पुर्याउन नसकेपछि भएको दोस्रो चरणको निर्वाचनमा पहिलो दोस्रो हुने शेरबहादुर देउवा रामचन्द्र पौडेलबीच पुनः मतदान हुँदा रामचन्द्र पौडेल विजयी हुनुभयो उहाँले ६१ मत प्राप्त गर्नुभएको थियो भने शेरबहादुर देउवाले ४८ मत प्राप्त गर्नुभएको थियो

नेपाली कांग्रेसभित्र परिवारवाद हावी भएको आरोप लागिरहेको अवस्थामा कांग्रेसका दोस्रो पुस्ताका नेताले संसदीय दलको नेतृत्व गर्न पाउनुलाई कांग्रेसीहरुले शुभसंकेतका रुपमा लिएका छन् नेपाली कांग्रेसको दोस्रो पुस्ताका नेताहरुले लोकतन्त्र राष्ट्रियताका सवालमा आफूलाई अब कुनरुपमा प्रस्तुत गर्ने हुन् त्यो र्सवत्र चासोको विषय बनेको मध्यमार्गी नेताका रुपमा परिचित रामचन्द्र पौडेलले लोकतन्त्र तथा राष्ट्रियताका मुद्दा चर्किदै गएको बेला आफ्नो भूमिकालाई कसरी दह्रो पार्नुहुने हो कांग्रेसको भविष्य त्यसैमा निर्भर हुने प्रतिक्रिया कांग्रेसीजनहरुको


Comments (0)        Print        Tell friend        Top


Other Articles:
उपेन्द्रलाई दिल्लीको उपेक्षाउपेन्द्रलाई&l (06.23.2009)
मेनन्लाई कालो झ (06.23.2009)
बन्दले जनजीवन अस्तव्यस्त ः राजनीतिक गतिरोध बढ्दो (06.16.2009)
नेपालको र्सार्वभौमिक अखण्डता मिचिँदा राष्ट्रसंघ मौन (06.16.2009)
सधैं खड्किने छ शैलजाको अभाव (06.16.2009)
नामै फोरम- कामै फोरम (06.16.2009)
युगसम्वाद २२ औं वर्षा प्रवेश (06.16.2009)
संचारकर्मीलाई माओवादीले छुट नदिने (06.16.2009)
राजनीतिक द्वन्द्व चरम उत्कर्षतरराष्ट्रियताको (06.09.2009)
भारतीय अतिक्रमणविरुद्ध माओवादी सडकमाराष्ट्रक (06.09.2009)



 
  ::| Events
August 2010  
Su Mo Tu We Th Fr Sa
1 2 3 4 5 6 7
8 9 10 11 12 13 14
15 16 17 18 19 20 21
22 23 24 25 26 27 28
29 30 31        
 
::| Hot News
यथास्थितिमा गतिरोध अन्त्य असम
प्रधानमन्त्रीका लागि लिगलिगे दौड
प्रमुख दलहरू सहमतिको सरकार बनाउन विफलब
तीन
सरकार कसको बलमा टिकेको
सहमतिको राष्ट्रिय सरकार गठन असम्भव : संसद्को बजेट अध
यही सरकार रहे संसद् नचल्ने : नयाँ सरकारका लागि नयाँ त
दलहरूबीच विश्वासको संकट यथावत
संविधानसभाको अस्तित्व संकटमा
सडकबाटै 'जनसंविधान' घोषणा

© Neeraz.Com 2007
[Top Page]