Yugasambad.Com.Np
National Weekly
 
Sunday, 08.01.2010, 12:10pm (GMT+5.5)
 
  Home
 
  Links
 
  Contact
 
 
यथास्थितिमा गतिरोध अन्त्य असम ; प्रधानमन्त्रीका लागि लिगलिगे दौड ; प्रमुख दलहरू सहमतिको सरकार बनाउन विफलब ; तीन ; सरकार कसको बलमा टिकेको
::| Keyword:       [Advance Search]
 
All News  
  मुख्य समाचार
  दृष्टिकोण
  सम्पादकीय
  अन्तरवार्ता
  आर्थिक
  विचार विवेचना
  अन्य समाचार
  पुस्तक समीक्षा
  ::| Newsletter
Your Name:
Your Email:
 
 
 
मुख्य समाचार
 

दर्जनौं कलाकार
Tuesday, 06.30.2009, 12:02pm (GMT+5.5)

काठमाडौं संगीत, गायन, अभिनय चलचित्र निर्देशनमा संलग्न दर्जनौं कलाकारहरु एकीकृत नेकपा माओवादीमा प्रवेश गरेको खबरले कलाकारिता क्षेत्रमा ठूलै सनसनी मच्चिएको माओवादी प्रवेश गरेका कलाकारहरुले आफूहरु सो पार्टर्ीी राष्ट्रिय स्वतन्त्रता स्वाभिमानको पक्षमा आवाज उठाएकाले त्यसप्रति आकृष्ट भै पार्टर्ीी्रवेश गरेको बताएका छन् कलाकारहरुको पार्टर्ीी्रवेश कार्यक्रममा उपस्थित भएर बहुचर्चित वरिष्ठ चलचित्रकर्मी नीर शाहले औपचारिक रुपमा पार्टर्ीी्रवेश नगरे पनि 'देशको सम्पर्ूण्ा क्षेत्रको भविष्य माओवादीकै मात्र हातमा रहेको' प्रतिक्रिया दिएर सो पार्टर्ीीग निकटता रहेको खुलासा गर्नुभएको माओवादीले देशभक्तिपर्ूण्ा भावना भएका कलाकार, बुद्धिजीवी पेशा-व्यवसायीहरुलाई आफ्नो पार्टर्ीीत्र समेट्दै जाने लक्ष्य राखेको सम्वद्ध सूत्रको भनाइ

कहिल्यै कुनै राजनीतिक दल सिद्धान्तको पछि नलागी कलाकारिताका माध्यमबाट राष्ट्रको सेवा गरिरहेका कलाकारहरु पछिल्लोपटक एकीकृत नेकपा माओवादीतिर आकषिर्त हुनुलाई विभिन्न कोणबाट हर्ेन थालिएको पहिलो नेपाली चलचित्र उद्योगलाई राष्ट्रिय उद्योगको मान्यता दिलाउने हिन्दी चलचित्रको निर्वाध प्रवेशलाई रोक्नु रहेको बताइन्छ माओवादी प्रवेश गरेका अधिकांश कलाकर्मीहरु नेपालमा निर्वाध रुपमा भित्रिरहेको हिन्दी चलचित्रलाई रोक्नुपर्ने अभियानमा सक्रिय छन्

स्रष्टा न्यौपानेको सम्मानमा अभिनन्दनको तयारी

काठमाडौं वरिष्ठ साहित्यकार प्रा. दैवज्ञराज न्यौपानेको गुरुपूणिर्मा तथा भानु जयन्तीको अवसर पारेर असार २६ गते राजधानीमा अभिनन्दन गरिने भएको चार दशकदेखि साहित्य सिर्जना प्राध्यापन कार्यमा संलग्न रहँदै आउनुभएका स्रष्टा न्यौपाने लामो समयदेखि मधुमेह, उच्च रक्तचाप पक्षघात जस्ता जटिल रोगबाट ग्रस्त रहनुभएकाले उहाँको उपचारमा राज्यले ध्यान दिनुपर्ने आग्रह समेत साहित्यकार, प्राध्यापक एवं बुद्धिजीवीहरुले गरिरहेका छन् स्रष्टा न्यौपानेले एक दर्जनभन्दा बढी कृतिहरु रचना गरी नेपाली साहित्य भण्डारलाई उपहार दिनुभएको साहित्यकार न्यौपानेको अभिनन्दनका लागि प्रा.डा. वासुदेव त्रिपाठीको अध्यक्षतामा साहित्यकार, प्राध्यापक, बुद्धिजीवी एवं समाजसेवीहरु संलग्न अभिनन्दन समारोह समिति गठित


Comments (0)        Print        Tell friend        Top


Other Articles:
मेनन्को राजनीतिक (06.23.2009)
नेपालको सीमा अत (06.23.2009)
मुख्य दलहरुभित्र (06.23.2009)
ओली दिल्लीबाट फ (06.23.2009)
कांग्रेस सुध्रिएला < (06.23.2009)
उपेन्द्रलाई दिल्लीको उपेक्षाउपेन्द्रलाई&l (06.23.2009)
मेनन्लाई कालो झ (06.23.2009)
बन्दले जनजीवन अस्तव्यस्त ः राजनीतिक गतिरोध बढ्दो (06.16.2009)
नेपालको र्सार्वभौमिक अखण्डता मिचिँदा राष्ट्रसंघ मौन (06.16.2009)
सधैं खड्किने छ शैलजाको अभाव (06.16.2009)



 
  ::| Events
August 2010  
Su Mo Tu We Th Fr Sa
1 2 3 4 5 6 7
8 9 10 11 12 13 14
15 16 17 18 19 20 21
22 23 24 25 26 27 28
29 30 31        
 
::| Hot News
यथास्थितिमा गतिरोध अन्त्य असम
प्रधानमन्त्रीका लागि लिगलिगे दौड
प्रमुख दलहरू सहमतिको सरकार बनाउन विफलब
तीन
सरकार कसको बलमा टिकेको
सहमतिको राष्ट्रिय सरकार गठन असम्भव : संसद्को बजेट अध
यही सरकार रहे संसद् नचल्ने : नयाँ सरकारका लागि नयाँ त
दलहरूबीच विश्वासको संकट यथावत
संविधानसभाको अस्तित्व संकटमा
सडकबाटै 'जनसंविधान' घोषणा

© Neeraz.Com 2007
[Top Page]